Home > मुख्य समाचार (Page 76)

प्रदेश १ मा तिहार लगत्तै मन्त्री मण्डल विस्तार हुुने

विराटनगर । प्रदेश एकका मुुख्यमन्त्री शेरधन राईले तिहार लगत्तै मन्त्री मण्डल विस्तार हुुने वताउनुु भएको छ । विराटनगरमा आज संचारकर्मीसंग कुुरागर्दै उहांले तिहारपछि ११ सदस्य पुर्याउने गरि मन्त्रीमण्डल विस्तार हुुने प्रष्ट पार्नुुभयो । करिव दुुईवर्ष अघि प्रदेश १ मा पांच सदस्यीय मन्त्रीमण्डल गठन भएको थियो । मुुख्यमन्त्री राईले अब वस्ने हिउदे

Read More

उपनिर्वाचनका लागि आचार संहिता लागु

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचार संहिता लागू गरेको छ । निर्वाचन आयोगले सो उपनिर्वाचनका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, सम्बन्धित उम्मेदवार र आमसंचार लगायतका क्षेत्रलाई पालना गर्नका लागि आजबाट निर्वाचन आचारसंहिता लागू गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले

Read More

नेकपाका दुुवै अध्यक्ष बीच कुनै विवाद नभएको मन्त्री पोखरेलको भनाइ

विराटनगर । कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाका दुुवै अध्यक्ष बीच कुनै विवाद नभएको वताउनुु भएको छ । विराटनगर विमानस्थलमा आज बिहान संचारकर्मीसंग कुरागर्दै उहांले दुुवै अध्यक्ष बीच दैनिक भेटघाट र पार्टीका विषयमा दैनिक छलफल भइरहेको वताउनुुभयो । दुुवै पार्टी अलग–अलग पृष्ठभूमिबाट आएका हुुनाले पार्टी भित्र छलफल र बहस हुुनुु

Read More

प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज कतार एयरवेजको विमानबाट अजरबैजानको राजधानी बाँकु प्रस्थान गर्नुभएको हो । त्यस अवसरमा उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री

Read More

सरकारले मोटा र मध्यम धानको समर्थन मूल्य तोक्यो

सरकारले चालु आर्थिक वर्षकालागि मोटा र मध्यम धानको समर्थन मूल्य तोकेको छ । आर्थिक वर्ष २०७६ र ७७ का लागि मोटा धानको न्यूनतम सर्मथन मूल्य प्रतिक्विन्टल २५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धानको समर्थन मूल्य २६ सय ७३ रुपैयाँ १६ पैसा तोकेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

Read More

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सवा १ लाख मात्र रुख काटे पुग्ने

बारा । बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सवा १ लाख मात्र रुख काटे पुग्ने भएको छ । बारामा बन्न लागेको विमानस्थलका लागि काटिने रुखको विषयलाई लिएर बाहिर आएका हल्लाहरुले विमानस्थललाई नैं अन्तर्राष्ट्रिय रुपमै विवादित बनाइरहेका बेला आयोजना प्रमुख ओम शर्माले भने न्यून संख्यामा रुखको क्षति गरि विमानस्थल निर्माण गर्न सकिने

Read More

सामाजिक सुुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप

सरकारले योगदानमा आधारित सामाजिक सुुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गर्ने भएको छ । सामाजिक सुरक्षा कोषले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कोषमा सूचिकृत  हुनका लागि एक महिनाको समय थप गर्ने जानकारी गराएको हो । ठूलो संख्यामा सूचिकरण हुन बाँकि रहेकाले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुनका लागि थप

Read More

खोला अवैध रुपमा उत्खनन् गर्नेलाई फितलो कारबाही

विराटनगर । अवैध खोला उत्खनन्को क्रममा सुनसरी र मोरङबाट नियन्त्रणमा लिइएका सवारीसाधन न्यून जरिवाना तिरेर छुटाइएका छन् । झुठो विवरणको आधारमा ३ ट्रिपर र एउटा स्काभेटर जरिवाना बिना नै छोडिएको छ । विराटनगरको ४ नम्बर वडा र दुहबीको वडा नम्बर १२ को सिमाना भएर बग्ने केशलिया खोला किनारमा अवैधरुपमा भरौट उत्खननमा

Read More

राष्ट्रिय गौरवका आयोजनाहरुको काम तोकिएको समय अघि नै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको काम तोकिएको समय अघि नै सम्पन्न गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई सचेत गराउनुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजनाहरुको काम गौरव गर्न लायक गरी सम्पन्न गर्न पनि तोकिएको समय अघि नै सम्पन्न गर्नुपर्नेतर्फ सम्बन्धित मन्त्री, विभाग र आयोजना प्रमुखहरुलाई कडा

Read More

जनकपुरमा एकजनाको गोली हानी हत्या

जनकपुर । जनकपुरमा एकजनाको गोली हानी हत्या भएको छ । जनकपुरधाम उपमहानगपालिका १ का अन्दाजी ४० बर्षीय मनोज साहको गोली हानी हत्या भएको हो । जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले पेस्तोलबाट प्रहार गरेको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको छ । साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन । साहको

Read More