पूर्वसभामुख महराको बयान सकियो
काठमाडौं । जब्बरजस्ती करणीको अभियोगमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतमा महराको बयान लिइएको हो । उनलाई आइतबार थुनछेक बहसमा लागि अदालतमा उपस्थित गराउने अनुमति पनि दिइएको अदालतका फैसला कार्यान्वयन अधिकारी संजीव पोखरेलले जानकारी दिनु भयो । शुक्रबार महराले न्यायाधीश सुर्दशनराज पाण्डेको एकल इजलासमा बयान
Read More