नवनियुक्त प्रदेशका प्रमुखहरुद्धारा पद तथा गोपनियताको सपथ ग्रहण
राष्ट्रपति विद्या भण्डारीले नवनियुक्त प्रदेशका प्रमुखहरुलाई पद तथा गोपनियताको सपथ गराउनु भएको छ । राष्ट्रपति भण्डारीले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहमा नवनियुक्त प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, प्रद्रेश २ का प्रदेश प्रमुख तिलक परियार, प्रदेश ३ का प्रदेश प्रमुख विष्णु प्रसाईँ, गण्डकी प्रदेशका
Read More