नेविसंघले भारतीय दूतावासमा ज्ञापन पत्र बुझायो
नेपाल विद्यार्थी संघले नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै आज भारतीय दूतावासमा ज्ञापन पत्र बुझाएको छ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा पुगेर नेपाली भूमि भारतको नक्साबाट हटाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो । त्यस अवसरमा नेविसंघका नेता तथा कार्यकर्ताहरुले भारतीय दूतावास अगाडि ‘गो
Read More