भारतले सार्वजनिक गरेको नयाँ नक्साबारे बालुवाटारमा सर्वदलीय छलफल
भारतले हालै सार्वजनिक गरेको राजनितिक नक्सामा नेपाली भूमि समेत समावेश भएको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा साझा धारणा बनाउन सत्तारूढ तथा प्रतिपक्षी दलका नेताहरू, पूर्व प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री र सीमा विज्ञहरूसहितको परामर्श छलफल भएको हो । भारतले नेपालको लिम्पियाधुरा, कालापानी तथा लिपुलेकलाईसमेत
Read More