‘गुमेको भूमि फिर्ता गर्ने ऐतिहासिक अवसर’
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गुमेको भूमि फिर्ता गर्ने ऐतिहासिक अवसर आएको बताउनु भएको छ । भरतपुरमा महानगर कमिटीको सपथ ग्रहण तथा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रम बोल्दै उहाँले नेपालको भूमि फिर्ता लिने यो अवसरलाई गुमाउन नहुने बताउनु भयो । पूराना ऐतिहासिक दस्तावेजले ती भूमि हाम्रो भएको पुष्टी गरेको बताउदै उहाँले नेपालको जमिन
Read More