Home > मुख्य समाचार (Page 69)

बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिद स्वदेश फिर्ता

बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिद नेपाल भ्रमण सकेर स्वदेश फर्कनुभएको छ । बंगलादेशका राष्ट्रपति हमिद नेपालको चार दिने भ्रमण सकेर आज अपरान्ह स्वदेश फर्कनुभएको हो । उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गर्नुभएको हो । उहाँलाई विदाई गर्न गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत मन्त्रीहरु विमानस्थल पुगेका

Read More

निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन निर्वाचन आयोगसँग कांग्रेसको आग्रह

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन निर्वाचन आयोगसँग आग्रह गरेको छ । नेपाली कांग्रेस निर्वाचन आचारसंहिता अनुगमन समितिले आज निर्वाचन आयोगका पदाधिकारीसँग भेटगरी सो उपनिर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन आयोगको गम्भिर ध्यानाकर्षण गराएको हो

Read More

कटहरीस्थित तरकारी तथा फलफूलको थोक बजार अझै सञ्चालनमा आएन

विराटनगर महानगरपालिकासँग जोडिएको कटहरी गाउँपालिकामा तरकारी तथा फलफूलको थोक बजार बनाइएको एक वर्ष पूरा भईसकेको छ । तर करिब १४ करोड रुपैयाँ लागतमा बनाइएको बजार भने अझै सञ्चालनमा ल्याइएको छैन । कटहरीस्थित जनप्रिय माध्यमिक विद्यालयको चार विघा दुई कठ्ठा दुई धुर र १८ कठ्ठा ऐलानी जग्गा ५० बर्षका लागि भाडामा लिएर

Read More

निजामती कर्मचारीहरुको सेवा अवधि पनि ६० वर्ष कायम हुने

निजामती कर्मचारीहरुको सेवा अवधि पनि ६० वर्ष कायम हुने भएको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आज सिंदरबारमा बसेको बैठकले निजामती सेवाको कर्मचारीको सेवा अवधिको उमेर हद पनि ६० वर्ष पुर्याउने निर्णय गरेको हो । निजामती सेवाको कर्मचारीहरुको पनि अवकाश अवधि स्वास्थ्य सेवाका कर्मचारी सरहनै ६० वर्ष पुर्याउने

Read More

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने घोषणा

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले एक वर्ष भित्र निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने घोषणा गर्नु भएको छ । मन्त्री भट्टराईले पोखरा क्षेत्रीय विमानस्थल पनि दुई वर्ष भित्र संचालनमा आउने गरी काम भईरहेको दावी गर्नु भयो । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल

Read More

रानी–विराटनगर–इटहरी–धरान सडक अन्तर्गत रोकिएको इटहरीको मुख्य चौक क्षेत्रको काम सुरु

रानी–विराटनगर–इटहरी–धरान सडक अन्तरगत लामो समयदेखि विवादका कारण रोकिएको इटहरीको मुख्य चौक क्षेत्रको काम सुरु भएको छ । विवादका कारण रोकिएको काम स्थानीयबासीकै सहमतिमा सुचारु भएको हो । रानी–विराटनगर–इटहरी–धरान सडकलाई सिक्स लेन बनाउनका लागि विभिन्न खण्डमा काम भइरहँदा इटहरीको मुख्य चौक क्षेत्रमा विवादका कारण रोकिएको थियो । मुख्य बजार क्षेत्रमा रहेका धेरै

Read More

धरानको मेयरका लागि २३ जना उम्मेदवार

धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा मेयरका लागि २३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । १२ वटा विभिन्न दल र ११ जना स्वतन्त्र गरी २३ जनाले धरान उपमहानगरपालिकाको प्रमुख पदको लागि उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए । मेयर पदका लागि नेकपाका तर्फबाट प्रकाश राई र कांग्रेसका तिलक राईले उम्मेदवारी

Read More

सुगम क्षेत्रमा बस्न लागिपर्ने कर्मचारीलाई प्रमोशन गर्ने पक्षमा सरकार छैन : मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सुगम क्षेत्रमा बस्न लागिपर्ने कर्मचारीलाई प्रमोशन गर्ने पक्षमा सरकार नरहेको बताउनु भएको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आजको छलफलमा भाग लिदै उहाँले सुगम क्षेत्रका बस्न मरिहत्ते गर्ने कर्मचारीलाई सरकारले प्रमोशन नगर्ने कानुनी व्यवस्था गर्न लागेको पनि बताउनु भयो । मन्त्री

Read More

‘प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्नुको विकल्प छैन’

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्नुको विकल्प नरहेको बताउनु भएको छ । मन्त्री भट्टराईले त्रिुभवन अन्तराष्ट्रिय विमानस्थलमा देखिएको चापलाई व्यवस्थापन गर्न पनि प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थललाई छिट्टै निर्माण गर्ने दृष्टिकोणका साथ सरकारले काम गरिरहेको पनि स्पष्ट पार्नु भयो । संघीय संसदको उद्योग तथा वाणिज्य

Read More

धर्मगुरु फाल्गुनन्दको सम्झना

किरात समुदायमा समाज सुधारको अभियान सुरु गर्नुहुने नेपालका १६ औं राष्ट्रिय विभूति किरात धर्मगुरु फाल्गुनन्द लिङ्देनको जीवनसँग विभिन्न समयमा गाँसिएका महत्वपूर्ण ठाउँहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रदेश एक सरकारको तयारी छ । चुक्चीनम्बा, ज्ञानभूमि फुलुङ्गी, कर्मभूमि सिलौती लोब्रे र तिर्थभूमि फक्तालुङलाई धर्म गुरु लिङ्देनसँग जोडिएकाले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा

Read More