Home > मुख्य समाचार (Page 68)

रानी–विराटनगर–इटहरी–धरान सडक सुधार आयोजनाका कागजपत्र उपलब्ध गराइदिन इटहरीको माग

इटहरी उपमहानगरपालिकाले रानी–विराटनगर–इटहरी–धरान सडक सुधार आयोजनासँग आवश्यक सबै कागजपत्र उपलब्ध गराइदिन माग गरेको छ । इटहरीकी उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा इटहरीदेखि तरहरासम्मको सडकको विभिन्न ठाउँमा नाप्ने काम सकिएको छ । सडक निर्माणमा समन्वय, सहकार्य र सहयोग गर्ने प्रयोजनका लागि इटहरी–तरहरा सडकखण्डको डिपीआर, खरिद सम्झौतालगायतका कागजपत्र उपलब्ध गराउन माग गरेको जनाइएको छ

Read More

रंगेली बजारमा चल्यो डोजर, सडकछेउका घर टहरा भत्काइयो

मोरङको पुरानो सदरमुकाम रंगेली बजारमा नगरपालिकाले डोजर लगाएर दर्जनौ घर टहरा भत्काएको छ । हुलाकी राजर्माग सडक खण्डअन्र्तगत रंगेली वजार क्षेत्रको ४.९ कि.मी सडक शहरी मापदण्ड बमोजिम निर्माण हुने भएपछी घर भत्काएको हो । नगरपालिकाले समय सिमामा घरटहरा खाली नगरेको भन्दै सोमबार विहानै आमतोला चौकदेखि रंगेली बजारसम्मको आधा दर्जन घरमा डोजर

Read More

मोरङका सिमास्तम्भहरु अतिक्रमणको चपेटामा, जङ्गे पिलर आँगनमै पर्नेगरी घर बनाए

मोरङ । मोरङको जहदा गाँउपालिका–७ स्थित तरिगामा र भारतको अररिया जिल्लाको तारिकमणि गोदाम छुट्याउने सिमाक्षेत्रको यो पिल्लर हेर्नुस् त । नेपाल र भारतको सिमाना छुट्याउने यो पिलर भारतीय नागरीकले बनाएको घरटहराको आँगनमै छ । पिलर रहेको स्थानबाट पाँच–पाँच गज दायाँबायाँ कुनै पनि संरचना र मानविय बसोबास गर्न नपाईने नियम रहे

Read More

विकास आयोजनाहरुको जग्गाको मुआब्जा धेरै नखोज्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास आयोजनाहरुको जग्गाको मुआब्जा धेरै नखोज्न आग्रह गर्नु भएको छ । प्रधानमन्त्री ओलीले विकास आयोजनाहरुको जग्गाको मुआब्जा अनुचित ढंगले लिने तर आफूले जग्गा किन्दा कमभन्दा कम राजस्व तिर्ने प्रवृत्ति त्याग्नुपर्ने बताउनु भएको हो । आज प्रधानमन्त्री कार्यालयस्थित ‘एक्सन रुम’ बाट ६० मेघावाटको माथिल्लो त्रिशुली थ्रि जलविद्युत आयोजनाको

Read More

सीमाबाट सेना हटाउन भारतलाई प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाबाट सेना हटाउन भारतलाई आग्रह गर्नुभएको छ । उहाँले सरकारले एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई आज काठमाण्डौमा सम्बोधन गर्दै उहाँले सरकार आफनो भूमि फिर्ता गर्न सक्षम रहेको भन्दै एक इन्च भूमि पनि

Read More

मिक्लाजुङस्थित चुली पोखरीको प्रचारप्रसार र प्रवद्र्धनको प्रयास सुरु

आन्तरिक पर्यटनको सम्भावना रहेको मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा अवस्थित चुली पोखरीको प्रचारप्रसार र प्रवद्र्धनको प्रयास सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष तथा त्यस क्षेत्रका प्रदेशसभा सांसदको संयुक्त पहलमा उक्त पोखरीको विकास, संरक्षण र प्रबद्र्धनको सुरुवात भएको हो । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ मा

Read More

राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै ७२ घण्टे सत्याग्रह सुरु

राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौंमा ७२ घण्टे सत्याग्रह सुरु गरिएको छ । स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने मागसहित काठमाडौंको शान्ति वाटिकाका आज बिहान ८ बजेबाट ७२ घण्टे सत्याग्रह सुरु गरेका हुन । पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलदेवी शाहको

Read More

उपनिर्वाचन हुने ठाउँमा स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेट नबाँड्न निर्देशन

निर्वाचन आयोगले उपनिर्वाचन हुने जिल्लामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको योजना छनोट र बजेट बाँडफाँट नगर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले आज विज्ञप्ति जारी गरी आर्थिक वर्ष २०७६र७७ को बजेट तथा कार्यक्रममा समावेश भएको स्थानीय पूर्वाधार विकास साझेदारी लगायतका कार्यक्रमको योजना छनोट र बजेट बाडफाँट आचारसंहिता विपरीत हुने उल्लेख गरेको

Read More

सांसद मो.अफताव आलम पुर्पक्षका लागि थुनामा

रौतहटको राजपुर बम कान्डका अभियुक्त महम्मद अफताव आलमलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । थुनछेकको बहसपछि जिल्ला अदालत रौतहटका ४ नम्बर इजालसका न्यायाधीश दिपक ढकालले आलमलाई थुनामा राख्न आदेश दिएका हुन । वादीको तर्फबाट १४ जना वकिलले थुनामा राखि कारबाही माग गर्दै बहस गरेका थिए भने प्रतिवादी आलमको तर्फबाट २८

Read More

सीमा विवादबारे सर्वाेच्च अदालतद्धारा सरकारसँग लिखित जवाफ माग

कालापानी क्षेत्रको सीमा विवादलाई लिएर परेको रिटमा सर्वाेच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले लिखित जवाफ पेश गर्न विपक्षीहरुलाई भनेको हो । अधिवक्ता सुजित केसी र उपप्राध्यापक फणीन्द्र नेपालले बुधबार दायर गरेको रिटमा कालापानी क्षेत्रमा रहेका भारतीय अर्ध सैनिक बल हटाउन, नेपालको नयाँ नक्सा

Read More