निर्माण व्यवसायी महासंघद्धारा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना
‘सार्वजनिक खरिद नियमावली, २०७६’ को आठौं संशोधनका केही बुँदामा आपत्ति जनाउँदै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री निवास बालुवाटामा धर्ना दिएको छ । महासंघले आज बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडी साढे नौ बजेदेखि एकघण्टा धर्ना दिएको हो । हातमा कालो पट्टि बाँधेर धर्नामा बसेका निर्माण व्यवसायीहरुले विकास आयोजनाहरुको म्याद थप, बैंक
Read More