लिम्पियाधुरासँगै सुस्ताको समस्या पनि समाधान गर्न चाहेको सरकारका प्रवत्ताको भनाइ
सूचना प्रविधि तथा संचार मन्त्रि गोकुल बास्कोटाले नेपालले भारतसँगको सीमा विवाद भएका लिम्पियाधुरासँगै सुस्ताको समस्या पनि समाधान गर्न चाहेको बताउनु भएको छ । आज मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा संचारमन्त्री बास्कोटाले नेपाल सरकारले भारत सरकारलाई बिबादित लिम्पियाधुराको विषयमा कुटनीतिक नोट पठाएको जानकारी दिनु भयो । साथै मन्त्री बास्कोटाले लिम्पियाधुरासँगै सुस्ताको सीमा
Read More