उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको आयोगको भनाइ
आज भएको उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको छ । कूल ४ लाख ५४ हजार ११४ मतदाता रहेकामा २ लाख ९७ हजार १ सय ३७ जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न भएको पत्रकार सम्मेलनमार्फत आयोगले जानकारी दिएको छ । यसैबीच रोल्पाको थवाङमा नेकपा
Read More