मकैमा अमेरिकन फौजी किराको आक्रमण, मुख्यबाली नै किराले सखाप पारेपछि किसान निराश
प्रदेश नम्बर १ को मुख्यबालीको रुपमा रहेको मकै अमेरिकन फौजी किराले सखाप पारेको छ । । फौजीकिराले मकै सखाप पारेपछि कृषक निराश भएका छन् । प्रदेश नम्बर १ को मुख्यबालीको रुपमा रहेको मकै अमेरीकन फौजी किराले सखाप पारेपछि कृषकहरु निराश भएका हुन् । व्यावसायिक मकै खेती गर्दै आएका सुनसरी दुहबीको वडा
Read More