Home > मुख्य समाचार (Page 63)

काठमाडौं—निजगढ द्रुत मार्गको करिब २८ दशमलव ९ किलोमिटरको काम सकियो

काठमाडौं—निजगढ (काठमाडौं—तराई) द्रुत मार्गको करिब २८ दशमलव ९ किलोमिटरको काम सतप्रतिशत भएको नेपाली सेनाले जनाएको छ । सेनाले आज पत्रकार सम्मेलन गरि सडक निर्माणका लागि आवश्यक जग हाल्ने काम २८ दशमलव ९ किलोमिटरमा सतप्रतिशत भएको जनाएको हो । कुल ११ दशमलव ३५ किलोमिटर सडकको ८० प्रतिशत र बाँकी १५ दशमलव ३

Read More

१३औं सागमा नेपाललाई ४९ वटा स्वर्णपदक

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले अहिलेसम्म ४९ ओटा स्वर्णपदक जितेको छ । नेपालले आज बक्सिङमा दुईओटा तथा पौडी र जुडोमा एक–एकओटा स्वर्णपदक जितेको छ । बक्सिङको महिला ५४ केजी समूहमा मीनु गुरुङ र भूपेन्द्र थापामगरले ६४ केजी तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका हुन् । त्यस्तै, जुडोबाट पुनम श्रेष्ठले स्वर्ण दिलाइन्

Read More

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इतिहासमा आर्थिक वर्ष २०७५/०७६ सबैभन्दा सफल वर्ष

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५÷०७६ आयोगको इतिहासमा सबैभन्दा सफल वर्ष भएको बताएको छ । अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवशरमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले यस्तो बताउनुभएको हो । आयोगको २९ वर्षे इतिहासमा गतवर्ष सबैभन्दा बढी मुद्दा दर्ता भएको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७५÷०७६ मा ३५१ वटा मुद्दा

Read More

राष्ट्रियसभामा रिक्त हुने सदस्यको निर्वाचनका लागि छलफल सुरु

राष्ट्रियसभामा रिक्त हुने सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले छलफल सुरु गरेको छ । आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा १९ जना सदस्यको पद रिक्त हुने भएपछि निर्वाचन आयोगले आज निर्वाचनका लागि छलफल गरेको हो । छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संघीय संसदबाट पत्र पाप्त भएको बताउँदै १८ जना सदस्यको लागि

Read More

सुखानीको पक्की पुल निर्माण कार्य बर्षौँदेखि अलपत्र

इलामको राजदुवाली चिसापानी दानाबारी शनिश्चरे सडक खण्डमा पर्ने बुढी सुखानीको पक्की पुल निर्माण कार्य बर्षौँदेखि अलपत्र परेको छ । पुल निर्माण छाडेर हिँडेको निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दासमेत काम गर्न नआएको डिभिजन सडक कार्यालय इलामले जनाएको छ । निर्माणको जिम्मेवारी पाएका व्यवसायी शिवराम सापकोटाले प्रमुख जिल्ला अधिकारीको फोन समेत नउठाइ बेपत्ता

Read More

बाँसबारीमा बाटो मर्मत नगरेको भन्दै स्थानीयबासीले पूर्वपश्चिम राजमार्गमा चक्काजाम

मोरङको सुन्दरहरैंचास्थित बाँसबारीमा बाटो मर्मत नगरेको भन्दै स्थानीयबासीले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेका छन् । ण्डै ६ महिना अघिदेखि बिग्रिएको बाटो मर्मत गर्न सरोकारवाला निकायले ध्यान नदिएपछि स्थानीयबासीले विरोध स्वरुप १५ मिनेट चक्काजाम गरेका हुन् । पूर्वपश्चिम राजमार्गको सो क्षेत्रमा करिव १ सय मिटर बाटो पूरै कच्ची अवस्थामा छ । जसका कारण

Read More

आजदेखि सिंघीयाखोला सफाई अभियान शुुरु

खोलाको सरंक्षणगर्ने उद्धेश्यले आजदेखि सिंघीयाखोला सफाई अभियान शुुरु भएको छ । प्रदेश नम्बर एकको समाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका,कटहरी तथा जहदा र वुुढिगंगा गाँउपालिकाको सहकार्यमा विराटनगर स्थित सिंघियाखोलामा सफाई अभियान शुुरु भएको हो । विराटनगर–१ स्थित घिनाहाघाटवाट सामाजिक विकासमन्त्री जिवन घिमिरे तथा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुुलीले खोलाको सरसफाई गर्दै अभियानको

Read More

सागमा अहिलेसम्म नेपाललाई ३९ वटा स्वर्ण पदक

१३ औं साग खेलकुद प्रतियोगितामा अहिलेसम्ममा नेपालले ३९ स्वर्ण जितेको छ । आज गल्फको पुरुष टिम इभेन्ट, व्यक्तिगत स्पर्धा र एथ्लेटिक्सको ५ हजार मिटर दौडमा स्वर्ण जितेसँगै स्वर्ण जितेको संख्या ३९ पुगेको हो । यसअघि हिजोसम्ममा नेपालले ३६ स्वर्ण जितेको थियो । आज गल्फको पुरुष टिम इभेन्टमा नेपालले स्वर्ण पदक जितेको

Read More

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीबारे अनुसन्धान गर्न दोस्रो पटक ७ दिनको म्याद थप

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले दोस्रो पटक ७ दिनको म्याद थप गराएको छ । गत सोमबार ४ दिनको म्याद थप गरेको सुनसरी प्रहरीले जिल्ला अदालतबाट आज सात दिनको म्याद थप गराएको हो । अदालतमा म्याद थप पछि उनलाई विराट नर्सिङहोममा नै भर्ना गरिएको छ । पुनः म्याद थप भएपछि अस्पतालमै बयान

Read More

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछि महाराजगञ्जस्थित कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्स सेन्टरमा उपचाररत प्रधानमन्त्री ओली आज डिस्चार्ज हुनुभएको हो । गतहप्ताको आज अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको सोही दिन एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्रीलाई शल्यक्रियापछि आइसियुमा राखिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार हुँदै गएपछि उहाँलाई

Read More