सागमा स्वर्णपदक जित्ने खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा
प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्णपदक जित्ने खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज बालुवाटारमा एक कार्यक्रमको आयोजना गरि स्वर्ण पदक जित्ने प्रत्येक खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको हो । सागमा एकभन्दा बढी स्वर्ण जित्ने
Read More