Home > मुख्य समाचार (Page 58)

‘तमु ल्होसार’ पर्व मनाइँदै

आज पुुुस १५, गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व धुमधामका साथ भनाइरहेका छन् । नयाँ वर्षलाई स्वागत गर्ने दिनका रुपमा यो पर्व मनाउने गरिन्छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मृग वर्षलाई विदा गरी मुसा वर्षलाई स्वागत गरिएको तमुल्होसार

Read More

बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको वैठक स्थगित

बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचनाका प्रकाशन गर्दै पुस २७ गतेसम्मका लागि स्थगित भएको हो । प्रतिनिधिसभाले विशेष कारणवश बस्न नसक्ने व्यहोराको सूचना प्रकाशन गरेको छ । प्रकाशित सूचनामा भनिएको छ, ‘‘मिति २०७६ पुस १६ गते बुधबार दिनको १ बजे

Read More

उखु किसानहरुलाई पैसा नदिने उद्योगीलाई कारबाही गर्न सरकारलाई निर्देशन

संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको उद्योग वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिले उखु किसानहरुलाई पैसा नदिने उद्योगीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले किसानको पैसा तत्काल दिलाउन र आलटाल गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । उखुको पैसा नदिएको भन्दै आन्दोलनरत उखु किसानहरु संसदीय समितिमा

Read More

सिद्धबाबालाई ३ लाख धरौटीमा छोड्न अदालतको आदेश

बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई ३ लाख धरौटीमा छोड्न जिल्ला अदालत सुनसरीले आदेश गरेको छ । आज सकिएको थुकछेक बहसपछि जिल्ला अदालत सुनसरीले गिरीलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । गिरीविरुद्ध उनकै एक महिला

Read More

सिद्धबाबा भनिने कृष्णबहादुर गिरी विरुद्धको अदालती प्रकृया सुरु

अनुयायी बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी विरुद्धको अदालती प्रकृया सुरु भएको छ । सुनसरी जिल्ला अदालत इनरुवामा थुनछेकका लागि न्यायाधिशहरु बिचमा गोला हानिए पछि गिरी उपरको अदालती प्रकृया अघिबढेको हो । गिरीको मुद्धा सुनसरी जिल्ला अदालतका मूख्यन्यायाधिश राधाकृष्ण उप्रेतीको बेन्चमा परेको छ । यसैबिच कृष्णदासलाई समेत अदालतमा उपस्थित गराइएको

Read More

प्रतिनिधिसभाको बैठक पुस १६ गते सम्मका लागि स्थगित

संघीय संसद प्रतिनिधिसभाको बैठक पुस १६ गते सम्मका लागि स्थगित भएको छ । आज दिउसो १ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो । संघीय संसद सचिवालले प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले स्थगित भएको व्यहोराको सूचना टाँसेको छ । शुक्रबारको बैठकका लागि संभावित कार्यक्रम पनि

Read More

मोडलिङ गर्ने भन्दै युवतीको बलि दिने योजनामा संलग्न ७ जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंले मोडलिङ गर्ने भन्दै एक युवतीलाई विराटनगर पुर्याई बोर्डर पास गराई तान्त्रिक पूजा गरी बलि दिने योजनामा संलग्न सात जनालाई पक्राउ गरेको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरी पक्राउ गरेकालाई सार्वजनिक गरेको हो । प्रहरीले नवलपरासीका वर्ष २६ बर्षिय कृष्ण तामाङ, सप्तरीका ४० बर्षिय उमेश शाह, दाङका

Read More

राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल निर्धारण

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तोकेको छ । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ७ प्रदेशका ७ ठाउँमा मतदानस्थल तोकिएको छ । प्रदेश १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन, प्रदेश ३ को ललितपुर महानगरपालिकाको वडा समितिको भवनमा मतदानस्थल तोकिएको छ

Read More

सरकारले उखुको खरिद मूल्य तोक्यो

सरकारले उखुको खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद्को गएको सोमबार बसेको बैठकले चालू आर्थिक वर्षका लागि उखुको खरिद मूल्य तोकेको हो । बैठकले उखुको न्यूनतम् लागत, ढुवानी, मुनाफा र अनुदानसमेत गरी चालू आर्थिक वर्ष २०७६÷७७ को खरिद मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गर्न स्वीकृति प्रदान गरेको सन्चार

Read More

सिद्धबाबा प्रकरण : अडियो रेकर्ड बाबाकै भएको पुष्टि

‘सिद्धबाबा’ भनिने विवादास्पद धार्मिक गुरु कृष्णबहादुर गिरीले आफ्नो नभएको भनेर दाबी गरेको अडियो रेकर्ड उहाँकै भएको पुष्टि भएको छ । काठमाडौं बसोबास गर्दै आएकी महिला अनुयायीमाथि करणी गरेको आरोप लागेका सिद्धबाबाले पीडित महिलालाई टेलिफोन गरी मुद्दा फिर्ता लिन दबाब दिएका थिए । रुँदै मुद्दा फिर्ता लिन दबाब दिएको टेलिफोन सम्बाद पीडित

Read More