Home > मुख्य समाचार (Page 55)

हिउँ हेर्न र खेल्न पर्यटकको भिँड

यतिबेला उच्च पहाडी क्षेत्रमा हिउँ परेर डाँडाहरु सेताम्ये बनेका छन् । नेपाल भ्रमण वर्षको सुरुवात देखि नै परेको हिउँ अझै पनि बिलिएको छैन । हिउँ हेर्न र खेल्नकै लागि पर्यटक उच्च पहाडी क्षेत्र गएर मनोरन्जन लिइ रहेका छन् । इलामको सन्दकपुर र पाँचथरको पर्यटकिय स्थल साधुटार लगायतका स्थानमा हिउँ खेल्न

Read More

‘विप्लव’ लाई नेकपमा आउन ढिलाई नगर्न प्रचण्डको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेत्र विक्रम चन्द ‘विप्लव’ लाई पार्टीमा आउन ढिलाई नगर्न आग्रह गर्नुभएको छ । आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले विप्लवलाई यस्तो आग्रह गर्नुभएको हो । विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की लगायतलाई पार्टी प्रवेश गराउँदै दाहालले भोली

Read More

‘दिलीप’को हत्या आरोपमा क्रसर सञ्चालक विपीनकुमार महतो पक्राउ

धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो ‘दिलीप’को हत्या आरोपमा क्रसर सञ्चालक विपीनकुमार महतो पक्राउ परेका छन् । जनकपुरधाम १ भानूचौक नजिकबाट प्रहरीले उनलाई आज पक्राउ गरेको हो । अवैध उत्खननलाई रोक्न जाँदा दिलीपलाई टिपरले किचेर हत्या गरिएको परिवारको आरोप छ ।

Read More

स्वास्थयकर्मीबाटै यौन दुब्र्यवहार

विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराउन गएकी एक युवतीले आफूमाथि स्वास्थयकर्मीबाटै यौन दुब्र्यवहार भएको आरोप लगाएकी छिन् । ढाड दुख्ने समस्याको उपचार गराउन गएकी युवतीसंग एक्सरे गर्ने कोठामा दुब्र्यवहार भएको पीडित युवतीले दाबी गरेकी छिन । ढाड दुख्ने समस्याका कारण शुक्रबार उपचार गराउन कोशी अस्पताल पुगेकी २४ बर्षिय एक युवती दुब्र्यवहारको शिकार

Read More

राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारलाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । आज दिउँसो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह वितरण गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । दलीय आधारमा उम्मेदवारी दर्ता भएकाले उनीहरुलाई सम्बन्धित दलको निर्वाचन चिन्ह उपलब्ध गराएको आयोगले जनाएको छ ।  आयोगले

Read More

श्री स्वस्थानी ब्रत आजदेखि सुरु

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एकमहिने श्री स्वस्थानी ब्रत आजदेखि सुरु भएको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ एकमहिना सम्म बसिने यो ब्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ । सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार ब्रत बसेर

Read More

टिपरको ठक्करबाट एक युवकको मृत्यु, हत्या भएको आफन्तको आशंका

धनुषाको मिथिला नगरपालिकामा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु भएका युवकको परिवारले क्रसर उद्योगीले हत्या गरेको आरोप लगाएका छन् । गाउँमा पटक–पटक खोला उत्खनन बन्द गर्नुपर्ने चर्काे आवाज उठाएका दिलिपकुमार महतो क्रसर उद्योगीको निशानामा परेका थिए । उनको खोला किनारमा मर्निङवाक गएका बेला आज विहान टिपरको ठक्करले मृत्यु

Read More

सूचना प्रविधि विधेयक सम्बन्धमा विज्ञहरुको चिन्ता

सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा नागरिक स्वतन्त्रता कुण्ठित गर्ने मात्र नभई सरकारको आलोचना गर्ने सबैलाई जन्मकैदसम्मको कारबाही गर्ने व्यवस्था रहेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । आज काठमाडौंमा आयोजित ‘अभिव्यक्ति स्वतन्त्रता संरक्षणका चुनौतीहरु’ सम्बन्धमा भएको कार्यक्रममा विज्ञहरुले सरकारले ननगरिक स्वतन्त्रता हनन गर्ने मात्र नभई अभिव्यक्ति स्वतन्त्रतामाथि समेत नियन्त्रण

Read More

नेपालबाट खण्डग्रास चन्द्रग्रहण आज देखिने

नेपालबाट खण्डग्रास चन्द्रग्रहण आज देखिने छ । ग्रहण राती १० बजेर ५२ मिनेटदेखि सुरु भएर ३ बजे सम्म चार घण्टा ८ मिनेट सम्म रहनेछ । बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिकिा कार्यकारी निर्देशक सनतकुमार शर्माले चन्द्रग्रहण पातलो छाया र खण्डग्रास मात्र देखिने बताउनुभयो । सन् २०२०

Read More

भारत जोगबनी नजिकैको मिरगंज पुल बन्द, मालबहाक ढुवानी साधनको आवतजावत ठप्प

भारतले विराटनगरको सिमाबर्ती जोगबनी बजार नजिकै रहेको बथनाहास्थित मीरगञ्ज पुल मर्मतका लागि भन्दै बन्द गरेको छ । भारतबाट आउने मालबहाक ढुवानी साधनको आवतजावत बिहानैबाट बन्द गरेको हो । आवागमन बन्द गरिएपछि विराटनगर भन्सार नाकाबाट हुने आयात–निर्यात पूर्ण रुपमा ठप्प भएको छ । मीरगञ्ज पुलबाट भारत तथा तेस्रो मुलुकबाट नेपालतर्फ औद्योगिक कच्चा

Read More