Home > मुख्य समाचार (Page 53)

प्रदेश–१ मा आइसोलेसन केन्द्रको अभाव पूर्ति भएन

विराटनगर । प्रदेश–१ मा कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन बढ्दै गएको छ । बढ्दै गएको संक्रमितलाई मध्यनजर गर्दै प्रदेश सरकारले स्थानीय तह र निजी अस्पतालहरुमा आइसोलेशन वार्ड स्थापना गर्न निर्देशन दिएको १५ दिन बित्तिसक्दा पनि आइसोलेशन वार्ड स्थापना भएको छ । प्रदेश नम्बर १ मा कोरोना भाईरस संक्रमितको संख्या बढ्न थालेपछि सामाजिक

Read More

विराटनगरमा ४२ सहित प्रदेश १ मा ७० संक्रमित थप

विराटनगर । मोरङमा ५० सहित आज प्रदेश–१ मा ७० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २७ महिला र ४३ पुरुष थपिएका हुन् । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ६५९ पुगेको छ । प्रदेश–१ सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङमा मात्रै ५० जना

Read More

आइतबार नेपालमा कोरोनाका ८ सय १८ संक्रमित थपिए

काठमाडौं । मुलुकभर ८ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ८ सय १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा ८ हजार २६ पीसीआर परीक्षण गरिएको थियो । मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले

Read More

निशेधाज्ञाको पहिलो दिन विराटनगर सुनसान

विराटनगर । समुदायस्तरमा थप कोरोना फैलिन नदिन जारी गरिएको निषेधाज्ञाका कारण प्रदेश–१ को राजधानी विराटनगर सुनसान भएको छ । ५ दिनका लागि जारी गरिएको निषेधाज्ञाको पहिलो दिन आज बिहानैदेखि विराटनगरसहित मोरङका अन्य स्थानीय तह ठप्प भएका हुन् । लकडाउन लगाउँदा पनि मानिसको चहलपहलमा कमी नआएपछि स्थानीय प्रशासनले विराटनगरमा ५ दिने निषेधाज्ञा

Read More

प्लाज्मा थेरापीबाट उपचार गराइरहेका संक्रमितको मृत्यु

धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका एक कोरोना संक्रमितको आज मृत्यु भएको छ । धरान १५ निवास ६७ वर्षीय वृद्धको प्रतिष्ठानको कोभिड अस्पतालमा निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई गए राति प्लाज्मा थेपारी गरिएको थियो । थेरापीपछि स्वास्थ्यमा सुधार देखिएको भएपनि आज उनको

Read More

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ४६ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९ जना व्यक्तिको कारोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न जिल्लामा ९ जना मानिसहरुको कोभिड संक्रमणका कारण मृत्यु पुष्टि भएको बताउनुभयो । प्रवक्ता गौतमका अनुसार सुनसरीमा ६ वर्षीय

Read More

विराटनगरमा ३३ सहित प्रदेश १ मा १ सय २ जना कोरोना संक्रमित थप

विराटनगर । प्रदेश–१ मा गएको २४ घण्टामा १०२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार आज थप ३७ महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो । मोरङका ४९, सुनसरीका ३०, झापाका १६, भोजपुरका ३, इलामका १ र प्रदेशबाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ

Read More

निजी स्वास्थ्य संस्था विरुद्ध अदालत जाने प्रदेश–२ सरकारको तयारी

जनकपुर ३ भाद्र प्रदेश–२ सरकार कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने निजी स्वास्थ्य संस्था एवं मेडिकल कलेजहरुविरुद्ध अदालत जाने तयारी थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पन्न प्रदेश संकट व्यवस्थापन केन्द्र (पिसिएमसी)को बैठकले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने प्रदेशस्थित मेडिकल कलेजसहित निजी स्वास्थ्य संस्था विरुद्ध अदालत जाने तयारी थालेको हो ।

Read More

भारतमा एकैदिन ६५ हजार कोरोना संक्रमित थपिए

एजेन्सी ३ भाद्र भारतमा एकैदिन ६५ हजार कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा विश्वभर थपिएका कोरोना संक्रमित मध्ये भारतमा सबैभन्दा धेरै थपिएका हुन् । त्यहाँ संक्रमण पुष्टि हुने र मृत्यु हुनेको संख्या दिनहुँ बढ्दै गएको छ । अघिल्लो दिन ५४ हजारमा संक्रमण पुष्टि भएकोमा पछिल्लो २४ घन्टामा ६५ हजार

Read More

विराटनगरमा ५२ जनासहित आज प्रदेश–१ मा १ सय २३ जना कोरोना संक्रमित थपिए

विराटनगर ३ भाद्र विराटनगरमा ५२ जनासहित आज प्रदेश–१ मा १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २ जना भारतका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा थपिएका संक्रमितमध्ये ३२ पुरुष

Read More