म्याक्स इन्टरनेश्नल हस्पिटल द्धारा नवजात शिशुको सानो आन्द्रा बटारिएर कुहिएको रोगको सफल शल्यक्रिया
विराटनगर १७ भाद्र विराटनगरस्थित म्याक्स इन्टरनेश्नल हस्पिटल एण्ड ट्रमा सेन्टरले एक नवजात शिशुमा देखिएको दुर्लभ रोगको सफल शल्यक्रिया गरेको छ । विराटनगर–११ स्थित सो अस्पतालले धनकुटा चौबिसे गाँउपालिकाका नवजात शिशुको सानो आन्द्रा बटारिएर कुहिएको रोगको शल्यक्रिया गरि सफल उपचार गरेको हो । समय नपुग्दै कम तौलसहित जन्मिएका ती शिशुलाई अभिभावकले साउन
Read More