Home > मुख्य समाचार (Page 42)

बारामा काठ तस्कर र वन रक्षकबीच गोली हानाहान,एकजना तस्कर पक्राउ

बारा २ असोज बारामा काठ तस्कर र वन रक्षकबीच गोली हानाहान भएको छ । बुधबार राति जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ जैतापुरमा वन गस्ती समूह र काठ तस्करको समूहबीच गोली हानाहान भएको हो । वन गस्ती समूहलाई लक्षित गरेर तस्कर समूहले २ राउड गोली चलाएपछि वन गस्ती टोलीले पनि १ राउण्ड

Read More

प्रदेश–१ को प्रदेशसभा भवन ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी हिजो शिलान्यास

बिराटनगर २ असोज प्रदेश १ को प्रदेशसभा भवनको शिलान्यास गरिएको छ । प्रदेशसभा बैठकका लागि भवन साँघुरो भएपछि नयाँ भवन निर्माण गर्न लागिएको हो । प्रदेश सभा भवनको प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल,प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला लगायतले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । शिलान्यास समारोहलाई सम्बोधन गर्दै

Read More

राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा उच्च बनाउँदै देशमा समाजवाद स्थापना गर्न भूमिका खेल्ने नेकपा उपाध्यक्ष गौतमको प्रतिबद्धता

काठमाण्डौ २ असोज राष्ट्रियसभा सदस्यमा मनोनित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पद तथा गोपनियताको सपथ लिनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हिजो मनोनित हुनुभएको गौतमले पद तथा गोपनियताको सपथ लिनुभएको हो । राष्ट्रियसभा अध्यक्ष अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको हो । सपथग्रहणपछि

Read More

६ महिनापछि यातायातका सवारी साधनसञ्चालनमा

काठमाण्डौ २ असोज कोरोना संक्रमणको जोखिमका कारण लामा समयदेखि बन्द रहेका लामो तथा मध्यम दुरीका सवारी साधान हिजोबाट सञ्चालनमा आएका छन । नेपालमा कोरोना संक्रमणको जोखिम बढ्सँग सरकारले गत चैत ११ गतेबाट लक डाउन जारी गरेको थियो । यातायात सेवा पनि सोही समयदेखि बन्द थियो । लक डाउन खुकुलो भएपछि छोटो दुरीका

Read More

प्रदेश १ मा हिजो १ सय ७१ जना संक्रमित थपिए

काठमाण्डौ २ असोज प्रदेश १ मा हिजो १ सय ७१ जना संक्रमित थपिएका छन् । यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो । प्रदेश १ मा हिजो १ सय ७१ जना संक्रमित थपिएका छन् । यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो । मोरंगमा ९२, सुनसरीमा ६३, झापामा ११,

Read More

कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु

काठमाण्डौ २ असोज नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र १ जना पुरुषको मृत्यु भएको हो । हिजो मोरङमा ६४ वर्षिया, चितवनमा ३६ वर्षिया र कैलालीमा ५७ वर्षिया महिलाको मृत्यु भउकोहो । काठमाडौंमा ८७ वर्षिय पुरुषको मृत्यु भएको छ

Read More

नेपालमा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टी

काठमाण्डौ १ असोज नेपालमा १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ९४ जना भएको पीसीआर परीक्षण भएकोमा १ हजार ५ सय ३९ जनामा संक्रमण देखिएको हो । हिजोसम्म ८ लाख ७२ हजार २ सय ७४ पीसीआर परीक्षण भएकोमा ५८

Read More

मोरङको बेलबारीका क्यान्सर पीडित कलाकार राघभ राजवंशीको उपचारमा आर्थिक अभाव

बेलबारी, मोरङ १ असोज लामो समयसम्म वाद्यबाधनमार्फत समाजलाई योगदान पुर्याउँदै आउनुभएका मोरङको बेलबारीका कलाकार राघभ राजवंशी क्यान्सरका कारण थला पर्नुभएको छ । उहाँले बाद्यबादन बजाएका एकाहा र सप्ताह पुराणबाट संकलित रकममार्फत थुप्रै क्याम्पस र विद्यालयहरु स्थापना गरिएका छन् । तर, यतिबेला क्यान्सर पीडित कलाकार राजवंशी आफ्नै जीवनरक्षाका लागि सहयोगको याचना गरिरहनुभएको

Read More

बारामा वन सुरक्षाकर्मीभन्दा काठ तस्कर समूह बलियो बन्दै

बारा १ असोज बारामा वन सुरक्षाकर्मीभन्दा काठ तस्कर समूह बलियो बन्दै गइरहेको छ । काठ तस्कर समूहले वन कर्मचारीमाथि आक्रमण गर्नेसम्मका घटना पछिल्ला दिनहरुमा बढ्न थालेका छन् । जसका कारण वन सुरक्षाकर्मीहरुको मनोवल घट्दै गएको देखिन्छ । दुई साता अघि स्थानीयले ककरी वन रेञ्ज पोष्टका ईन्चार्ज अब्दुल करिम मियाँलाई कार्यालय परिसरमा

Read More

एटिएमबाट निस्किने नोट डिसइन्फेक्सन गर्ने मेसिन बजारमा

काठमाण्डौ १ असोज कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला एटिएमबाट निस्किने पैसा (रुपैयाँको नोट) डिसइन्फेक्सन गर्ने मेसिन बजारमा आएको छ । हिजो सार्वजनिक भएको मेसिनले कागजी नोटमा रहेको भाइरसलाई निर्मुल गर्ने कम्पनीको दाबी छ । खेम्स क्लिनिङ र र्यापिड सर्जिकलले बजारमा ल्याएको मेसिनले बैंकहरुमा पैसा मात्रै नभएर, अस्पतालमा नियमित प्रयोगमा आउने

Read More