Home > मुख्य समाचार (Page 40)

विगत सात महिनादेखि बन्द रहेको आन्तरिक हवाई सेवा सुरु

काठमाण्डौ ६ असोज कोरोनाका कारण विगत सात महिनादेखि बन्द रहेको आन्तरिक हवाई सेवा सुरु भएको छ । नेपालमा सेवा दिइरहेका विभिन्न ९ वटा कम्पनीमध्ये ८ वटाले हिजोबाट सेवा सुरु गरेका हुन् । कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत ११ गतेदेखि बन्द भएको नियमित हवाई सेवा १८० दिनपछि सुरु भएको छ ।

Read More

पर्यटकीय नगरी पोखरास्थित फेवातालमा ६ महिनापछि डुंगा सञ्चालन

पोखरा ५ असोज पर्यटकीय नगरी पोखरा स्थित फेवातालमा लामो समय पछि डुंगा सञ्चालनमा आएको छ । लकडाउनका कारण लामो समयदेखि बन्द डुंगा असोज २ गतेबाट सञ्चालनमा आएको हो । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको लक डाउनका कारण ६ महिनादेखि बन्द रहेको थियो । सरकारले असोज १ गतेबाट नै डुंगा

Read More

दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी

काठमाण्डौ ५ असोज दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको छ । कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै खुल्ने भएको हो । दर्शनार्थीहरुले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने छ । दुई दुई मिटरको भौतिक

Read More

प्रदेश १ मा हिजो ७९ जना कोरोना संक्रमित थपिए

बिराटनगर ५ असोज प्रदेश १ मा हिजो ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष छन्

Read More

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १० जनाको मृत्यु

काठमाण्डौ ५ असोज नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो ६ महिला र ४ जना पुरुषको कारोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ४०, ६० र ६३ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ७५, भक्तपुरमा ७२ र पाल्पा ४०

Read More

मन्त्रिमण्डल पुर्नगठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय

काठमाण्डौ ५ असोज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुर्नगठन गर्ने निर्णय गरेको छ । नेकपाको पेरिसडाँडास्थित कार्यालयमा बसेको सचिवालय बैठकले मन्त्रिमण्डल पुर्नगठन गर्ने निर्णय गरेको हो । स्थायी कमिटी बैठकको निर्णयअनुसार मन्त्रिमण्डल पुनर्गठनका सन्दर्भमा हिजोको सचिवालयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । पुनर्गठनको मापदण्डका विषयमा

Read More

स्थानीयस्तरमा लाग्ने हाटबजार कोरोनाको त्रासका कारण पूर्ण रुपमा सञ्चालन नहुँदा कृषकहरु मारमा

लेटाङ मोरङ ५ असोज सधै भिडभाड देखिने उत्तरी मोरङको लेटाङ बजार लामो समय पछि सामान्य अवस्थामा आउदै गरेको देखिए पनि कारोनाको त्रास कायमै रहँदा अझै पनि सुनसानजस्तै देखिन्छ । लेटाङ बजारले एउटा लामो इतिहास बोकेको छ । लेटाङ बजार पहिले चिसाङ खोलादेखि पश्चिममा लाग्दथ्यो । पुरानो बजार भएको ठाउँलाई बाढीले बगाए

Read More

राष्ट्रपतिको राजीनामा माग गर्दै बेलारुसमा मुलुकका विभिन्न सहरमा बृहत प्रदर्शन

एजेन्सी ४ असोज बेलारुसमा लगातार ६ सातादेखि राष्ट्रपतिको राजीनामा माग गर्दै मुलुकका विभिन्न सहरमा बृहत प्रदर्शनहरु भएपछि राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कोले सेनालाई उच्च सतर्कताको अवस्थामा रहन निर्देशन दिनुभएको छ । उहाँले पोल्यान्ड र लुथियानासँगको पश्चिमी सीमानाका पनि बन्द गर्न निर्देशन दिनुभएको छ । पश्चिमी मुलुकहरुको सक्रियतामा देशभर विरोध प्रदर्शनहरु भइरहेको आरोप लगाउँदै आएका

Read More

भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न निकै चुनौती रहेको प्रधानमन्त्री ओलीको प्रस्टोक्ति

काठमाण्डौ ४ असोज प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न चुनौतिपूर्ण रहेपनि भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताउनुभएको छ । संविधान दिवसका अवशरमा सम्बोधन गदै प्रधानमन्त्री ओलीले विकासका लागि आवश्यक शर्त सुशासन र पारदर्शिता रहेको उल्लेख गर्दै यस्तो बताउनुभएको हो । भ्रष्टाचार विरुद्ध नियामक निकायहरुले समेत महत्वपूर्ण

Read More

झापाको बुद्धशान्ति–२ का एक व्यक्तिद्वारा सुपारीको पातबाट प्लेट र दुना–टपरी बनाएर मनग्य आम्दानी गर्दै

झापा ४ असोज सुपाडीका बोटबाट बर्सेनि खस्ने खबटाको हिसाबकिताब नै राखिन्न । झरेका त्यस्ता खबटा कति त आगो बालिन्छ भने कति त कुहिएरै जान्छन् तर झापाको बुद्धशान्ति गाउँपालिका वडा –२ का माधवप्रसाद रिजालले त्यसै खेर गइरहेको सुपारीको पातको खबटाबाट प्लेट र दुना–टपरी मात्र बनाएका छैनन् यसैलाई आफ्नो मुख्य व्यवसाय बनाएर मनग्गे

Read More