Home > मुख्य समाचार (Page 39)

कोरोना भाइरसविरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा विश्वका एक सय ५६ देशको सहभागिता

एजेन्सी ७ असोज विश्वका एक सय ५६ देशले कोरोना भाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा सहभागिता जनाएका छन् । कोभ्याक्स नाम दिइएको कोरोना भाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा अमेरिका र चीनबाहेक विश्वभरिका दुई तिहाई जनसंख्या प्रतिनिधित्व गर्ने १ सय ५६ देशले सहभागिता जनाएको विश्व

Read More

संवैधानिक निकायहरुमा छिटो पदपूर्ति गर्न सरकारलाई सत्तारुढ दल नेकपाको निर्देशन

काठमाण्डौ ७ असोज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संवैधानिक निकायहरुमा छिटो पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बालुवाटारमा बसेको बैठकले संवैधानीक व्यवस्था अन्तर्गत विभिन्न संवैधानिक निकायहरुको पदपूर्ति छिटो गर्न सरकारलाई आग्रह गरेको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक परिषद्को बैठक छिट्टै राखेर संवैधानिक निकायहरुको पदपूर्ति

Read More

प्रदेश–१ मा हिजो १ सय ६६ कोरोना संक्रमित थपिए

बिराटनगर ७ असोज प्रदेश–१ मा हिजो १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७६, मोरंगमा ५६, झापामा २४, संखुवासभामा ३, तेर्हथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १९ महिला र

Read More

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ४९ पग्यो

काठमाण्डौ ७ असोज नेपालमा कोरोना भाइरस (कोभिड— १९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र १ पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा ५० वर्षिय पुरुष र काभ्रेपलाञ्चोकमा ५० वर्षिया महिला रहेका छन । हिजोसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय

Read More

बजार र पसल खुले पनि कोरोनाको त्रासले ग्राहक नआउँदा विराटनगरका व्यवसायी समस्यामा

बिराटनगर ७ असोज लकडाउन र निशेधाज्ञा खुलेर नियमित रुपमा विराटनगरमा बजार, पसल सञ्चालनमा आएका छन् । बजार र पसल खुले पनि कोरोनाको त्रासले ग्राहक नआउँदा विराटनगरका व्यवसायी समस्यामा परेका छन् । कोरोना माहामारी नियन्त्रण गर्न ६ महिना लामो लकडाउन र निशेधाज्ञा हटे पनि कोरोना संक्रमण अझै घट्न सकेको छैन । कोरोना

Read More

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट एकै दिन १६ जनाको मृत्यु

काठमाण्डौ ६ असोज नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र १३ पुरुष जनाको कोरोनाबाट मृत्यु भएको हो । मन्त्रालयका अनुसार झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै काठमाडौंमा ५८

Read More

मिथिलाको लोकगाथाहरुसँग जोडिएको प्राचीन लोकनाचहरु लोप हुने अवस्थामा

मोरङ ६ असोज मिथिलाको लोकगाथाहरुसंग जोडिएको प्राचिन लोकनाचहरु लोपहुने संघारमा छन । मनोरञ्जनका नया साधनहरुको आविष्कार तथा संस्कृतिप्रतिको उदासिनताका कारण शताब्दियौं अघिदेखि चलिआएको लोकनाचहरु लोप हुन लागेको हो । तीन दसक अघिसम्मपनि मिथिलाञ्चलका सहरी र ग्रामिण भेगहरुमा प्रशस्तै लोकनाचहरुको आयोजना हुने गथ्र्यो । गांउ र शहर डुलेर नाच प्रस्तुत गर्ने मण्डली

Read More

कोरोना महामारीका कारण देशभरकै शैक्षिक गतिविधि अन्योलमा रहेको बेला मोरङको देवीझोडास्थित बुद्ध माविद्वारा पठनपाठन सुरु

मोरङ ६ असोज कोरोनाको त्रासले अन्य क्षेत्र विस्तारै चलायमान भएपनि देशैभर विद्यालयको पठन पाठन विद्यायबाट सुरु हुन सकेको छैन ।कोरोना कहरमा अब के गर्ने, विद्यालय कसरी संचालन गर्ने भन्ने अन्योलता रहिरहेको बेलामा मोरङको केराबारी देवीझोडामा रहेको एक विद्यालयले भने आइतबारदेखि विद्यालयमै कक्षा संचालन गरेको छ । केराबारी गाउँपालिका वाड नम्बर ९

Read More

लामो समयदेखि बन्द आन्तरिक हवाई उडान सुरु भएपछि पोखराका पर्यटन व्यवसायीहरु खुसी

पोखरा ६ असोज लामो समयदेखि बन्द आन्तरिक हवाई उडान सुरु भएपछि पोखराका पर्यटन व्यवसायीहरु खुसी भएका छन् । कोरोना महामारीका कारण जारी भएको लक डाउनपछि बन्द रहेको आन्तरिक हवाई सेवा सुरु भएसँगै व्यवसायीहरु खुसी भएका हुन् । सरकारले गत चैत ११ गतेबाट देशभरि लकडाउन जारी गरेसँगै पटर्यन व्यवसाय ठप्प बनेको थियो ।

Read More

यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सुहलियत दरमा भ्रमण प्याकेज सार्वजनिक

काठमाण्डौ ६ असोज यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सुहलियत दरमा भ्रमण प्याकेज सार्वजनिक गरेको छ । एयरलाइन्सले होटल, ट्राभल्स, ट्रेकिङ कम्पनीहरुसँगको सहकार्यमा सुलियत दरमा भ्रमण प्याकेज सार्वजनिक गरेको बताएको छ । आफ्नो २२ औं स्थापना दिवसको अवसरमा पत्रकार सम्मेलन आयोजना गरी पर्यटन उद्योगलाई बचाउन तथा आन्तरिक पर्यटनलाई चलायमान बनाउन ‘आन्तरिक पर्यटनका

Read More