Home > मुख्य समाचार (Page 38)

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गर्न संसदीय समितिको सिफारिस

काठमाण्डौ ९ असोज प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको वैज्ञानिक वन व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरी वन फडानीमा संलग्न सबैलाई कारबाही गर्न सिफारिस गरेको छ ।  समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा उपसमितिका संयोजक प्रदिप यादवले अध्ययन प्रतिवेदन बुझाउँदै ‘वैधानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरी

Read More

झापाको सुखानी शहीद स्मृति प्रतिष्ठानको संरक्षणमा रहेको वन प्रदेश सांसद बिर्ख प्रधानकै संलग्नतामा फडानी

भद्रपुर, झापा ९ असोज सम्बन्धित निकायको स्वीकृतिबिना झापाका एक प्रदेश सांसदले नै अवैध रूपमा वनको रूख फडानी गरेको खुलासा भएको छ । झापा निर्वाचन क्षेत्र नम्बर २ (ख)का प्रदेशसभा सदस्य बिर्ख प्रधानले शक्तिको आडमा सुखानी शहीद स्मृति प्रतिष्ठानको संरक्षणमा रहेको वनमा बिना स्वीकृति रुख काट्नुभएको हो । प्रदेशसभा सदस्य प्रधानले झापाको

Read More

केही दिनयताको अविरल वर्षापछि पानीको निकास नहुँदा विराटनगरका अधिकांश वडाका बस्तीहरु जलमग्न

विराटनगर ९ असोज केही दिन यताको अविरल वर्षाका कारण विराटनगरका अधिकांश वडाका बस्तीहरु जलमग्न भएका छन । लगातार परेको पानीले निकास नपाउँदा महानगरका दक्षिणीक्षेत्रका बस्तीहरु डूबानमा परेका छन । बर्षाको पानीले निकास नपाउँदा महानगरपालिकाको दक्षिणी वडाहरु डुबानमा परेका हुन । ती क्षेत्रका सडकहरुका कतिपय ठाँउमा २ फिट सम्म पानी जमेको छ

Read More

कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाण्डौ ८ असोज कीर्तिमानी आरोही आङरिता शेर्पाको हिजो बिहान राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । काठमाडौंको टेकु दोभानमा बौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो । शेर्पाको पार्थिव शरीरमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । त्यस्तै सशस्त्र प्रहरीको एक टुकडीले शेर्पाप्रति सलामी

Read More

पछिल्लो समय खाद्यान्नको मूल्य अस्वाभाविक रुपमा बढ्दा उपभोक्तालाई महँगीको भार थेग्नै मुस्किल

मोरङ ८ असोज पछिल्लो समय खाद्यन्नको मूल्य अस्वाभाविक रुपमा बढेको छ । खाद्य सामग्रीको मूल्यवृद्धि भएसँगै त्यसलाई नियन्त्रणको प्रयाससमेत सुरु भएको छ । सम्बन्धित विभिन्न निकायले मूल्यवृद्धिको कारण खोज्न अनुगमनलाई तीब्रता दिएका छन् । पछिल्लो समय सागसब्जी, दलहन र तेलहनलगायतका खाद्यन्नमा अस्वाभिकरुपले मुल्यबृद्धि भएको छ । लकडाउन, ढुवानी र उपलब्धताको समस्या

Read More

चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको नेपाल सरकारको प्रस्टोक्ती

काठमाण्डौ ८ असोज नेपाल सरकारले चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेको छ । हुम्लाको लिमि उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरु निर्माण गरेको समाचार सार्वजनिक भएपछि सरकारले भूमि नमिचिएको प्रष्ट पारेको हो । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनको तर्फबाट नेपाली भूमि नमिचिएको बताउनुभयो

Read More

बारामा बलात्कारको घटना लेनदेनमा मिलाउन जनप्रतिनिधिकै दबाब

बारा ८ असोज बारामा बलत्कारको घटनालाई लेनदेनमा मिलाउने प्रयास गरेको पाइएको छ । सुवर्ण गाउँपालिकाका जनप्रतिनिधिले नै घटना लेनदेनमा मिलाउन पीडित परिवारलाई दबाब दिएको पाइएको छ ।  सुवर्ण गाउँपालिका वडा नं.५ स्थित औरैयामा असोज १ गते शुक्रवार विश्वकर्मा पूजाको दिन स्थानीय एक १२ वर्षिया बालिका बलात्कृत भएकी हुन् । बलात्कृत बालिकाको

Read More

प्रदेश १ मा हिजो ९१ जना कोरोना संक्रमित थपिए

बिराटनगर ८ असोज प्रदेश १ मा हिजो ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र तेर्हथुममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ११ महिला १३ पुरुष, पथरीशनिश्चरेमा ३ महिला ३ पुरुष,

Read More

२५ हजारभन्दा बढी सक्रिय संक्रमितको संख्या पुगेमा पुनः लकडाउन गर्ने सरकारको तयारी

काठमाण्डौ ८ असोज नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ६ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । झापामा ८६ वर्षिय, सिराहामा ५० वर्षि र काठमाडौंमा १६ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ७४ वर्षिय, बर्दिमा ६५

Read More

तत्काल राहत उपलब्ध नगराए आन्दोलन गर्ने पर्यटन मजदुरहरुको चेतावनी

काठमाण्डौ ७ असोज कोभिड १९का कारण रोजगारी गुमाएका पर्यटन मजदुरहरुले तत्काल राहत उपलब्ध नगराए आन्दोलन गर्ने बताएका छन् । पर्यटन सेवा समाज नेपाल र पर्यटन मजदुर संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी केही दिन भित्रमा पर्यटन मजदुरका लागि राहत उपलब्ध नगराए कडा आन्दोलन गर्ने बताएको हो । संघर्ष समितिका

Read More