Home > मुख्य समाचार (Page 37)

प्रदेश १ मा हिजो १ सय ६ जना कोरोना संक्रमित थपिए

बिराटनगर ११ असोज प्रदेश १ मा हिजो १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ६४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा २६ महिला र

Read More

नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार पार हुँदा संक्रमणमुक्त हुनेको संख्या ५३ हजार कट्यो

काठमाण्डौ ११ असोज नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा उपत्यकामा चार सहित हिजो ८ जनाको पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा २० र ७४ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ८८ र ललितपुरमा ७६ वर्षिय पुरुषको मृत्यु

Read More

नेपालमा थप १३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ १० असोज पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा हिजो प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ । यसैगरी

Read More

उत्तरी इलामका किसान रेड किवि टिप्नमा व्यस्त,लकडाउनले बजार प्रभावित भएपछि उचित मूल्य नपाउँदा किसान निराश

इलाम १० असोज खाँदा गुलियो र फलमा झुस नहुने रेड किवि इलामका किसानले टिप्न सुरु गरेका छन् । तर लगातारको लकडाउनले बजारको समस्याले उचित मूल्य नपाउदा किसान निराश बनेका छन । मनसुनले नछाड्दै उत्तरी इलामका किसानले रेड किवि टिप्न सुरु गरेका छन् । सिजनको पहिलो उत्पादन भएपनि लामो लकडाउनपछि किविले विगतको

Read More

लकडाउनको समयमा समेत काम नरोकिएपछि मोरङको विराटचौक–घिनाघाट सडकखण्डको निर्माण कार्य तोकिएकै मितिमा निर्माण सम्पन्न हुनेमा स्थानीय आशावादी

सुन्दरहरैँचा मोरङ १० असोज पूर्व क्षेत्रलाई प्रदेश १ को राजधानी विराटनगर जोड्ने प्रदेश १ सरकारको गौरवको आयोजना रहेको मोरङको विराटचौक–घिनाघाट चारलेन सडकखण्डको निर्माण अहिले धमाधम भईरहेको छ । लकडाउनको समयमा समेत निर्माणले निरन्तरता पाएपछि तोकिएकै मितिमा सम्पन्न हुनेमा स्थानीय आशावादी देखिएका छन । यो सडक खण्डबाट प्रदेश नं १ को राजधानी

Read More

सरकारले एसिड आक्रमण गर्नेहरुलाई कडा सजाय हुने गरी अध्यादेश ल्यायो, दोसीलाई जन्मकैदको सजाय हुने

काठमाण्डौ १० असोज सरकारले एसिड आक्रमण गर्नेहरुलाई कडा सजाय हुने गरी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पास गरेको हो । राष्ट्रपतिबाट यो अध्यादेश प्रमाणीकरण भएपछि कानूनका रुपमा कार्यान्वयनमा आउनेछ । एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैदको

Read More

गृह मन्त्रालयद्धारा नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न स्विकृती, यससँगै महासंघको चुनाव मंसिर दोस्रो साता हुने

काठमाण्डौ १० असोज गृह मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न सहमति दिएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आगामी मंसिरमा महासंघको साधारणसभा एवं चुनाव गर्न गृह मन्त्रालयबाट सहमति प्राप्त भएको बताउनुभयो । गृह मन्त्रालयले विद्युतिय माध्यमबाट साधारणसभा गर्न र निर्वाचनको मतदान गर्दा एक पटकमा २५ जनाभन्दा बढी जम्मा नहुने लगायत

Read More

भारतका दुवै सदनबाट पारित भइसकेको कृषि विधेयकको विरोधमा आज भारतभर किसानहरुद्वारा चक्काजाम

एजेन्सी ९ असोज भारतका दुवै सदनबाट पारित भइसकेको कृषि विधेयकको विरोधमा आज किसानहरुले भारतभर चक्काजाम गरेका छन । सरकारले कृषि विधेयकलाई किसानको हितैषी भनेको छ र यसबाट किसानहरुको आय बढ्ने दाबी गरेको छ । तर, किसान संगठनहरुले भने यो विधेयकले कृषि क्षेत्रलाई कर्पोरेटको हातमा सुम्पिने भन्दै विरोध जनाएका छन । भारतीय

Read More

प्रदेश १ मा हिजो १ सय १४ जना कोरोना संक्रमित थपिए

बिराटनगर ९ असोज प्रदेश १ मा हिजो १ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा २१, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ७१ संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३६ महिला र ३५ पुरुष

Read More

नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार पार हुँदा संक्रमणमुक्त हुनेको संख्या ५० हजार ४ सय नाघ्यो

काठमाण्डौ ९ असोज कोरोना भाइरस (कोभिड १९) बाट थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १२ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका ५५ वर्षिया, सुनसरीका ८१ वर्षिया, धादिङका ३२ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ७३ वर्षिया

Read More