Home > मुख्य समाचार (Page 36)

सभापतिले गरेका पछिल्ला निर्णयहरु सच्याउन माग गर्दै कांग्रेस वरिष्ठ नेता पौडेल समूहद्वारा पार्टी कार्यालयमा विरोधपत्र दर्ता

ललितपुर १३ असोज नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाले गर्नुभएका पछिल्लो निर्णयहरु सच्याउन माग गर्दै पार्टी कार्यालयमा विरोधपत्र दर्ता गराएको छ ।  महाधिवेशनलाई प्रभावित पार्ने गरी सभापति देउवाले विधान विपरित विभिन्न विभाग गठन गरेको लगायतका सबै निर्णय सच्याउन माग गर्दै पौडेल समूहले पार्टी कार्यालय सानेपामा विरोधपत्र दर्ता

Read More

कोरोना नियन्त्रणमा नआउञ्जेलसम्म घरेलु कामदारका रुपमा महिलालाई विदेश नपठाउन सांसदहरको सुझाव

काठमाण्डौ १२ असोज घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने व्यवस्था गर्न सांसदहरुले माग गरेका छन । खाडी मुलुकमा श्रमिकहरु सधै जोखिममा रहने गरेको भन्दै सांसदहरुले उनीहरुले गर्ने काम र सेवा सुविधा पारदर्शी हुनुपर्ने र आफ्नो पासपोर्ट आफैसँग राख्ने व्यवस्था गर्नुपर्ने माग गरेका हुन्

Read More

प्रदेश १ मा अहिले सम्मकै उच्च १ सय ८१ कोरोना संक्रमित थपिए

बिराटनगर १२ असोज प्रदेश १ मा हिजो १ सय ८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा १ सय ६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेर्हथुम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १

Read More

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १० जनाको मृत्यु

काठमाण्डौ १२ असोज नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ९ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौं उपत्यकामा एक महिला सहित ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५० वर्षिया महिला, ६१ वर्षिय पुरुष र ६२ वर्षिय

Read More

सामाजिक अभियन्ता डाक्टर गोविन्दको समर्थनमा विराटनगरमा सत्याग्रहमा बसेका युवा र प्रहरीबीच विवाद

विराटनगर १२ असोज सामाजिक अभियन्ता डाक्टर गोविन्दको समर्थनमा विराटनगरमा सत्याग्रहमा बसेका युवा र प्रहरीबीच विवाद भएको छ । प्रहरीले प्रयोग गर्ने लट्ठी युवाहरुले नाटकमा प्रयोग गरेको बिषयमा विवाद भएको हो ।  स्वास्थयक्षेत्रमा सुधारको मागगर्दै अनशनरत डाक्टर गोबिन्द केसीको मागलाई समर्थन गर्दै प्रदेश एकको राजधानी विराटनगरको ट्राफिकचोकमा सत्याग्रहमा बसेका युवा र प्रहरीबीच

Read More

कहिलो होलात ? नेपाल खानेपानी संस्थानले विराटनगरमा वितरण गरेको पानी पिउन योग्य

विराटनगर १२ असोज नेपाल खानेपानी संस्थानले विराटनगरमा वितरण गरेको पानी पिउन उपभोक्ता हचिकिचाउने गरेका छन् । विराटनगरका उपभोक्ता संस्थानको पानी पिउन योग्य छ भन्नेमा विश्वस्त छैनन् । नेपाल खानेपानी संस्थानले विराटनगरमा १२ हजार घरधुरीमा धारा जडान गरेको छ । धारा जडान भएका मध्ये अधिकाँश परिवारले संस्थानको पानी पिउनका लागि प्रयोग गर्दैनन्

Read More

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष प्याकेज ल्याउने पर्यटनमन्त्री भट्टराईको भनाइ

काठमाण्डौ ११ असोज कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ । विगत ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संक्रमणको अवस्था कम हुने वित्तिकै संगठित क्षेत्रका व्यक्तिहरुलाई संगठित

Read More

प्रभावकारी अनुगमन र कारबाहीको अभावमा प्याजको कालोबजारी अझै नियन्त्रण आउन सकेन

विराटनगर ११ असोज प्याजमा भइरहेको कालोबजारी अझैसम्म पनि नियन्त्रण हुन सकेको छैन । प्रभावकारी अनुगमन र कारवाही हुन नसकेका कारण कालोबजारीले निरन्तरता पाईरहेको हो ।  भदौ अन्तिम साताबाट भारत सरकारले प्याज निर्यातमा रोक लगाएयता नेपालमा प्याजको कालोबजारी शुरु भएको हो । भारतले प्याज निर्यातमा रोक लगाएकै भोलिपल्टदेखी थोक ब्यापारीहरुले प्याजको मुल्य

Read More

बजार खुलाइएपनि प्रयाप्त मालबस्तु नहुँदा व्यापार शुन्य रहेको व्यवसायीहरुको गुनासो

काठमाण्डौ ११ असोज कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा व्यापार व्यवसाय पनि ठप्प भयो । पछिल्लो एक महिना यता बजार खुलाइएपनि प्रयाप्त मालबस्तु नहुँदा व्यापार शुन्य रहेको व्यवसायीहरुको गुनासो छ ।  खासगरी चीन तर्फको केरुङ नाकाबाट मालबस्तु ल्याउन नसक्दा सामग्रीको अभाव भएको व्यवसायीहरु बताउँछन्

Read More

लगातारको बर्षाका कारण खोलाहरुको जलस्तर बढ्दा तटीय क्षेत्रका बासिन्दा त्रासमा

विराटनगर ११ असोज केही दिनयताको लगातारको बर्षाका कारण खोलानालाहरुको जलस्तर बढेको छ । खोलाको बढदो जलस्तरले बाढीको रुप लिने सम्भावना देखिएपछि तटीय क्षेत्रका बासिन्दामा त्रासको अवस्था सृृजना भएको छ । असोज पहिलोसाताबाट सुरु भएको लगातारको बर्षाले जलाशयहरुको जलस्तरमा लगातार बृद्धि हुँदै गएको छ । बढदो जलस्तरले बाढीको रुप लिने सम्भावना देखिएपछि

Read More