Home > मुख्य समाचार (Page 35)

कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउन अन्त्यसँगै पर्यटन क्षेत्रसमेत जुर्मुराउन सुरु

भोजपुर १४ असोज दुर्गम पहाडी जिल्ला भोजपुरको पश्चिम टेम्के मैयुङ गाउँपालिका वडा नम्वर २ छिनामखुमा रहेको गोठेसिं होमस्टे अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । सडक नजिकै सञ्चानलमा रहेकाले यो होमस्टेमा आउने जानेको संख्यासमेत बढेको छ । नेपाल सरकारले एक सय पर्यटकीय गन्तव्यमध्ये भोजपुरको टेम्केडाँडा ‘मुन्दुम ट्रेल’

Read More

प्रदेश १ प्रदेशमा हिजो १ सय ६६ जना डिस्चार्ज

बिराटनगर १४ असोज पछिल्लो २४ घण्टामा प्रदेश १ प्रदेशमा हिजो १ सय ६६ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १ सय ६०, रुम्झाटार आईसोलेसन केन्द्र, ओखलढुङ्गाबाट ३, विराट मेडिकल कलेज, बुढीगंगाबाट २, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या ३

Read More

कोरोना भाइरस (कोभिड १९) बाट हिजो थप १० जनाको मृत्यु

काठमाण्डौ १४ असोज कोरोना भाइरस (कोभिड १९) बाट हिजो थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंका एक महिला सहित ३ र बाँकेमा एक महिला सहित ३ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५७ वर्षिया महिला,

Read More

उपभोग्य वस्तुको मूल्यवृद्धि गरेर कालोबजारी भइरहँदा पनि प्रभावकारी बजार अनुगमन हुन नसकेको सांसदहरुको भनाइ

काठमाण्डौ १४ असोज सांसदहरुले दशैं तिहार नजिकिँदै गर्दा उपभोग्य वस्तुको मुल्यवृद्धि गरेर कालोबजारी भइरहेकाले नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका छन् । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा सांसदहरुले मुल्यबृद्धि नियन्त्रणका लागि सम्बन्धित निकायले अनुगमन गर्न आग्रह गरेका हुन् । सांसद देवेन्द्र पौडेलले बजार मुल्यमा

Read More

समाज कल्याण परिषदलाई स्थापना कालदेखि अहिलेसम्म गैरसरकारी संस्थामार्फत सञ्चालन भएका योजनाका लागि स्वीकृत बजेटको सालगत विवरण उपलब्ध गराउन संसदीय समितिकोे निर्देशन

काठमाण्डौ १३ असोज संसदीय समितिले समाज कल्याण परिषदलाई स्थापना कालदेखि अहिलेसम्म गैरसरकारी संस्थामार्फत सञ्चालन भएका योजनाका लागि स्वीकृत बजेटको सालगत विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । संसदको महिला तथा सामाजिक समितिले परिषद्को स्थापनाकालदेखि अहिलेसम्म विभिन्न गैरसकारी संस्थाहरुले परियोजना सञ्चलनका लागि स्वीकृत भएको रकमको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । यस्तै

Read More

तेजाव आक्रमणका दोषीहरुलाई कडा कारबाही गर्ने व्यवस्थासहितको कानुनी व्यवस्था गर्न सरकारद्वारा अध्यादेश जारी

काठमाण्डौ १३ असोज तेजाब आक्रमणका दोषिहरुलाई कडा कारबाही गर्ने व्यवस्थासहितको कानूनी व्यवस्था गर्न सरकारले अध्यादेश जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसूर तथा फौजदारी कार्याविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको हो । तेजाब तथा अन्य

Read More

प्रदेश–१ मा हिजो ८३ जनाकोरोना संक्रमितथपिए

बिराटनगर १३ असोज प्रदेश–१ मा हिजो ८३ जनाकोरोना संक्रमितथपिएका छन् ।  सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २–२, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिर ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ७ महिला ७ पुरुष, इटहरीमा २ महिला ९ पुरुष, दुहवीमा

Read More

कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु

काठमाण्डौ १३ असोज हिजो नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र २ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । हिजो सुनसरीमा ३८ वर्षिया र भक्तपुरमा ५१ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै बाँकेमा ४७ वर्षिय र गुल्मीमा ३४

Read More

मोरङको ग्रामथान मोतीपुरका युवाहरु कृषितर्फ आकर्षित

मोरङ १३ असोज मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर ४ मोतीपुरका युवाहरु कृषिप्रति आकर्षित भएका छन् । कोरोनाका कारण बेरोजगारी दर बढ्दै गएको अवस्थामा मोतीपुरका युवाहरु कृषिबाट स्वरोजगार भई आत्मनिर्भर भएका छन् । ग्रामथान गाउँपालिका–४ स्थित मोतीपुर विनटोलका युवाहरु लकडाउनका कारण रोजगारी गुमाएपछि कृषितर्फ लागेका हुन् । लकडाउनका कारण रोजगारी गुमेपछि त्यतिकै बस्नुभन्दा

Read More

नाडेप लघुवित्त वित्तीय संस्थाका कर्मचारीले सदस्यहरुको कीर्ते हस्ताक्षर गरी रकम कुम्ल्याएपछि अधिकांश सदस्यको बिल्लीबाठ

झापा १३ असोज नाडेप लघुवित्त वित्तीय संस्थाका कर्मचारीले आर्थिक अनियमिता गर्ने गरेको रहस्य खुलेको छ । धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकको ‘घ’ वर्गको इजाजत प्राप्त वित्तीय संस्थामा कार्यरत कर्मचारीले झापाका समूह सदस्यकै किर्ते हस्ताक्षर गरी आर्थिक अनियमितता गरेपछि यस्तो रहस्य बाहिर आएको हो । डिप्रोक्सको नामबाट यसअघि संस्थाले

Read More