Home > मुख्य समाचार (Page 34)

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ५ सय नाग्यो

काठमाण्डौ १६ असोज नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट चिकित्सक र ६ वर्षीय बालकसहित १५ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त तथ्यांकअनुसार रुपन्देहीका ३ जना, काठमाडौं, सुनसरी

Read More

अनशनमा बस्नु भएका डा. गोविन्द केसीका अधिकांश माग पुरा हुने चरणमा रहेकाले सत्याग्रह तोडन आग्रह

काठमाण्डौ १६ असोज सरकारले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बस्नु भएका डा. गोविन्द केसीका अधिकांश माग पुरा हुने चरणमा रहेको भन्दै सत्याग्रह तोडन आग्रह गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सत्याग्रहमा बस्नु भएका डा. केसीले राख्नु भएका चिकित्सा

Read More

करका दर र अन्तशुल्क घटाउने सरकारले निर्णय

काठमाण्डौ १६ असोज सरकारले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको बताउनुभयो । आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरु र अन्तशुल्क घटाउने

Read More

प्रदेश १ मा ४ जना कोरोना संक्रमितको मृत्यु

बिराटनगर १५ असोज पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ जनाको मृत्यु भएको छ । सुनसरीका २ पुरुष, मोरङ र प्रदेश १ बाहिरका १–१ पुरुषको मृत्यु भएको छ । हाल सम्म ७१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा प्रदेश १ स्थायी ठेगाना भएका ५७

Read More

नेपालमा कोरोना संक्रमण्मका काराण मृत्यु हुनेको संख्या ४ सय ९८ पुग्यो

काठमाण्डौ १५ असोज कोरोना भाइरस (कोभिड—१९) बाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो ५ पुरुष र २ महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका २ महिला सहित ३ जना रहेका छन । मन्त्रालयका अनुसार काठमाडौंमा ३४ र ८६ वर्षिया महिला तथा ५४ वर्षिय

Read More

मोबाइल र कम्प्युटरसहितका विद्युतीय उपकरणको अत्याधिक प्रयोगले बालबालिकामा दृष्टि कमजोर हुने समस्या

विराटनगर १५ असोज मोबाइल र कम्प्युटरसहितका विद्युतीय उपकरणको अत्यधिक प्रयोगले पछिल्लो समय बालबालिकामा दृष्टि कमजोर हुने समस्या देखिएको छ । बिद्युतीय उपकरणको बढ्दो प्रयोगका कारण बालबालिकामा दृष्टि दोषको समस्या बढ्दै गएको हो । बालबालिकाले सानै उमेरमा चश्मा लगाउनुपर्ने अवस्था बढ्दै गएको पाइएको छ । मोबाईल, कम्प्युटर र ल्यापटपलगायतका विद्युतीय उपकरणको बढ्दो

Read More

बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय दिनुपर्ने विषयमा बहस सुरु

काठमाण्डौ १५ असोज सांसदहरुले सोह्र वर्ष मुनिका बालिकामाथि बलत्कार गरी हत्या गरेको प्रमाणित भए मृत्युदण्डसम्मको सजाय दिने सम्बन्धमा बहस आवश्यक रहेको बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको महिला तथा समाजिक समितिको हिजोको बैठकमा ‘महिला विरुद्ध हुने हिंसा, हत्या, बलात्कारसम्बन्धी घटना र कानून कार्यान्वयनमा देखिएका समस्या’ विषयमा छलफल गर्दैै १६ वर्षमुनिका बालिकालाई

Read More

नेपालमा पछिल्लो समय हरेक दिन ६÷७ वटा बलात्कारका घटना हुने गरेको तथ्यांकमा उल्लेख

काठमाण्डौ १५ असोज गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारमा संलग्नलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताउनुभएको छ । संसदका राज्य व्यवस्था समितिमा भएको छलफलमा गृहमन्त्री थापाले पन्तको बलात्कारमा संलग्नलाई कारवाही गर्न ढिलाइ भएको स्वीकार गर्दै अपराधिलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताउनुभयो । घटनामा संलग्नलाई कानूनी कठ्घरामा ल्याउन

Read More

संसदको विशेष अधिवेशन आह्वानका गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग

ललितपुर १५ असोज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन आह्वानका लागि सरकारसँग माग गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय पदाधिकारी र केही नेताहरुसमेतको बैठकले सरकालाई विशेष अधिवेशन आह्वान बोलाउन दबाव दिने निर्णय गरेको हो । कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको, देशमा भ्रष्टाचार

Read More

प्रयोगमा आइसकेका कागजजन्य वस्तुको सदुपयोग गरी महिलाहरु उद्यमी बन्दै

स्याङ्जा १४ असोज हामीमध्ये धेरैले प्रयोग भइसकेका कागज, कार्टुनहरुलाई फोहोरका रुपमा डष्टविनमा फाल्छौं होला ! त्यसले फोहोरको मात्रा त बढाउँछ नै, उचित व्यवस्थापन गर्न नसक्दा वरिपरिको सुन्दरता नै मेटिदिन्छ र वातावरण प्रदुषण गर्छ । तर यिनै फालिने कागजजन्य वस्तुबाट अण्डाको क्यारेट बनाएर स्याङ्जाका महिला उद्यमीले राम्रो आम्दानी गर्न थालेका छन् ।

Read More