Home > मुख्य समाचार (Page 31)

प्रदेश २ सवारी दुर्घटनाको डरलाग्दो तथ्यांक

बारा २१ असोज बारालगायत प्रदेश २ का ८ वटा जिल्लामा सवारी दुर्घटनामा वृद्धि भएको छ । प्रदेश २ ट्राफिक प्रहरी कार्यालय, पथलैया बाराका अनुसार पछिल्लो तीन वर्षको तथ्यांकले दुर्घटनाको डरलाग्दो तथ्यांक देखाएको हो । आर्थिक वर्ष ०७४÷७५ मा प्रदेश–२ का आठ जिल्लामा १ हजार एक सय पाँच सवारी दुर्घटनामा तीन सय

Read More

संवैधानिक र राजनीतिक नियुक्तिका विषयमा सत्तारुढ नेकपा सचिवालय बैठकमा छलफल

काठमाण्डौ २१ असोज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा संवैधानिक नियुक्ति र राजनीतिक नियुक्तिका विषयमा छलफल भएको छ । पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगबाट राजदूत नियुक्त गरेपछि नेकपाका नेताहरु असन्तुष्ट थिए । प्रधानमन्त्री ओलीले तीन देशका लागि एकलौटी ढंगबाट राजठ.दूत नियुक्त गरेको आरोप नेताहरुले लगाएपनि

Read More

कोरोना महामारीको संक्रमणकालीन अवस्थाकालागि जारी स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक सवारीसाधनमा कार्यान्वयन भएन

विराटनगर २१ असोज सार्वजनिक सवारीसाधनहरुले कोरोना महामारीको संक्रमणकालिन अवस्थाकालागि निर्देश गरेको स्वास्थ्य सम्बन्धि मापदण्ड उल्लंघन गरिरहेको पाइएको छ । यात्रुवाहक सवारीसाधनले निर्देशित मापदण्ड उल्लंघन गर्दा महामारीको थप चुनौती बढेको छ । कोरोना महामारीपछि २०७६ चैत्र ११ गतेदेखी जारी गरिएको लकडाउनसंगै अत्यावश्यक बाहेकका सबैप्रकारका सवारीसाधन संचालनमा रोक लगाइएको थियो । करिव ६

Read More

नेपालमा हिजो कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै

काठमाण्डौ २१ असोज नेपालमा हिजो कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढेको छ । हिजो २३ सय ४० जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको छ । यस्तै हिजो १५ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् । ११ हजार ४७ पीसीआर

Read More

डा. गोविन्द केसीको माग पूरा नभएर उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने प्रवक्ता शर्माको भनाइ

काठमाण्डौ २० असोज नेपाली कांग्रेसले डा. गोविन्द केसीका माग पूरा नभए उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । डा. केसीले चिकित्सक क्षेत्र सुधारको माग राख्दै अनसन बसेको २२ दिन पुग्दापनि वार्ताका लागि तयार नभएको सरकारले भोली निम्तिन सक्ने दुर्घटनाको जिम्मा लिनुपर्ने कांग्रेसको भनाई छ । प्रवक्ता विश्वप्रकाश शर्माले समयमै

Read More

प्रदेश १ मा एकसय ६४ जना कोरोना संक्रमित थपिए

बिराटनगर २० असोज प्रदेश १ मा हिजो एकसय ६४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०५, मोरङमा ५२, झापामा २, धनकुटा, तेर्हथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार इहटरीमा ५७ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा

Read More

नेपालमा कुल संक्रमितको संख्या ८९ हजार दुईसय ६३ पुग्यो

काठमाण्डौ २० असोज नेपालमा हिजो ११ सय ३३ जना कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट निको भएका छन् । संक्रमितको अनुपातमा निको हुनेको संख्या कम भएपनि संक्रमणबाट निको हुनेहरु दिनँहु बढिरहेका छन् । देशभरमा अहिले सम्म ६५ हजार २ सय २ जना निको भइसकेका छन् । यस्तै हिजो २४ सय ४० जना नयाँ संक्रमित

Read More

यसवर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई दिईने

एजेन्सी २० असोज यसवर्षको चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकले पाउने भएका छन् । ब्रिटिश वैज्ञानिक माइकल हटन तथा दुई अमेरिकी अनुसन्धानकर्ता हार्भी अल्टर र चार्ल्स राइसले चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाउने भएका हुन । नोबेल पुरस्कार समितिले उक्त आविष्कारले लाखौँ मानिसको ज्यान जोगाउन सघाएको बताएको छ। उक्त

Read More

विराटनगर विमानस्थल अन्तर्राष्ट्रियस्तरको विमानस्थल बन्ने निश्चित

विराटनगर २० असोज संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले सबै प्रदेशमा रहेका विमानस्थलहरुको स्तरोन्नती तथा पूर्वाधार विकासको कामलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । विराटनगर विमानस्थलको विकास र विस्तारसँगै अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माणका लागि विराटनगरमा आज आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा उहाँले नयाँ विमानस्थल बनाउनेभन्दा पनि भएका विमानस्थललाई व्यवस्थित गर्नेतर्फ सरकार लागेको

Read More

माङ्गुरसहितका जिउँदो माछा आयातमा लगाइएको रोक हटाउन व्यवसायीहरुको माग

बिराटनगर २० असोज माङुर सहितका जिउदो माछा आयातमा लगाइएको रोक हटाउनुपर्ने ब्यवसायीहरुले माग गरेका छन । माङुर माछा मानव स्वास्थ्य प्रतिकुल भए प्रमाणित गर्न नभए रोक हटाउन उनीहरुको माग रहेको छ । माङुर सहितका जिउदो माछा आयातमा लगाइएको रोक हटाउनुपर्ने मागगर्दै मोरङका माछा ब्यवसायीहरु पछिल्लो समय सम्बन्धित निकायका विभिन्न कार्यालयहरु धाईरहेका

Read More