बाढीले मेची नदीको धार परिवर्तन गर्दा सीमा क्षेत्रका बासिन्दा उच्च जोखिममा
भद्रपुर २५ असोज बाढीले मेची नदीको धार परिवर्तन गर्दा सीमा क्षेत्रका बासिन्दा उच्च जोखिममा परेका छन् । अविरल वर्षासँगै मेची नदीमा आएको बाढीले नेपाली भूमि कटान गर्दै बस्ती छेउबाटै पानी बग्न थालेपछि त्यहाँका बासिन्दा उच्च जोखिममा परेका हुन । कचनकवल गाउँपालिका ५ पाठामारीस्थित मेची नदीमा आएको बाढीले नेपाली भूमि कटान गर्दै
Read More