Home > मुख्य समाचार (Page 28)

विराटनगर–१८, इस्लामपुर नाकाबाट ठूलो संख्यामा सामान खरिदका लागि जोगबनी जाने गरेको फेला

बिराटनगर २६ असोज बीच नेपाल र भारत बीचको अन्तर्राष्ट्रिय सिमा सिल गरिएको अवस्थामा खुला सिमाको फाइदा उठाउदै सिमा क्षेत्रमा सामान ओसारपोसार गर्नेलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गर्न शुरु गरेका छन । विराटनगरको इस्लामपुर भएर दैनिक सामान ओसारपोसार गर्ने क्रम नरोकिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले आवतजावत गर्नेहरुलाई पक्राउ गर्ने

Read More

उच्च राजनीतिक नेतृत्वले नै स्वास्थ्य सुरक्षा सम्बन्धि प्रोटोकोल उल्लंघन गर्ने गरेको फेला

विराटनगर २६ असोज उच्च राजनीतिक नेतृत्वले नै स्वास्थ्य सुरक्षा सम्बन्धि प्रोटोकोल उल्लंघन गर्ने गरेको पाइएको छ । लापरवाही गरैकै कारण संघीय सरकारका मन्त्री योगेश भट्टराई कोरोना संक्रमित हुनुभएको छ । विराटनगरमा आयोजित दुईवटा कार्यक्रममा सहभागि भएर राजधानी काठमाण्डौ फर्किनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको

Read More

महोत्तरीमा भएको बलात्कारको घटना आर्थीक प्रलोभन पारी महिलालाई मुद्दा फिर्ता लिन दबाव

महोत्तरी २६ असोज महोत्तरीको भंगहा नगरपालिकामा वडासचिवबाट बलात्कृत भएकी महिलालाई मुद्दा फिर्ता लिन विभिन्न प्रलोभन आउन थालेको छ । वडा सचिवविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएपछि पीडितका आफन्तसँगै गाउँका अगुवाहरुबाट प्रलोभन आउन थालेको पीडितले बताएकी छन् । भंगहा नगरपालिका ९ का वडा सचिव मिथिलेश यादवले बुधबार

Read More

मोरङ ग्रामथानकी एक युवती शारीरिक अपाङ्गता भएर पनि सपाङ्गले झैं जीवन व्यतीत गर्दै

मोरङ २६ असोज शारीरिक अपाङ्गता भएका व्यक्तिप्रति समाजको हेर्ने दृष्टिको फरक छ । अर्थात अपाङ्गता भएका व्यक्तिहरुलाई बोझको रुपमा हेर्नेहरु पनि भेटिन्छन् समाजमा । तर, मोरङको ग्रामथान गाउँपालिकाकी एक युवती शारीरिक रुपमा अपाङ्ग भएर पनि सपाङ्गले झैं जीवन व्यतीत गरिरहेकी छन् । मोरङ ग्रामथान गाउँपालिका वडा–७ धोबियारे गाउँकी सेवाबती भगत सानैदेखि

Read More

भारतसँग जोडिएका मुख्य नाका बन्द भएपनि अन्य नाकाबाट खुलेआम आउजाउ

बिराटनग २६ असोज नेपाल–भारतको सीमा नाकाबाट आउजाउ पूर्ण बन्द भए पनि विराटनगरको सीमावर्ती भारतीय बजार जोगबनी दैनिक सयौं नेपाली पुग्छन् । सम्भावित संक्रमणलाई मध्यनजर गरेर सीमानाका बन्द गरिएको भए पनि सीमावर्ती भारतीय बजार आउजाउ गर्ने गरेको पाइएको छ ।  कोभिड–१९का कारण नेपालसँगको अन्तर्राष्ट्रिय सिमाना पूर्ण बन्द गरेको भनिए पनि भारतसँग जोडिएको

Read More

कोरोनाका कारण एकैदिन नेपालमा २२ जनाको मृत्यु

काठमाण्डौ २५ असोज नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट काठमाडौं उपत्यकामा ८ सहित देशभरि थप २२ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १७ जना पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ । आज २ हजार ७१

Read More

अजरबैजान र अर्मेनियाबीच युद्धबिरामको सम्झौता

एजेन्सी २५ असोज अजरबैजान र अर्मेनियाबीच युद्धबिरामको सम्झौता भएको छ । रुसको मस्कोमा १० घण्टासम्म भएको वार्तापछि युद्धबिरामको सहमति भएको रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले बताउनुभयो । समस्या समाधानका लागि अब दुई मुलुकले ठोस वार्ता गर्ने भएका छन् । दशकौंदेखि भूमीसम्बन्धी विवाद खेप्दै आएका दुई मुलुकबीच पछिल्लो समय सेप्टेम्बर २७ मा युद्ध भड्किएको

Read More

डा. केसीले तोडे अनशन, सफाइ कर्मचारीले पिलाए जुस

काठमाण्डौ २५ असोज २८ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले आफ्नो सत्याग्रह तोड्नु भएको छ । शनिबार राती सरकारसँग ८ बुँदे सहमति गरेपछि उहाँले २८ दिन लामो आफ्नो अनशन तोड्नु भएको हो । शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिउँदै उहाँले अनशन तोड्नु भएको हो । अनशन तोडेलगत्तै उहाँलाई

Read More

नेपालमा एकैदिन पाँचहजार बढी कोरोना संक्रमित थपिए

काठमाण्डौ २५ असोज नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८ जना कोभिड १९ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८ जना मानिसमा कोभिड १९ संक्रमण पुष्टि भएको बताउनुभयो । त्यस

Read More

लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए–वान नेपालद्धारा विराटनगरमा ३० बेडको आइसोलेसन केन्द्र सञ्चालन

विराटनगर २५ असोज कोभिडका विरामीलाई उपचारमा सहजताका निम्ति लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए–वान नेपालले प्रदेश एकको राजधानी विराटनगरमा ३० बेडको कोभिड–१९ लायन्स आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । आइसोलेसनमा आउने बिरामीलाई लाग्ने सय दिनसम्मको सम्पूर्ण खर्च बेहोर्ने गरी लायन्सले आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो । पछिल्लो समय कोरोना महामारीको संक्रमणले

Read More