Home > मुख्य समाचार (Page 24)

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा कोभिड संक्रमण पुष्टि

काठमाण्डौ ७ कात्तिक नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।  मन्त्रायलयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि भएको बताउनुभएको हो । यससँगै

Read More

विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई सरकारको आग्रह

काठमाण्डौ ७ कात्तिक सरकारले आजदेखि विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई आग्रह गरेको छ । हिजो सिंहदरबारमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने कार्यक्रममार्फत सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कात्तिक ७ गतेदेखि क्लिनफिड सहितका विदेशी च्यानल प्रसारण गर्न आग्रह गर्नुभएको हो । नेपालमा विज्ञापन नियमन गर्ने ऐन २०७६ लागू गर्ने अवधि

Read More

बडादसैं अर्थात नवरात्रको सातौं दिन आज फूलपाती,घर तथा मन्दिरहरुमा धुमधामका साथ फूलपाती भित्र्याइँदै

बिराटनगर ७ कात्तिक नेपालीहरुको महान चाड बडादसैं अर्थात नवरात्रको सातौं दिन आज फूलपाती, घर तथा मन्दिरहरुमा धुमधामका साथ फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि नै दसैं सुरु हुने भएपनि आज फुलपातीका दिनदेखि भने दसैंको विशेष चहल–पहल हुने गर्दछ । फूलपातीका दिन दसैं घर तथा शक्तिपीठहरुमा धुमधामका साथ फूलपाती भित्र्याइन्छ । फुलपातिका दिन

Read More

विश्वभर कोरोना संक्रमण निको हुनेको संख्या चारकरोड नाग्यो

एजेन्सी ५ कात्तिक विश्वभर कोरोना संक्रमण निको हुनेको संख्या चारकरोड नाघेको छ ।  हालसम्म कोरोना पुष्टि भएका ४ करोड १० लाखमध्ये ३ करोड ६ लाख १९ हजार बढी निको भएका छन् । वल्डोमिटरका अनुसार गएको २४ घण्टामा मात्रै २ लाख २३ हजार चारसय ५६ जना निको भएका हुन् । अहिले विश्वभर

Read More

प्रदेश १ मा ८ सय ७० जना कोरोना संक्रमित थपिए

बिराटनगर ५ असोज प्रदेश १ मा हिजो ८ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा ४४९, मोरंगमा ३३७, झापामा ३८, इलाममा १०, उदयपुरमा ७, सोलुखुम्वुमा ६, संखुवासभा र ते¥हथुममा २–२ धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका

Read More

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना व्यक्तिमा कोभिड १९ संक्रमण पुष्टि

काठमाण्डौ ५ कात्तिक नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना व्यक्तिमा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ९३ जनामा संक्रमण पुष्टि भएको बताउनुभएको छ । यससँगै कुल सक्रिय संक्रमितको

Read More

स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर मात्र यसपटकको दशैं मनाउन समाजका अगुवाहरुको सुझाव

विराटनगर ५ कात्तिक स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र यसपटकको दसैं मनाउनुपर्ने सामाजिक तथा राजनीतिक अगुवाहरुले बताएका छन् । प्रविधिको प्रयोगबाट शुभकामना आदानप्रदान गर्दै संक्रमणको जोखिमबाट बच्न उनीहरुले सुझाव दिएका छन् । कोरोना संक्रमणले सिंगो विश्वसहित आमनेपालीलाई आहत बनाइरहेको समयमै यसपटकको दसैं सुरु भएको छ । जसका कारण निकै हर्षोल्लासपूर्वक मनाइने

Read More

रामधुनी नगरपालिका वार्ड नम्बर १ कि सदस्यसमेत रहेकी उमा थरुनी च्याउखेतिबाट राम्रो आम्दानी गर्दै

सुनसरी ५ कात्तिक पछिल्लो समय कृषिकार्यमा लागेर मनग्गे आम्दानी लिनेको संख्या बढिरहेको छन् । तर जनप्रतिनिधि भएर पनि कृषिकार्यमा रमाउने त्यति धेरै सुन्न पाइन्न । तर, सुनसरीको रामधुनी नगरपालिका १ की उमा थरुनी एक अपवाद हुन जसले जनताको काम भ्याएर पनि कृषिकर्ममा रमाईरहेकी छिन् । रामधुनी नगरपालिका वार्ड नम्बर १ कि

Read More

बाराको देवताल गाउँपालिका भ्रष्टाचारको अखडा बन्दै

बारा ५ कात्तिक बाराको देवताल गाउँपालिका भ्रष्टाचारको अखडा बन्दै गएको पाइएको छ । विकास निर्माणका नाममा जनप्रतिनिधि र कर्मचारीहरुले आपसी मिलेमतो गरी फर्जि उपभोक्ता समिति बनाई लाखौं रुपैयाँ पेश्की लिने र काम नगर्ने गरेको तथ्य बाहिरिएसँगै गाउँपालिका भ्रष्टाचारको अखडामा रुपान्तरण भएको पाइएको हो ।  देवताल गाउँपालिका वडा नम्बर ४ मा निर्माण

Read More

सरकारले सांसदकालागि उपलब्ध गराएको दशैं भत्ता सरकारलाई नै फिर्ता गर्ने नेकपा र कांग्रेसको निर्णय

काठमाण्डौ ४ कात्तिक प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन् । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले दशैं खर्च कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले स्थानीय तहका जनप्रतिनिधिलाई पनि यस्तै गर्न आग्रह गरिएको पनि

Read More