Home > मुख्य समाचार (Page 21)

सटीसफारीबाट लडेर सिटिसफारी चालकको मृत्यु

मोरङ ९ मंसिर मोरङको कटहरी गाउँपालिकामा सिटीसफारीबाट लडेर सिटिसफारी चालकको मृत्यु भएको छ । विराटनगर–२ तीनपैनी, पूर्वटोल निवासी ३५ वर्षीय सुनिलकुमार मण्डलको सिटीसफारीबाट लडेर मृत्यु भएको हो । को २ ह ५४९२ नम्बरको सिटि सफारी लिएर कटहरी गाँउपालिका १ हुँदै उत्तरतर्फ जान लागेका मण्डल स्थानिय चौधरी चौकमा सिटि सफारिबाट ढलेका थिए

Read More

बालिका हत्याको विरोधमा महोत्तरीको बर्दिबासमा भएको प्रदर्शनमा प्रहरीले गोली चलायो

बारा ९ मंसिर बालिका हत्याको विरोधमा महोत्तरीको बर्दिबासमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । आईतबार साँझदेखि हराएकी ६ बर्षिया बालिका गुलाब साह खातुनको सोमबार हत्या गरिएको अबस्थामा शब भेटिएको थियो । हत्यापछि बोरामा फ्याकिएको अवस्थामा बालिकाको शब फेला परेपछि स्थानीयले बलात्कारपछि हत्या भएको दाबी गर्दै प्रर्दशन गरेका हुन् । प्रदर्शनलाई नियन्त्रण

Read More

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान कप्तान पारस खड्का आईसीसी अवार्डका लागि मनोनित

काठमाण्डौ ९ मंसिर नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान कप्तान पारस खड्का आईसीसी अवार्डका लागि मनोनित भएका छन् । पारस आईसीसी पुरुष एसोसियट प्लेयर अफ दि डिकेड अवार्डका लागि मनोनयनमा परेका हुन् । पारससँगै यस अवार्डका लागि ६ खेलाडी मनोयनमा परेका छन् । अन्य खेलाडीमा स्कटल्याण्डका केली कोट्जेर, कालुम म्याक्लिओड र रिची

Read More

प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमित थपिए

बिराटनगर ९ मंसिर प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२५, सुनसरीमा ११४, मोरङमा ८५, इलाममा ११ , संखुवासभामा ३, पाँचथर, तेर्हथुम र उदयपुरमा २–२, धनकुटा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको गौरादह, विर्तामोड र

Read More

पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ ९ मंसिर पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख २४ हजार ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा २७९१ जना कोरोना संक्रमित डिस्चार्ज

Read More

कक्षा १२ को परीक्षा आजबाट सुुरु

काठमाण्डौ ९ मंसिर कक्षा १२ को परीक्षा आजबाट सुुरु भएको छ । कोभिड १९ संक्रमणको जोखिमका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट शुरु भएको हो । परीक्षामा देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरु सहभागी भएका छन् । देशभर ४ हजार १ सय ५ विद्यालयमा परीक्षा

Read More

लक्ष्मी रायमाझीद्वारा लिखित कविता सङग्रह “अक्षरको ज्यावल बोकेर” नामक पुस्तकको लोकार्पण

बिराटनगर ३० कात्तिक विराट साहित्य सङगम मोरङ विराटनगरले साहित्यकार लक्ष्मी रायमाझीद्वारा लिखित कविता सङग्रह “अक्षरको ज्यावल बोकेर” नामक पुस्तकको लोकार्पण गरिएको छ । विराटनगरमा हिजो आयोजित एक कार्यक्रम बिच कविता सङग्रह “अक्षरको ज्यावल बोकेर” नामक पुस्तकको लोकार्पण गरिएको हो । कार्यक्रममा कवितासंग्रहले युवा पुस्तालाई प्रेरणा दिने र परिवारमा एकरुपता राख्ने उदे्श्य

Read More

तपस्वी भनिएका रामबहादुर बम्जनको बारास्थित घरमा प्रहरीद्वारा अदालतको म्याद टाँस

सर्लाही ३० कात्तिक तपस्वी भनिएका रामबहादुर बम्जनको निजगढ नगरपालिका वडा नम्बर–१२ बुङ्गजोर स्थित घरमा प्रहरीले अदालतको म्याद टाँस गरेको छ । आफ्ना अनुयायी माथि हत्या र बलात्कारको आरोप लागेका बम्जनलाई जिल्ला अदालत सर्लाहीमा हाजिर हुन आउनु भन्दै उनको घर र वडा कार्यालयमा इलाका प्रहरी कार्यालय निजगढबाट गएको टोलीले म्याद टाँस गरेको

Read More

अनावश्यक रुपमा घर घरमा अक्सिजन ग्यासका सिलिन्डर भण्डारण गरी राख्दा प्रदेश १ मा ग्यास सिलिण्डरको अभाव

मोरङ ३० कात्तिक प्रदेश १ मा अक्सिजन ग्यासको खपत अध्याधिक बृद्धि भएपछि उत्पादक कम्पनीहरुले बजारको माग धान्न सकेका छैनन । कोरोना संक्रमण ह्वात्तै बढेपछि संक्रमितहरुको स्वासप्रस्वास समस्या समाधानमा प्रयोगहुने अक्सिजनको माग आकाशिएको छ । खपतमा बृद्धि भएपछि अक्सिजनको मागपुर्ति गर्न उत्पादक कम्पनीहरुलाई यतिवेला सकस भएको छ । दिनरात उत्पादन गर्दा पनि

Read More

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोबद्र्धन पूजा गरिँदै

बिराटनगर ३० कात्तिक यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोबद्र्धन पूजा गरिँदैछ । वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी पूजा गरिँदै आएको छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । गाईले दिने दूध आमाले

Read More