Home > मुख्य समाचार (Page 20)

संवैंधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता गर्न कांग्रेसको माग

ललितपुर ३ पौष प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले सरकारले जारी गरेको संवैंधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ । आज बसेको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधानको मर्म र भावना विपरित रहेको भन्दै तत्काल फिर्ता गर्न माग गरेको

Read More

पछिल्लो २४ घण्टामा थप ७ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ ३ पौष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ३०५ महिला र ४७७ जना पुरुष रहेका छन् । यो सँगै नेपालमा २ लाख ५२ हजार ४७४ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म पीसीआर परीक्षणको

Read More

पटक–पटक विवादमा आएको जग्गाको कित्ताकाटसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सरकारले खुला गरेको जग्गाको कित्ताकाटको निर्णयलाई सर्वोच्च अदालतले रोक लगाइदिएको छ । हिजो प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गरेको जग्गा कित्ताकाट फुकुवाको निर्णयलाई बदर गरिदिएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो । मन्त्रीस्तरीय निर्णयबाट जग्गा कित्ताकाट फुकुवा

Read More

प्रधानमन्त्रीले आयोजना गरेको सर्वदलीय बैठकमा प्रतिपक्षी दलका नेताहरुद्वारा सरकारको तीव्र आलोचना

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठकमा प्रतिपक्षी दलका नेताहरुले सरकारका गलत कामको परिणामस्वरुप सडकमा असन्तुष्टि देखिएको बताएका छन् ।बैठकमा सहभागी भएका नेपाली कांग्रेसका नेताहरुले वर्तमान सरकारले गरेका गलत कामहरुको असन्तुष्टि सडकमा देखिएको बताएका हुन् । बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सरकारले गरेका गलत कामको परिणामस्वरुप सडका

Read More

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक भएको छ । हिजो काठमाडौं स्थित नापी विभागमा पत्रकार सम्मेलन आयोजना गरी नेपाल र चीनले एकपटक सगरमाथाको उचाई सार्वजनिक गरेका हुन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेर ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर पुगेको घोषणा गर्नुभयो । नेपालको

Read More

खुल्ला कारागारको अवधारणासहित सरकारद्वारा विधेयक तयार

काठमाण्डौ १६ मंसिर सरकारले कारागारलाई संघ र प्रदेशको मातहतमा रहने गरी वर्गिकरण गर्ने भएको छ । कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मार्फत संघ र प्रदेशको मातहतमा रहने गरी कारागारलाई विभिन्न चार भागमा वर्गिकरण गरेको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको हिजोको बैठकमा गृह मन्त्रालयका सचिव

Read More

सुनसरीको दुहबी नगरपालिका सुनसरीका १७ बर्षिय एक यूवाको अपहरणपछि निर्मम हत्या

सुनसरी १६ मंसिर सुनसरीको दुहबी नगरपालिका सुनसरीका १७ बर्षिय एक यूवाको अपहरणपछि निर्मम हत्या भएको छ । अपहरणपछि उनको हत्या भएको हुनसक्ने पीडित परिवारले आशंका गरेका छन । दुहबी नगरपालिका वडानम्बर २ का १७ बर्षिय यूवा सुजन नारायण चौधरीको शव सोमबार बिहान घर नजिकै भेटिएको छ । प्लस टूमा अध्ययनगर्दै गरेका

Read More

विराटनगर महानगरपालिकाको बखरी र दरैया सडक किनारमा राखिएको परालमा रहस्यमय ढंगले आगलागी

विराटनगर १६ मंसिर विराटनगर महानगरपालिकाको वडानम्बर १२ र १६ मा पर्ने बखरी र दरैयामा स्थानिय किसानले सडक किनारमा राखेका परालमा गएराति आगलागी भएको हो । आगलागी भएको बिषयमा सम्बन्धित किसानहरुले आईतबार राति १२ बजे थाहा पाएका थिए । किसानहरुले सूचना दिएपछि पुगेको शसस्त्र, नेपाल प्रहरी र बारुणयन्त्रले स्थानियको सहयोगमा सोमबार बिहानमात्र

Read More

भारतीय विदेश सचिव दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौंमा

काठमाण्डौ ११ मंसिर भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुग्नुभएको छ । विदेश सचिव श्रृंगला आज बिहान चार्टर्ड विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । श्रृंगला परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणमा नेपाल आउनुभएको हो । विदेश सचिव बनेपछि उहाँको यो पहिलो नेपाल भ्रमण रहेको छ ।

Read More

समानुपातिक समावेशीतालाई व्यवहारमा कार्यान्वयनका गर्न छुट्टै ऐन बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाण्डौ ११ मंसिर संसदीय समितिले समानुपातिक समावेशीतालाई व्यवहारमा कार्यान्वयनका गर्न छुट्टै ऐन बनाउन सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले संविधानले परिकल्पना गरेको र मौलिक अधिकारका रुपमा समेत रहेको समानुपातिक समावेशीतालाई व्यवहारतः कार्यान्यनका लागि छुट्टै ऐन ल्याउन निर्देशन दिएको हो । सर्वस्वीकार्य हुनेगरी संविधानको प्रस्तावना र मौलिक अधिकारको धारा

Read More