Home > मुख्य समाचार (Page 2)

संविधान सभाका अध्यक्ष नेम्बाङको शोकमा सार्वजनिक विदा र झण्डा झुकाइने

काठमाडौं, २६ भदौ । सरकारले संविधान सभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलवार सिंहदरबरमा बसेको मन्त्रिपरिषदको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता रेखा शर्माले यस्तो बताउनुभएको हो । उहाँले उहाँको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय भएको

Read More

सुन खोज्दै सिंगिया आइपुगे भारतीय

विराटनगर, २५ भदौ । विराटनगरस्थित सिंघीया खोलामा सुन भेटिन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर सुन खोज्न सिपालु एउटा भारतीय समुहले सिंघियासहितका विभिन्न खोलाहरुमा निरन्तर सुन खोजेरै जीविकोपार्जन गर्दै आएका छन् । विराटनगरको हाटखोला पुल नजिकै सिंघीया खोलाको सतह खोतल्दै गरेको यो समुहले सुन खोजिरहेको छ । पानीको सतहमुनिको बालुवा

Read More

खाडी देशमा कृषिजन्य उत्पादनको उच्च माग

काठमाडौं, २५ भदौ । खाडी मुलुकमा रहेका नेपाली राजदुतहरुले खाडी देशहरुमा नेपालबाट कृषिजन्य उत्पादन लैजान सकिने प्रचुर सम्भावना रहेको बताएका छन् । उनीहरुले खाडी मुलुकमा नेपालका कृषिजन्य उत्पादनहरुको माग बढी रहेको बताएका हुन् । उनीहरुले नेपालमा उत्पादन हुने तरकारी, फलफूलको माग युएई, कुवेत लगायतका देशमा बढ्दै गइरहेको र त्यहाँको मागअनुसार नेपालले

Read More

सरकार गठन सम्बन्धि संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण : अध्यक्ष यादव

विराटनगर, भदौ २५ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार गठन सम्बन्धी संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण रहेको बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले संविधानमा भएको सरकार गठनबारेको तहगत व्यवस्था नै त्रुटिपूर्ण रहेको बताउनुभएको हो । यादवले आफूहरूले बारम्बार संविधान संसोधन गरेर कमी कमजोरी सच्याउन माग

Read More

कार्की मुख्यमन्त्री नियुक्त हुँदै

विराटनगर, २२ भदौ । कोशी प्रदेशमा आज हिक्मत कार्की मुख्यमन्त्री नियुक्त हुनुहुँदै छ । सर्वाेच्च अदातलले प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेअनुसार प्रदेश प्रमुखको कार्यालयले शपथको तयारी गरेको हो । आज साँझ ६ बजे मुख्यमन्त्रीलाई सपथ गराउने कार्यक्रम तय भएको छ

Read More

प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक : नेता कोइराला

काठमाडौं, १९ भदौ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । जातीय पहिचानको राज्य बनाइ दिनेजस्ता अराजक किसिमले प्रधानमन्त्री दाहालले बोल्न नहुने उहाँको भनाई थियो । पार्टी निकट कर्मचारीहरुको संगठन नेपाल निजामति कर्मचारी युनियनले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै

Read More

भारत र चीनसँग सन्तुलन आवश्यक : सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमता हुने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले सधैँ दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताउनु भयो

Read More

संसदीय समितिमा लेनदेन भएको छैन् : लिङदेन

काठमाडौं, १२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङदेनले संसदीय समितिको नेतृत्व पार्टीले पाएको विषयलाई लेनदेनसँग जोडेको भन्दै आपत्ति जनाउनुभएको छ । साउदी अरब भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व गर्न

Read More

प्रधानमन्त्रीद्वारा राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था सार्वजनिक

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद ऋषिकेश पोखरेलले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था बताउनुभएको हो । उहाँले दुई वटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न भएका भइसकेका, १४ वटाको

Read More

गौर हत्याकाण्डको मुद्धा लिएर हेग जाने साहको चेतावनी

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालत हेगमा गएर हाल्ने चेतावनी दिनुभएको छ । आज पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले गौर हत्याकाण्ड भएको १७ वर्ष बितिसक्दा पनि पीडितले न्याय नपाएका भन्दै न्यायको लागि अन्तर्राष्ट्रिय अदालत हेगमा जाने चेतावनी दिनुभएको हो । उहाँले १७ वर्ष

Read More