Home > मुख्य समाचार (Page 19)

एभरेष्ट बैंक इहटरीबाट बचतकर्ताको डेढ करोड बढी चोरी

इटहरी, ६ जेठ । एभरेष्ट बैंकको इटहरी शाखा सुनसरीबाट बचतकर्ताले जम्मा गरेको डेढ करोड रुपैयाँ चोरी गरेको अभियोगमा प्रहरीले बैंकको शाखा प्रबन्धकसहित ९ जनालई पक्राउ गरेको छ । बैंकबाट ग्राहकले खातामा जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ चोरी भएको हो । ३३ जना वचतकर्ताको खाताबाट

Read More

संविधान पूर्नलेखन गर्ने बेला भएको छैन : प्रथम राष्ट्रपति यादव

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानको पुनर्मूल्यांकन गर्ने बेला नभएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक नेपालको संविधानको व्याख्या भाग १ र २ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले नै संविधानको पुनःमूल्यांकनको बेला नभएको भन्दै अहिले पूर्ण रुपमा

Read More

जथाभावी उपकरण खरिद गर्ने अस्पताललाई सरकारले स्पष्टीकरण सोध्ने

काठमाडौं, ५ जेठ । सरकारले जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले यस्तो बताउनुभएको हो । उहाँले स्थान र जनशक्ति नभएर पनि उपकरण खरिद गरेका अस्पतालहरुलाई स्पष्टीकरण सोध्ने स्पष्ट पार्नुभयो । उहाँले दुई वर्षसम्म पनि प्रयोग नभएका

Read More

रेशम चौधरीलाई बिना शर्त रिहाइ गर्न माग

विराटनगर, ५ जेठ । टीकापुर घटनामा दोषी ठहराई जन्मकैदको सजाय सुनाइएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई बिनाशर्त रिहाई गर्न माग गरिएको छ । नागरिक उन्मुक्ति पार्टीले आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै चौधरीलाई बिनाशर्त रिहाई गर्न माग गरेको हो । कैलालीको टीकापुरमा भएको घटनामा दोषी ठहराई ७ वर्ष देखि जेल जीवन

Read More

संसद बैठककै अमरेश सिंह अर्धनग्न

काठमाडौं, २५ वैशाख । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले प्रतिनिधि सभा बैठकमा आफ्नो कपडा खोलेर बिरोध जनाउनुभएको छ । सोमवारको प्रतिनिधि सभा बैठकको शुरुमै बोल्नका लागि हात उठाउनुभएका सांसद सिंहले बोल्न समय पाउनुभएको थिएन । सांसदहरु सिंह र प्रेम सुवालले आकस्मिक समयमा बोल्नुपर्ने माग गर्दै हात उठाएर उठ्नुभएको थियो । तर

Read More

संविधानको रक्षाका लागि आफ्नो भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको सभामुख सापकोटाको भनाई

काठमाणडौ १६ पौष सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षाका लागि आफ्नो भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको बताउनुभएको छ । आज विभिन्न पार्टी सम्बद्ध महिलासंघका संयुक्त टोलीको ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिएको सम्बन्धमा आफूले यसअघि नै विज्ञप्ति निकालिसकेको र संविधानको रक्षाका लागि आफ्नो भूमिकाबारे परामर्श लिइरहेको बताउनुभएको हो

Read More

प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएयो,पूर्वराष्ट्रपति डा. रामवरण यादव

काठमाण्डौ १६ पौष पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएको बताउनुभएको छ । आज काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा तेज–तीर्थ ट्रष्टको आयोजनामा गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले लोकतन्त्र, संविधान, राष्ट्रियतालाई दुरगामी असर पार्ने र देश अनिश्चितताको बाटो तर्फ गईरहेको बताउनुभयो ।

Read More

प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाईयो

बिराटनगर  १६ पौष नेकपा प्रचण्ड–माधव समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड–माधव समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । आज बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको छ । प्रदेश १ मा नेकपाका ६७ सांसद

Read More

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन

काठमाण्डौ ५ पौष राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गर्नुभएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार भण्डारीले संसद विघटन गर्नुभएको हो । मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार संसद विघटन गर्दै राष्ट्रपति भण्डारीले २०७८ वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति पनि तोक्नु भएको छ । राष्ट्रपतिको कार्यालयले जारी गरेको

Read More

स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको भन्दै छानविन गरी कारबाही गर्न सार्वनिक लेखा समिति निर्देशन

काठमाण्डौ ३ पौष प्रतिनिधिसभाको सार्वनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद नियमसंगत aनभएको भन्दै छानविन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गत चैतमा भएको स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको ठहर गर्दै छानविन गरी कारबाही

Read More