Home > मुख्य समाचार (Page 155)

डुब्यो सप्तरी, राजविराजका अधिकांश वडा डुबानमा

राजविराज, साउन, २८ । शनिवार रातीदेखि भईरहेको वर्षाले सप्तरीको रुपनी गाउँपालिका ५ स्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र पूर्ण रुपमा डुवानमा परेको छ भने राजविराजका केही वडा जलमग्न भएका छन । आइतबार बिहानसम्म परेको वर्षाले राजविराज नगरपालिकाको वडानम्बर ४, ५, ७, ८, ९, ११ र १६ लाई जलमग्न वनाउनुका साथै

Read More

ढुंगा हानेर कैदी फरार

  भद्रपुर । भद्रपुरस्थित झापा कारागार परिसर भित्रैबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा तैनाथ प्रहरी सहायक निरीक्षकसहित ६ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय झापा तानिएको छ ।  झापा कारागारमा सुरक्षाका जिम्मा पाएका प्रहरी नायव निरीक्षक (सई) हस्तबहादुर श्रेष्ठ घर बिदा बसेका बेला उनको स्थानमा इञ्चार्ज रहेका प्रहरी सहायक निरीक्षक गणेश राईसहित

Read More

विराटनगर महानगरपालिकामा बम विस्फोट

विराटनगर महानगरपालिका आज बम विस्फोटन भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको कार्यकक्ष अगाडि दिउँसो २ बजे बम विस्फोटन भएको हो । बिस्फोटनबाट कुनै पनि मानवीय क्षति नभएको प्रमुख पराजुलीले जानकारी दिनुभयो । पराजुलीको कार्यकक्ष अगाडि रहेको दराजभित्र राखिएको बम विस्फोट हुँदा दराजसहित वरिपरिको संरचना क्षतिग्रस्त भएको छ भने

Read More

ट्यांकरहरुमा लकिङ सिस्टमलाई पूर्ण कार्यान्वयन गरिने

विराटनगर, २८ असार । नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरले साउन पहिलो साताबाट ट्यांकरहरुमा लकिंग सिस्टमलाई पूर्ण कार्यान्वयन गर्ने भएको छ । भारतबाट इन्धन आयात गर्दा हुने चुहावट नियन्त्रण गर्न साउन पहिलो साताबाट सम्पूर्ण ट्यांकरहरुमा लकिंग सिस्टम लगाइने भएको हो । क्षेत्रीय कार्यालयले भारतीय आयल निगमको सिलीगुडी र बरौनी डिपोबाट ट्यांकरमार्फत

Read More

एकै परिवारका ३ जनाको मृत्यु

भक्तपुर, २८ असार । भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सुतिरहेको बेला खसेको पहिरोले च्यापिएर हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार ६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र

Read More

मौद्रिक नीति सार्वजनिक

काठमाडौ, २७ असार । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बंैंक गभर्नर डा. चिरञ्जीवी नेपालले बुधबार एक कार्यक्रमका बीच आर्थिक वर्ष २०७५÷७६ को मौद्रिक नीति सार्वजनिक गर्नु भएको हो । आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने सरकारको लक्ष्य अनुसार नेपाल राष्ट्र बैंकले मौद्रिक

Read More

स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकलाई सरकारले कारबाही गर्ने

काठमाडौ, २७ असार । सरकारले स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ ।स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले जनताको स्वास्थ्यमाथि खेलबाड हुनेगरी अस्पतालको सेवा बन्द गर्ने जोकोहीलाई पनि कार्वाही गर्ने चेतावनी दिनुभएको हो । वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन नगरे सबै अस्पतालको सेवा बन्द गर्ने

Read More

नारायणगढ–मुग्लिन सडकखण्डमा सडक भासियो

चितवन, २७ असार । नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले हिजो सामान्य भाँसिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको बताउनुभयो । भाँसिने क्रम

Read More

जीप दुर्घटनामा परि एक जनाको मृत्यु

पाँचथर । यात्रु लिएर पाँचथरको च्याङथापुबाट फिदिमतर्फ आँउदै गरेको जीप दुर्घट्ना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा याङवरक २ फलैंचाका ४३ वर्षीय कैलाश अधिकारीको घट्नास्थलमै मृत्यू भएको हो । घटनामा ८ जना गम्भिर घाइते भएका छन । विहान मे १ ज २५५१ नम्वरको जीप याङवरक ३ ओयामको चैते भीरवाट

Read More