Home > मुख्य समाचार (Page 154)

अबको ९ महिनामा कटहरीमा रेल

विराटनगर, ३ भदौ । नेपालमा रेल आउने र नेपाली भूमिमा गुडेको हेर्नलाई अब धेरै समय कुर्नु नपर्ने भएको छ । मोरङको कटहरीसम्म अबको ९ महिनाभित्र मालबाहक रेल आउने गरी लिक निर्माणको काम धमाधम भइरहेको छ । विराटनगरमा रेल आउला र ? त्यो सपनामै सीमित होला कि ? धेरैले गर्ने प्रश्न

Read More

युवतीको आफ्नै प्रेमीले गरे हत्या

विराटनगर, १ भदौ । मोरङको ग्रामथान गांउपालिकामा एक युवतीको धारिलो हतियार प्रहारगरी हत्या भएको छ । विराटनगर–१३ की २३ वर्षीया शिखा घिमिरेको हत्या भएको हो । विराटनगरबाट स्कुटरमा सँगै ग्रामथान गाउँपालिकाको नहर छेउमा लिएर गएका शिखाकै छिमेकी दिनेश भट्टराईले उनको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् । को

Read More

नेश्ले इण्डिया कम्पनीको जुस पिउँदा विद्यार्थी बिरामी

विराटनगर, १ भदौ । भारतको नेश्ले इण्डिया कम्पनीले उत्पादन गरेको ‘माइलो’ इनर्जी ड्रिंक पिउँदा विराटनगरको एक स्कुलका दर्जन बढी विद्यार्थीमा स्वास्थ्य समस्या देखिएको छ । इनर्जी ड्रिंक पिएका कयौं विद्यार्थीमा वान्ता र बेहोश हुने समस्या देखिएको छ । विराटनगर–२ स्थित बूढानिलकण्ठ सेकेण्डरी इंगलिस स्कुलमा सो कम्पनीको उत्पादनको प्रचार गर्न पुगेका प्रतिनिधिले

Read More

कार्यालय समयमा अस्पतालमा भेटिदैनन् चिकित्सक

भदौ १, विराटनगरको कोशी अञ्चल अस्पतालका अधिकांश चिकित्सकहरु आफ्नो ड्युटी समय भन्दा अगाडि नै निस्कने गरेको पाइएको छ । कोशी अञ्चल अस्पतालमा चिकित्सकहरु समयभन्दा अगाडि नै निस्कने गरेकाले टाढाटाढाबाट आएका सेवाग्राहीहरुलाई समस्या परेको छ । शुक्रबार मकालु टेभिजिनका संवाददाता अस्पतालमा पुग्दा साढे १२ बजेको थियो । तर अधिकांश ओपीडीमा कार्यरत

Read More

रोजगारीको ग्यारेन्टीको माग गर्दे अपाङ्गता भएकाहरुको धर्ना

३१ साउन, अपाङ्गता भएका व्यक्तिहरुका लागि रोजगारीको ग्यारेन्टीको माग गर्दे बिहीबार प्रदेश नम्बर १ को राजधानी विराटनगरमा उनीहरुले पर्दशन गरेका छन । सामाजिक विकास मन्त्रालयको सडकमा उनीहरुले धर्ना दिएका हुन् । सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई दुःख दिने मात्र काम गरेको भन्दै उनीहरु सामाजिक विकास मन्त्रालयको अगाडिको सडक वारपार ट्राइसाइकल सहित

Read More

बेपत्ता बालकको शव हराएको ३ दिनपछि फेला

विराटनगर, ३१ साउन । मंगलबार दिउँसो केशलिया खोलामा डुबेर बेपत्ता भएका विराटनगर–१ का १६ बर्षिय बालक सजेश रौनियारको शव भेटिएको छ । मृतक रौनियारको शव खोलामा नुहाउन पसेको स्थानभन्दा १ किलोमिटर दक्षिणतर्फ खोलामा तैरिरहेको अवस्थामा भेटिएको हो । स्थानीयवासीले खबर गरेपछि पुगेको सशस्त्र प्रहरीको टोलीले खोलाबाट शव निकालेको छ । विराटनगर–६

Read More

केशलियामा डुबेर बालक बेपत्ता

विराटनगर, साउन २९, विराटनगरस्थित केशलिया खोलामा डुबेर एक जना बालक बेपत्ता भएका छन । विराटनगर–१ पोखरीया बुद्धचोकका १६ बर्षिय बालक सजेश रौनियार डुबेर बेपत्ता भएका हुन । विराटनगरको बरगाछी पश्चिम वडानम्बर ४ स्थित केशलिया खोलामा ९ जना साथीहरुको समूहमा नुहाउन गएका बालक नुहाउने क्रममा गहिरो पानीमा डुबेर बेपत्ता भएका हुन

Read More

विषादी हालेको पानी पिउँदा २२ जना विद्यार्थी बिरामी

लेटाङ, २९ साउन । मोरङको लेटाङस्थित एक विद्यालयको ट्यांकीमा विषादी हालेको पानी पिउँदा २२ जना विद्यार्थी बिरामी परेका छन् । जाँतेस्थित श्री माध्यमिक विद्यालयमा आज बिहान पानी पिउँदा विद्यार्थीहरू बिरामी भएका हुन् । सुरुमा ९ जना विद्यार्थी बिरामी भएकोमा पछिल्लो समय उक्त संख्या २२ पुगेको छ । बिरामीहरूलाई थप उपचारका लागि

Read More

विप्लवद्वारा नेपाल बन्दका कारण जनजीवन प्रभावित

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना प्रवक्ता तथा स्थायीसमिति सदस्य खड्गबहादुर विश्वकर्मा पक्राउको विरोधमा आज गरेको नेपाल बन्दका कारण जनजीवन प्रभावित भएको छ । बन्दका कारण विराटनगरमा पनि छिटपुट मात्रामा मात्रै सवारी साधन सञ्चालनमा आएका छन् भने बजार पसल पनि खुलेको मोरङ प्रहरीले जनाएको छ । संभावित दुर्घटनालाई

Read More

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १४ विद्यार्थी घाइते

इलाम, २८ साउन : विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १४ विद्यार्थी घाइते भएका छन् । इलाम नगरपालिका वडा नम्वर १ मा पर्ने मेची राजमार्गमा विपरित दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिने क्रममा दुर्घटना हुँदा १४ विद्यार्थी घाइते भएका हुन् । स्थानीय आशादिप बोर्डिङ स्कुलको मे १ ख १९५५ नम्बरको बस

Read More