Home > मुख्य समाचार (Page 153)

१० वटा पानी उद्योग सिल

चितवन, भदौ ८ । चितवन जिल्लामा रहेका मध्य १० पानी उद्योगलाई जिल्ला प्रशासन कार्यालय चितवनले शिल गरेको छ । सरकारले २०७४ असोज २७ गते जारी गरेको पानी निर्देशिका अवहेलना गर्ने ति उद्योगहरुलाई बन्द गराइएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनु भयो ।उहाँले उद्योगीलाई निर्देशिकाको बारेमा २०७४ पुस २६ गते

Read More

चितवनको माडीमा फेरि बाघले मान्छे मार्‍यो

चितवन, भदौ ८ । दक्षिण चितवनको माडीमा बाघको आक्रमणबाट गोठालो गएका व्यक्तिको मृत्यु भएको छ। बाघको आक्रमणबाट माडी नगरपालिका ९ स्थित गोविन्द बस्तीका ५६ वर्षीय जीतबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घरपछाडि वस्तु लिएर चराउन गएका राई बिहीबारदेखि नै हराएका थिए। खोजी गर्दै जाँदा उनको शव

Read More

नारायणगढ–मुग्लिन सडकखण्ड भासिने क्रम रोकिएन

चितवन, भदौ ७, नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी रहेको छ । एक महिनादेखि विस्तारै भासिन शुरु गरेकामा हालसम्म आइपुग्दा १ दशमलब ५ मिटर सडक भाँसिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो ठाउँमा नौ मिटर सडक चौडा छ । जसमध्ये पाँच मिटर भाग भाँसिएको

Read More

आफना नातागोतालाई कर्मचारीको रुपमा भर्ना गरेको मेयरमाथि आरोप

नेपाली कांग्रेस नगर कार्यसमितिले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले विना प्रक्रिया आफना नातागोतालाई कर्मचारीको रुपमा भर्ना गरेको भन्दै निर्णय सच्चाउन माग गर्दे आन्दोलनको घोषणा गरेको छ । नगर कार्यसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर सभापति मनोज साहले नगर प्रमुख निर्वाचित भए पश्चात बोर्डलाई खबरनै नगरी करोडौ रुपैयाको सरसमान खरिद गर्ने

Read More

ड्राईभरका लागि ड्रेस

काठमाडौं, भदौ ६ । काठमाडौमा भाडाका ट्याक्सी चलाउने चालकहरुले आजदेखि ड्रेस लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाले सुन्धरामा विशेष कार्यक्रम गरि राजधानीमा भाडाका ट्याक्सी चलाउने ड्राईभरका लागि अँध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगानुपर्ने व्यवस्था लागूभएको जनाएको हो । महानगरिय ट्राफिक प्रहरी कार्यालयले आजदेखि ड्रेस लगाउनुपर्ने

Read More

अपराध शृङ्खला : विराटनगरमा श्रीमती र छोरीमाथि दाउ प्रहार

नवीन कर्ण विराटनगर क्षेत्रमा पछिल्लो समय हत्या हिंसासहितका अपराधको श्रृंखला बढ्दै गएको छ । श्रृंखलाबद्ध घटनाकै कडीका रुपमा मंगलबार श्रीमानले गरेको दाउ प्रहारबाट श्रीमती र छोरीसहित अन्य एक गम्भीर घाइते भएका छन् । मंगलबार बिहान साढे ९ बजे सिरहा गोलबजारका ४५ बर्षिय दीलिप सहनीले आफैले भागी विवाह गरेका विराटनगर–११ पिचराकी ४०

Read More

विराटनगरमा शवसहित प्रदर्शन

४ भदौ ,विराटनगरमा कार्यस्थलमै शनिबार राति हत्या गरिएका टंक भट्टराईका परिवार र आफन्तले शवसहित सोमबार विराटनगरमा प्रदर्शन गरेका छन । विराटनगर ३ स्थित न्यु विक्की हार्डवेयरमा शंकास्पद अवस्थामा मृत भेटिएका विराटनगर ४ का मृतक भट्टराईका परिवार सहित वडा नम्बर ३ का वडाबासीले हत्यारालाई कारवाही र राहतको माग गर्दै प्रर्दशन गरेका

Read More

पूर्व राजदूत केशव झाको आफ्नै घरमा हत्या

काडमाडौं, भदौ ४ । फ्रान्सका लागि नेपालका पूर्व राजदुत ८० वर्षीय झाको आज विहान थापाथलीस्थित उहाँकै निवासमा मृत अवस्थामा भेटिनुभएको हो । यसैबीच, उहाँको शवलाई पोष्टमार्टमका लागि महाराजगंजस्थित शिक्षण अस्पताल पु¥याइएको छ । यसअघि प्रहरीले घटनास्थलको अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा पूर्वराजदुत झाको घरका सहयोगी २ जनालाई प्रहरीले नियन्त्रणमा

Read More

अत्यधिक गर्मीका कारण विराटनगरमा सञ्चालित विद्यालयहरु २ दिन विदा

  विराटनगर, ३ भदौ । अत्यधिक गर्मीका कारण विराटनगरमा सञ्चालित विद्यालयहरु २ दिन विदा हुने भएका छन । विराटनगर महानगरपालिकाले विराटनगर महानगरभित्र सञ्चालित सामुदायिक र निजी विद्यालयहरु सोमबार र मंगलबार छुट्टी दिने निर्णय गरेको छ । गर्मीका कारण विद्यार्थीहरु वेहोस हुन थालेपछि छुट्टी दिनु परेको महानगरले जनाएको छ । विराटनगरको तापक्रम

Read More

विराटनगरको भृकुटीचोकमा सुरक्षा गार्डको हत्या

विराटनगर, ३ भदौ । विराटनगर–१३ की शिखा घिमिरेको हत्या भएको तीन दिन नबित्दै विराटनगरमा एक व्यक्ति हत्या भएको छ । विराटनगरमा सुरक्षा गार्डका रुपमा काम गर्ने एक ब्यक्तिको हत्या भएको हो । विराटनगर–४, ज्योतिनगर टोलका ४८ वर्षीय टंकप्रसाद भट्टराईको आफ्नै कार्यस्थलमा हत्या भएको छ । विराटनगर–३ भृकुटीचोकस्थित न्यू बिक्की हार्डवेयरमा सुरक्षा

Read More