Home > मुख्य समाचार (Page 152)

एक वर्षभित्र मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने प्रक्षेपण

नेपाल राष्ट्र बैंकले एक वर्षभित्र मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले विगत दुई वर्षयता बढ्दै आएको मुलुकको आर्थिक वृद्धिदर आगामी वर्ष ८ प्रतिशतमा पुग्ने प्रक्षेपण गर्नु भएको हो । आज काठमाडौंमा आयोजित ‘अर्थ संवाद’ कार्यक्रममा बोल्दै उहाँले मुलुकको आर्थिक

Read More

नीजि क्षेत्रलाई आतंकित नबनाऊ : राणा

उद्योगी, व्यवसायीहरुले मुलुकलाई समृद्ध बनाउन नीतिगत सुधार गर्न सरकारसँग माग गरेका छन । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मुलुकलाई समद्ध बनाउन नीतिगत सुधारमा जोड दिन सरकारसँग माग गर्नुभएको हो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जथाभावी कर बढाएर निजी

Read More

जनताको करमा दर

भद्रपुर नगरपालिका कार्यालयले तीजको दर खाने कार्यक्रम आयोजना गर्न लागेको भन्दै नेपाल महिला संघ भद्रपुर नगर समितिले आपत्ति जनाएको छ । नेपाल महिला संघ नगर समितिमा आवद्ध महिलाहरुले आज बिहान भद्रपुर नगरपालिका कार्यालयमा पुगेर जनताको करको दर कार्यक्रम स्थगनका लागि ज्ञापनपत्र मार्फत ध्यानकार्षण गराएका हुन । नगरपालिकाले भदौ २२ गते

Read More

एक नम्वर प्रदेशलाई लिम्बूवान नमाङ्कनको माग गर्दै प्रदर्शन

विराटनगर, भदौ ११ । प्रदेश नम्बर १ लाई लिम्बुवान नामाङ्कन गर्न माग गर्दै लिम्बुवान समर्थकहरु प्रदर्शनमा उत्रिएका छन् । प्रदेश नम्बर १ का झापा, मोरङ, इलाम,ताप्लेजुङ लगायतका ९ जिल्लाबाट सहभागी उनीहरुले लिम्बुवान राज्य नामाङ्कन गर्न माग गर्दे विराटनगरमा ¥याली निकालेका छन् । विभिन्न जिल्लाबाट महेन्द्रचौकमा भेला भई सहभागीहरुले लिम्बुवान, खम्बुवान

Read More

सुरक्षा गार्ड भट्टराईको हत्या गर्ने ठेलावाला पक्राउ

१० भदौ, विराटनगर । गएको भदौ ३ गते विराटनगरस्थित न्यूविक्की हार्डवेयरमा कार्यरत सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्यामा संलग्न एकजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मृत भेटिएका सुरक्षागार्ड टंकप्रसाद भट्टराईको आपसी विवादका कारण हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले हत्यामा संलग्न ब्यक्तिलाई पक्राउ गरी आइतबार सार्वजनिक गर्दै

Read More

रौतहटको लालबकैया नदीमा डुंगा दुर्घटना, ५ जना अझै वेपत्ता

रौतहटको गौर नगरपालिका वडा नम्बर ४ स्थित लालबकैया नदीमा हिजो डुंगा दुर्घटना हुँदा डुबेका २१ जनाको प्रहरीले उद्धार गरेको छ । ५ जना भने अझै हराइरहेका छन् । जिल्ला प्रहरी कार्यालय, रौतहटले २१ जना भेटिएको र हराइरहेका ५ जनाको खोजी कार्य भइरहेको जनाएको छ । अवस्था अझै अज्ञात रहेकामा ओमप्रकाश

Read More

वर्तमान सरकार पूर्णत असफल भएको सिंहको प्रतिक्रिया

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार पूर्णत असफल भएको दावी गर्नु भएको छ । कांग्रेस नेता सिंहले जनतालाई छुने खालको कुनै पनि उल्लेखनीय कदम चाल्न नसकेको उल्लेख गर्दै वर्तमान सरकार पूर्णत असफल भएको प्रतिक्रिया दिनु भएको हो । आज स्वर्गीय मंगलादेवी सिंहको २२ को स्मृति दिवसको

Read More

पीडितलाई १०, १० लाख राहत उपलब्ध गराउने सरकारको घोषणा

सरकारले निर्मला पन्तको परिवारलाई १० लाख रुपैया राहत उपलब्ध गराउने घोषणा गरेको छ । हिजो सांझ वालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले हत्या भएकी कंचनपुर भीमदत्त नगरपालिका वडानम्बर २ कि निर्मला पन्तको परिवारलाई राहत स्वरुप १० लाख उपलब्ध गराउने निर्णय गरेको हो । त्यसैगरी सरकारले सोही घटनाको विरोध तथा दोषिलाई कारवाहीको माग

Read More

महेन्द्रनगरमा पाँच घण्टाको विश्रामपछि पुनः कर्फ्यू जारी

निर्मला पन्तको हत्यापछि तनावग्रस्त भएको कञ्चनपुरको भीमदत्तनगरको अवस्था सामान्य बन्दै गएको छ । प्रहरीको गोली लागेर मृत्यु भएका सनी खुनाको आज बिहान कञ्चनपुरको ब्रह्मदेवमा दाहसंस्कार गरिएको छ । स्थिति सामान्य बन्दै गएपछि बिहान पाँच बजेदेखि १० बजेसम्म पाँच घण्टाका लागि कर्फ्यू हटाइएको थियो । १० बजेपछि भने अहिले पुनः कर्फ्यू

Read More

उत्तरी मोरङमा तीन नगरपालिकाले एक दर्जन वढी शीर्षकमा कर नलिने

९ भदौ ,उत्तरी मोरङमा तीन नगरपालिकाले विभिन्न एक दर्जनभन्दा वढि शीर्षकमा कर नलिने घोषणा गरेका छन् । बेलबारी नगरपालिकाले डेढ दर्जनभन्दा वढि शीर्षकमा कर नलिने निर्णय सार्वजनिक गरेको छ भने सुन्दरहरैचा नगरपालिकाले पनि यस अघि नै विभिन्न १५ शीर्षकमा कर नलिने घोषणा गरिसकेको थियो । साथै उर्लावारी नगरपालिकाले भर्खरै पत्रकार

Read More