Home > मुख्य समाचार (Page 150)

आमाले दुई छोरालाई झुण्ड्याएर आफू पनि झुण्डिइन

मोरङ जिल्लाको बुढीगंगा गाउ“पालिकामा आमाले दुइ छोरालाई डोरीको पासो लगाएर झुण्ड्याउदा“ दुइजनाको मृत्यु भएको छ । गाउ“पालिका २ अमाहीस्थित २९ वर्षिया कविता यादवले १० वर्षिय निशान यादव र ५ वर्षिय अमन यादवलाई घरमा बलेसीमा डोरीको पासो लगाएकी थिइन्। यसक्रममा आमा कविता र ५ वर्षिय अमनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरी

Read More

ब्राउन सुगरसहित महिला पक्राउ

प्रहरीले लागु औषध ब्राउन सुगरसहित एक महिलालाई झापाको काकँडभिट्टाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका २ स्थित सुब्बा चोक निवासी २२ वर्षीया रिना चौधरी (लिम्बु) रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार भारतको पानीटंयाकी नाकाबाट नेपालतर्फ आउँदै गरेकी चौधरीलाई इलाका प्रहरी

Read More

घुस लिएको आरोपमा विराटनगर महानगरपालिकाका दुई जना कर्मचारी पक्राउ

सेवाग्राहीसंग घुस लिएको अभियोगमा विराटनगर महानगरपालिकाका दुई कर्मचारी रंगेहात पक्राउ परेका छन् । महानगरपालिकाको वित्तीय व्यवस्थापन महाशाखामा कार्यरत खरिदार तिलकमणि पोखरेल र नक्सा फाँटमा कार्यरत कार्यालय सहयोगि बुधलाल सरदार घुस लिएको आरोपमा पक्राउ परेका हुन । विराटनगर महानगरपालिका ७ निवासी मिना शाक्यसंग सम्पति कर र घरबहाल कर बुझाउने क्रममा पोखरेलले

Read More

सम्पर्कविहिन अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङमा फेला

गोर्खाबाट काठमाडौं फर्किँदा सम्पर्क्विहीन भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङमा फेला परेको छ । धादिङको सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक हेलिकोप्टर फेला परेको जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । हेलिकोप्टर भेटिएको भनिएको क्षेत्र धादिङ र नुवाकोटको सीमा क्षेत्रमा पर्दछ । पाइलट निश्चल केसीले उडाएको हेलिकोप्टरमा ७ जना सवार

Read More

मकालु यातायातको अनलाईन टिकेटिङ

मकालु यातायातले अनलाइन टिकटिङ सेवा संचालनमा ल्याएको छ । मकालु यातायातले यात्रुहरुलाई अनलाइनबाटै टिकट लिने सेवा आजबाट सुरु गरेको हो । सेवाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मकालु यातायात प्रा. लिका अध्यक्ष तुलसीमान सिंहले यात्रुहरुलाई सहजहोस् भनेर अनलाईन सेवाबाट टिकट लिने व्यवस्था गरिएको जानकारी दिनुभयो । टिकट लिनका लागि

Read More

भद्रपुरमा पनि अर्धनग्न प्रदर्शन

सिंहदरबार अगाडि नाङ्गो विरोध प्रदर्शनपछि पक्राउ परेर रिहा भएका झापाका बिकेन लिम्बुले आज भद्रपुरमा अर्धनग्न विरोध प्रर्दशन गरेका छन् । भद्रपुर नगरपालिका कार्यालयले करको बजेटबाट तीज कार्यक्रम गर्न लागेको भन्दै भद्रपुर नगरपालिका ३ स्थित पृथ्वीनगर निवासी बिकेन लिम्बूसहित दुई दर्जन बढी युवाले अर्धनग्न विरोध प्रर्दशन गरेका हुन् । लिम्बु नेतृत्व

Read More

कर्मचारीले कम खर्चमा दोब्बर काम गर्नुपर्छ : केपी ओली

प्रधानमन्त्री केपी ओलीले खर्च कम र काम दोब्बर गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले काम नगर्ने तर अधिकार प्राप्तीको नाममा आन्दोलन गर्ने कर्मचारीहरुलाई कडा कार्वाही गर्ने चेतावनी पनि दिनुभयो । निजामती सेवा दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राष्ट्र निर्माण गर्ने संकल्प पूरा हुने

Read More

आन्दोलनमा जाने प्रदेश १ का ट्रेड युनियनहरुको चेतावनी

२१ भदौ ,सरकारले लागू गरेको सामाजिक सुरक्षाकोष तथा गत साउनमा जारी गरेको श्रम ऐन अनुसार मजदुरहरुले पारिश्रमिक नपाएको भन्दै प्रदेश १ का ट्रेड युनियनहरुले आन्दोलनमा उत्रने चेतावनी दिएका छन । नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासंघ तथा समाजवादी ट्रेड युनियन महासंघले विहीबार संयुक्तरुपमा

Read More

तटबन्ध भत्काएपछि एक हजारभन्दा बढी घर जोखिममा

नारायणी नदीले पश्चिम चितवनको न्युरे चोकमा लगाइएको तटबन्ध भत्काएपछि एक हजारभन्दा बढी घर उच्च जोखिममा परेका छन् । भरतपुर महानगरपालिका–२७ र २८ को बीचमा सय मिटर तटबन्ध बगाएर नदीले छेउको जमीन कटान गरिरहेकाले त्यसबाट एक हजार २०० घर उच्च जोखिममा रहेको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताउनुभयो । नजिकैका

Read More

वेवारिसे अवस्थामा शव फेला

खोटाङमा एक व्यक्तिको शव वेवारिसे अवस्थामा फेला परेको छ । रावाबेसी गाउँपालिकास्थित रवुवाघाटमा सडेको अवस्थामा वेवारिसे शव फेला परेको हो । रवुवाघाटस्थित रावा खोलाको भंगालोमा बालुवामा टाउको गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले जानकारी दिए । उनले भने, “घटनाको प्रकृति हेर्दा खोलाले

Read More