Home > मुख्य समाचार (Page 149)

एसिड आक्रमणकी घाइतेको मृत्यु

एसिड आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ । उनको गएराति कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चन्द्रपुर नगरपालिका ६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि गत भदौ २७ गते राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो । प्रेम

Read More

होम पाइपभित्र शव भेटियो

विराटनगरमा एक व्यक्तिको शव कुहिएको अवस्थामा भेटिएको छ । विराटनगर रानीस्थित छाला फ्याक्ट्री पूर्वपट्टि धान खेतको बीचमा शव भेटिएको हो । धानखेतको बीच भागमा उत्तरदक्षिण बग्ने पैनीमा रहेको होमपाइपभित्र शव लुकाएर राखिएको अवस्थामा भेटिएको छ । वडानम्बर १७ र १८ को सिमानामा रहेको होम पाइपभित्र शव राखेपछि दुवैतर्फ परालको बुजो

Read More

भुटाहा गोली काण्ड : आन्दोलन चर्काउने चेतावनी

सुनसरीमा मौलाना खुर्शिद आलमको गोली हानी हत्या भएको २४ घण्टा बित्न लाग्दा समेत हत्यारा पत्ता नलागेको भन्दै मुस्लिम अगुवाहरुले आन्दोलन चर्काउने चेतावनी दिइरहदा स्थानीय प्रशासनले भने सबै माग सम्बोधनको चरणमा पुगेको जनाएको छ । गृहमन्त्री घटनास्थल आएर शान्ति सुरक्षासहितको प्रत्याभूति दिलाउनु पर्ने स्थानीयको अडानका कारण खुर्शिदको शव घटनास्थल भुटाहाबाट उठाइएको

Read More

संविधान दिवस भब्य रुपमा मनाइयो

नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा आज संविधान दिवस देशै भरि मनाइएको छ । संविधान दिवसको अवसरमा सैनिक मञ्च टुंडिखेलमा गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन, विकास र समृद्धिका लागि संविधान कार्यान्यवन गर्नु आफ्नो कर्तव्य भएको बताउनुभएको छ । उहाँले संविधानले

Read More

महायज्ञको पाँचौ दिनसम्ममा ७ लाख बढी रकम संकलन

सुनसरीको चतराधाममा अक्षयकोष स्थापना गर्ने उद्देश्यसहित विराटनगरमा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको पाँचौ दिनसम्म ७ लाख बढी रकम संकलन भएको छ । चतरास्थित जगद्गुरु पीठ तथा मन्दिर दीगोरुपमा सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न ३० गतेबाट शुरु भएको सप्ताह पुराणमा मंगलबार बेलुकासम्म ५ लाख संकलन भएको आयोजक समितिका सचिव दधिराज सुवेदीले

Read More

चाडपर्व नजिकिएसँगै पूर्वमा भन्सार छलेर अवैध ओसारपसार

चाडपर्व नजिकिएसँगै पूर्वमा भन्सार छलेर अवैध सामान ओसारपसार गर्ने क्रम बढेको छ । विशेष गरी दशैंलाई लक्षित गरी भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको कपडा भण्डार गरी बिक्री हुने गरेको पाइएको छ । राजश्व अनुसन्धान कार्यालय र सशस्त्र प्रहरी बल तथा राजस्व अनुसन्धान गुल्म इटहरीले बिर्तामोडको एक गोदाममा छापा मारेर

Read More

माइतीघर मण्डलामा नेपालको झण्डा

प्रमुख राजनैतिक दलका युवा संगठनहरुले माइतीघर मण्डलामा नेपालको झण्डा राखेका छन् । युवा संगठनहरुले संविधान दिवशको अवशर परेर नेपालको राष्ट्रिय झन्डा राखेका हुन् । नेकपाका युवा संघ र वाईसीएल, नेपाली कांग्रेसको तरुणदल र नेपाल देशभक्त युवा समाजको संयुक्त पहलमा माइतीघरमा रहेको पुरानो झन्डा फेर्दै झन्डा फहराउने नयाँ संरचनामा झण्डोत्तलन पनि

Read More

नारायणगढ मुग्लिन सडकको आधा दर्जन बढी ठाँउमा पहिरो

नारायणगढ मुग्लिन सडकको आधा दर्जन बढी ठाँउमा पहिरो जादा सवारी आगमन अवरुद्ध भएको छ । उक्त सडक खण्डको कालिखोला, ४ किलो डाँडा र जलबिरेमा पहिरो जाँदा मध्यरात करिब १ः३० बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कालीखोला देखि घुमाउनेसम्मको सडक खण्डमा ठूला ठूला पहिरो गएको र

Read More

झापामा अपरहण पछि पौडेलको हत्या

झापामा कपडा व्यवसाय गर्दै आएका एक व्यक्तिको अपहरणपछि हत्या भएको छ । कमल गाउँपालिका ६ मंगलबारे निवासी ३८ बर्षीय खेमराज पौडेलको अपहरणपछि हत्या भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार पौडेललाई हत्या गरी फालिएको गौरीगञ्ज ६ बाह्सुद्दीस्थित विनोद यादवको धान खेत नजिकै रहेको

Read More

भारतीय ट्रकले विराटनगरमा मान्छे मार्र्यो

विराटनगरमा आज बिहान भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन । भारतीय नम्बर प्लेटको ट्रकले को ५ प ३२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार रंगेली नगरपालिका वडानम्बर ७ की ३० वर्षीया आँशु अग्रवालको मृत्यु भएको हो । सोही मोटरसाइकलमा सवार मृतकका श्रीमान ३८

Read More