Home > मुख्य समाचार (Page 147)

नेकपाले स्थायी समितिको बेठक बोलायो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटीको पदाधिकारी चयन गर्ने सचिवालय बैठकको निर्णयप्रति असन्तुष्टि जनाएपछि त्यसलाई सम्बोधन गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालयले बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो । प्रदेश कमिटीलाई

Read More

मनकामना मन्दिरको पुनर्निमाण

गोरखाको मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको पुर्ननिर्माण सम्पन्न भएको छ । जिर्ण भएपछि जगैबाट भत्काएर पुर्ननिर्माण गरिएको मन्दिरमा अहिलेसम्म १३ करोड खर्च भएको जिर्णाेद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिनुभयो । मन्दिरमा अब ढुंगा बिछ्याउने र पर्खाल लगाउने लगायतको काम बाँकी रहेको बताउँदै संयोजक श्रेष्ठले यी कामहरु सम्पन्न

Read More

थाल ठटाएर खबरदारी

बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा थाल ठटाएर सरकारविरुद्ध प्रर्दशन गरिएको छ । युवा नर्स सञ्जालले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आज दिउँसो काठमाडौंको माईतीघर मण्डलामा सरकारविरुद्ध थाल र चम्चा ठटाएर प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले निर्मला हत्या प्रकरणका दोषीलाई

Read More

नयाँ नोट लिन विहानैदेखि लाइन

नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण सुरु गरेको छ । नेपालीहरुको महान चाड दसैंलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटहीको सुविधा उपलब्ध गराएको हो । आगामी असोज २९ गतेसम्म ५, १०, २० र एक सय दरका गरी जम्म एक जनाले २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने व्यवस्था

Read More

पत्रकारको पारिश्रमिक २५ प्रतिशतले बृद्धि

सरकारले श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक २५ प्रतिशत वृद्धि गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले श्रमजीवि पत्रकारहरुको न्यूनतम पारश्रमिक २५ प्रतिशत वृृद्धि गर्ने निर्णय गरेको हो । श्रमजीवि पत्रकार र संचार क्षेत्रमा काम गर्नेहरुलाई न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल

Read More

रौतहटको गौरबाट सिके राउत पक्राउ

सिके राउत रौतहटको गौरबाट पक्राउ परेका छन । राउतलाई प्रहरीले आज दिउँसो रौतहटबाट पक्राउ गरेको हो । पूरानो मुद्दाको पेशी दिएर निस्कने क्रममा प्रहरीले रौतहट जिल्ला अदालत अगाडिबाट राउतलाई पक्राउ गरेको हो । अदालतमा राउत करिब एक सय समर्थकसहित उपस्थित भएका थिए । उनीहरुले सीके राउतको पक्राउको विरोधमा प्रदर्शन गरेका

Read More

ग्यास लिक हुँदा विराटनगरमा एक महिला शख्त घाइते

विराटनगर–५ कारखाना टोलमा बिहीबार सांझ सिलीण्डरबाट ग्यास लिक भई आगलागि हुँदा एक महिला शख्त घाइते भएकि छिन । आगलागिमा परि सो ठांउकी ३० बर्षिय मुन्नी खातुन गम्भीर घाइते भएकी हुन । घटनामा उनको अनुहार र दुवै हातसहित शरिका विभिन्न भाग जलेको छ । आगलागिका कारण उनका घरभित्र भएका सम्पुर्ण सरसामान

Read More

प्रदेश १ को राजधानी बिकेन्द्रीतको विपक्षमा नेपाली कांग्रेस

१८, असोज, विराटनगर । प्रदेश नम्बर १ को नाम र राजधानीको टुंगो लगाउन प्रदेश सरकारले तयारी गरिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस राजधानी बिकेन्द्रीत गर्न नहुने पक्षमा उभिएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले राजधानी विकेन्द्रीत गर्न नहुने निर्णय गरेको सचेत सुर्यमाराज राईले जानकारी दिनुभयो । राजधानी र

Read More

विराटनगरमा ५ सयको जुत्ता ४६ सयमा बिक्री गरिदै

१८ असोज, विराटनगर। विराटनगरमा नाम चलेका पसल ग्यालेक्सी र साकेतले खरिद मूल्य भन्दा ६ गुणा बढी दाम लिएर उपभोक्तालाई सामाग्री बेचेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको नेत्ृत्वमा बिहीबार गरेको अनुगमनका क्रममा साकेत र ग्यालेक्सी जस्ता नाम चलेका र उपभोक्ताको भीड लाग्ने पसलमा खरिद मूल्य भन्दा ६ गुणा बढी मूल्य

Read More

जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु

इलामबाट झापातर्फ आइरहेको जिपको ठक्करबाट आज विहान एक साइकलयात्रीको मृत्यु भएको छ, भने अन्य तीन जना घाइते भएका छन् । मेची राजमार्ग अन्तरगत झापाको मेचीनगर १३ स्थित कालीझोडा भन्ने स्थानमा इलामबाट झापातर्फ आइरहेको मे १ ज २४६२ नम्बरको जिपले साइकलयात्रीलाई ठक्कर दिएको थियो । जिपको ठक्करबाट अर्जुनधारा नगरपालिका ५ निवासी

Read More