Home > मुख्य समाचार (Page 144)

१ नम्बर प्रदेश सरकारको आयोजनामा छठ पर्व विशेष सांस्कृतिक कार्यक्रम

विराटनगर, २८ कार्तिक । प्रदेश नम्बर एक सरकारले आज छठ पर्वको अबसरमा विराटनगरमा शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ । आदर्श माध्यमिक विद्यालयको प्राङगणमा सजिसजाउ गरेर आयोजना गरीएको कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकार, स्थानीय कलाकारको प्रस्तुतीसंगै विभिन्न जाति समुदायले झाकी तथा नृत्यहरु प्रस्तुत गरेका थिए । प्रदेश नम्बर १

Read More

परराष्ट्रमन्त्री ज्ञवाली जापान भ्रमणमा जाने

काठमाडौ, २८ कार्तिक । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली जापान भ्रमणमा जानु हुने भएको छ । परराष्ट्रमन्त्री ज्ञवाली समकक्षी तारो कोनोको मैत्रीपूर्ण निमन्त्रणा पाँच दिने औपचारिक भ्रमणका लागि आगामी मंसिर १ गते शनिबार जापान जानु हुने भएको हो । आज परराष्ट्र मन्त्रालयका पत्रकार सम्मेलन गरी मन्त्री ज्ञवालीले आफूले जापानको औपचारिक भ्रमण गर्न लागेको

Read More

प्रधानमन्त्री ओली र चीनका पर्यटन तथा संस्कृतिमन्त्री शुगाङविच भेटवार्ता

काठमाडौ, २८ कार्तिक । प्रधानमन्त्री केपी ओलीले नेपाल विकास र समृद्धिको बाटोमा अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज चीनका पर्यटन तथा संस्कृतिमन्त्री लुओ सुगाङसँगको भेटमा नेपाल विकास र समृद्धिको बाटोमा अघि बढिरहेको बताउनुभएको हो । त्यस अवसरमा उहाँले नेपालको विकासमा चीन सरकारको सहयोग अझै वृद्धि हुने विश्वास पनि व्यक्त

Read More

आज विश्व मधुमेह दिवस

आज विश्व मधुमेह दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईदैछ । मधुमेह रोग लाग्नुको कारणबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यका साथ काठमाडौंलगायत देशका मुख्यमुख्य सहरहरुमा विश्व मधुमेह दिवसको अवसर पारेर जनचेतनामूलक कार्यक्रम संचालन गरिएको छ । यसै अवसर पारेर लायन्स क्लव इन्टरनेशनलले काठमाडौंको विभिन्न स्थानमा आज बिहान प्रभातफेरी निकालेको छ

Read More

उदाउँदो सुर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न

उदाउँदो सुर्यलाई अर्घ दिएसँगै सूर्य उपासनाको पर्व छठ आज समापन भएको छ । नदी, खोला, तलाउ र जलाशय किनारमा सुर्यदेवको उपासना गर्न उपस्थित भएका ब्रतालु र श्रद्धालुले आज बिहानै झुल्किएको उदाउँदो सुर्यलाई अर्घ दिएका छन् । सुर्यदेवलाई अर्घ दिएसंगै छठ पर्वको चारदिनसम्म गरिने विभिन्न उपासनाका सम्पुर्ण कार्यक्रमहरु पुरा भएका छन्

Read More

छठ मनाउन जाँदै गरेकी बालिकाको ट्याक्टरले किचेर मृत्यु

झापा, २७ कार्तिक । मेची नदीमा छठ मनाउन पूजा स्थलतर्फ गइरहेकी एक बालिकाको ट्याक्टरले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ पोखरीटोल निवासी राखी यादवकी ६ बर्षीया छोरी राशी यादव रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिनुभयो । मेची नदीमा परिवारसंग छठ मनाउनका लागि

Read More

निर्वाचन ऐन तत्काल संशोधन गर्न निर्वाचन आयोगद्धारा सरकारको ध्यानाकर्षण

काठमाडौ, २७ कार्तिक । निर्वाचन आयोगले निर्वाचन ऐन तत्काल संशोधन गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । निर्वाचन आयोगका प्रवक्ता दिपक सुवेदीले रिक्त रहेका स्थानीय तह तथा प्रदेशसभाका विभिन्न पदहरुको निर्वाचन गराउन तत्काल निर्वाचन ऐन संशोधन गर्न सरकारसँग पुनः आग्रह गर्नु भएको हो । देशका २८ वटा स्थानीय तह तथा प्रदेश

Read More

विराटनगर महानगरपालिकाका मेयर छठ यसरी मनाउँदै

विराटनगर, २७ कार्तिक । विराटनगर महानगरपालिकाका भीम पराजुलीले छठ पर्वको अवसरमा दण्ड प्रणाम गर्दै कठोर उपासना गर्नुभएको छ । प्रमुख पराजुली छठ माताको उपासनागर्न दण्ड प्रणाम गर्दै स्थानिय सिंघिया खोलासम्म पुग्नुभएको छ । उहांले विराटनगर–१ स्थित श्रीराधाकृष्ण शिव पाञ्चायन मन्दिर प्राङ्गणबाट आज बिहान ११ बजेर ५५ मिनेटमा दण्डप्रणाम शुरु गर्नुभयो ।

Read More

नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा लगानी गर्ने चीनको प्रतिवद्धता

काठमाडौ, २७ कार्तिक । चीनले नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा आवश्यक लगानी गर्ने प्रतिवद्धता जनाएको छ । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ संस्कृति तथा पर्यटनमन्त्री ल्यू शुगांगले आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसँग भेटगरी नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा आवश्यक लगानी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक

Read More

वर्तमान सरकारमाथि पौडेलको यस्तो आरोप

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान वाम सरकार गतिहिन बाटोमा लागेको आरोप लगाएका छन् । वामको बहुमत जनताको साथ अझ भनौँ प्रतिपक्ष समेत लचिलो छ उनले भने , तर सरकारको काम गतिहिन छ । जनताले आशा गरे अनुसार काम गर्न किन सक्दैन् । नेपाल प्रेस युनियन चितवन शाखाले भरतपुर

Read More