Home > मुख्य समाचार (Page 143)

आईएफसीले नेपालमा ९० अर्ब रुपैयाँ लगानी गर्ने

काठमाडौ, ३० कार्तिक । अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा करिव ९० अर्व रुपैयाँ लगानी गर्ने भएको छ । आईएफसीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालमा निजी क्षेत्रमार्फत् करिव ९० अर्व रुपैयाँ लगानी गर्ने घोषणा गरेको हो । आईएफसीकी नेपाल, भारत र भुटान निर्देशक वेन्डी वेर्नरले सो लगानी नेपालको पर्यटन, कृषि

Read More

पेशागत हकहित र शैक्षिक सुधारको माग गर्दै धर्ना

विराटनगर, ३० कार्तिक । नेपाल शिक्षक महासंघ आबद्ध शिक्षकहरुले पेशागत हकहित र शैक्षिक सुधारको माग गर्दै विराटनगरमा धर्ना दिएका छन् । महासंघको मोरङ कार्यसमितिको अगुवाई उनीहरुले शिक्षा विकास तथा समन्वय इकाई विराटनगरमा धर्ना दिएका हुन् । उनीहरुले आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म धर्ना दिएका थिए । धर्नामा मोरङको १७

Read More

वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष बनाउनुपर्नेमा जोड

काठमाडौ, ३० कार्तिक । नेपालले वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष बनाउनुपर्नेमा जोड दिएको छ । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रको रुपमा रहेको ‘कोलम्बो प्रोसेस’ अन्तर्गतको मन्त्रीस्तरीय परामर्श बैठकमा नेपालले वैदेशिक रोजगारमा जाने कामदारहरुलाई दक्ष बनाउनुपर्नेमा जोड दिएको हो । आज काठमाडौंमा वैदेशिक रोजगारमा कामदार पठाउने एशीयाका १२ देशका मन्त्रीस्तरीय

Read More

५५ वटा स्थानीय तहले अझै बजेट ल्याउन नसकेको खुलासा

काठमाडौ, ३० कार्तिक । पच्पन्न वटा स्थानीय तहले अझै बजेट ल्याउन नसकेको खुलासा भएको छ । असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्था भएपनि आवश्यक समन्वयको अभावमा अझै ५५ वटा स्थानीय तहले बजेट ल्याउन नसकेको पाइएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव डा. बैकुण्ठ अर्यालले कानुनी प्रावधान विपरित

Read More

सुन तस्करी प्रकरण : थप २ जनालाई छाड्न अदालतको आदेश

विराटनगर, २९ कार्तिक । बहुचर्चित साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेकामध्ये दुईजनालाई उच्च अदालत विराटनगरले आज धरौटीमा छाड्न आदेश दिएको छ । मुद्दाका अभियुक्तहरु मदन सिलवाल र सञ्जय खेतान भनिने प्रभात अग्रवाललाई धरौटीमा छाड्न अदालतले आदेश दिएको हो । उच्च अदालत विराटनगरका न्यायाधीश

Read More

मन्त्रीपरिषद वैठकको निर्णय हरेक साता पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने

काठमाडौ, २९ कार्तिक । सरकारले हरेक साता पत्रकार सम्मेलनमार्फत् मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्ने भएको छ । गत कार्तिक २५ गते बसेको निर्णय सार्वजनिक नगरेको भन्दै आलोचना भईरहेका बेला सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहिबार पत्रकार सम्मेलन गरी हरेक साता मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्ने निर्णय

Read More

रंगेली नगरपालिका खुल्ला दिसापिसाबमुक्त घोषणा

रंगेली, २९ कार्तिक । मोरङको रंगेली नगरपालिकालाई खुल्ला दिसापिसाबमुक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी नगरपालीकालाई खुल्ला दिसापिसाबमुक्त नगरपालीका घोषणा गरेको हो । खुल्ला दिसापिसाबमुक्त नगरका लागि आवश्यक सूचक पूरा गर्दैे नगरपालीकालाई खुल्ला दिसापिसाबमुक्त नगरको रुपमा स्थापना गर्न सफल भएको हो । मोेरङ क्षेत्र नं.५ का प्रतिनिधिसभा

Read More

प्रधानमन्त्री ओलीले संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको नेता थापाको आरोप

काठमाडौ, २९ कार्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओली आफैंले संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको आरोप लगाउनुभएको छ । नेता थापाले मन्त्रीपरिषदको निर्णय सार्वजनिक नगर्ने सरकारको पछिल्लो निर्णय पनि संविधानमाथि प्रश्न उठाउने गरी आएको उल्लेख गर्दै आपत्तिसमेत जनाउनु भयो । नेपाल प्रेस युनियन, राष्ट्रिय

Read More

कोलम्बो प्रोसेसका उच्च अधिकारीहरुको बैठक काठमाण्डौमा सुरु

काठमाडौ, २९ कार्तिक । आप्रवासी श्रमिकहरुको साझा संगठन कोलम्बो प्रोसेसका उच्च अधिकारीहरुको पाँचौ बैठक राजधानी काठमाण्डौमा सुरु भएको छ । राजधानी काठमाण्डौको होटल सोल्टीमा आज सुरु भएको कोलम्बो प्रोसेसका उच्च अधिकारीहरुको पाचौ बैठकले भोली सुक्रबार हुने कोलम्बो प्रोसेसका सदस्य राष्ट्रबीचको छैटौ मन्त्रीस्तरीय परामर्श बैठकका लागि प्रतिवेदन तयार गर्नेछ । आप्रवासी कामदारको

Read More

दोहोरो पर्यटन शुल्क तत्काल खारेज गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन

काठमाडौ, २९ कार्तिक । नगरकोटका व्यापारीहरुले दोहोरो पर्यटन शुल्क तत्काल खारेज गर्न माग गर्दै आज काठमाडौंमा प्रर्दशन गरेका छन् नगरकोट आउने पर्यटकहरुलाई भगाउने गरी दोहोरो पर्यटन शुल्क स्थानीय सरकारले लिन थालेको भन्दै स्थानीय व्यापारीहरुले तत्काल खारेज गर्न सरकारसँग माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन । स्थानीय निकायले पर्यटकहरुमाथि लुटेरा

Read More