Home > मुख्य समाचार (Page 142)

विशेष अदालत गठन गर्न नेपाली कांग्रेसको माग

काठमाडौ, ४ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले द्वन्द्व पीडितलाई न्याय दिन विशेष अदालत गठन गर्न सरकारसँग माग गरेको छ । नेपाली कांग्रेसका नेता रमेश लेखकले द्वन्द्वपीडितलाई न्याय दिन छुट्टै विशेष अदालतको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो । आज काठमाडौंमा आयोजित द्वन्द्वपीडित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले पीडितलाई

Read More

कर्मचारीद्वारा कार्यालयमा तालाबन्दी

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कर्मचारीहरुले विगत ५ महिनादेखि तलब पाएका छैनन् । कर्मचारीले अषाढदेखि तलब नपाएका हुन । कर्मचारीहरुले बृहत्तरका अध्यक्ष शालिग्राम सिंहको लापरवाही र मनोमानीका कारण हालसम्म तलब पाउन नसकेका हुन् । उनिहरुले आफुहरुले तलव माग गर्दा अनावश्यक दुख दिने गरेको समेत बताएका छन । कर्मचारीहरुले अध्यक्ष सिंहले

Read More

देश र जनताको हितमा योगदान गर्न ओलीका आह्वान

ललितपुर, ३ मंसिर । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितमा योगदान गर्न सबैलाई आह्वान गर्नु भएको छ । प्रधानमन्त्री ओलीले जनताको हितमा योगदान गर्न सके स्वर्गीय प्रकाश दाहालप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास पनि व्यक्त गर्नु भयो । स्वर्गीय प्रकाश दाहालको प्रथम स्मृति

Read More

वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको देउवाको आरोप

ललितपुर, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको छ । आज पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवाद तर्फ सोझिएको दाबी गर्नुभएको हो । दुई तिहाईको सरकार गठन संगै मुलुकमा राजनीतिक स्थिरता आएको

Read More

कम्युनिष्ट आन्दोलनका अगुवा भरतमोहन अधिकारीलाई विराटनगरमा नागरिक अभिनन्दन गरियो

विराटनगर, १ मंसिर । कम्युनिष्ट आन्दोलनका अगुवा एवम् पुर्व उप–प्रधानमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा आज नागरिक अभिनन्दन गरिएको छ । विराटनगरलाई कर्मभूमि वनाउदै नेपालको राष्ट्रिय राजनितिको उचाईमा पुग्नु भएका अधिकारीलाई ८३ वर्षको उमेरमा जेष्ठ नागरिक सम्मान दिदै अभिनन्दन गरिएको हो । एक नम्वर प्रदेशका प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्दबहादुर तुम्वहाङले कदरपत्रबाट तथा

Read More

पेस्तोलसहित ४ जना पक्राउ

सुनसरी, १ मंसिर । दुई दिनको अवधीमा सुनसरीबाट तीनवटा पेस्तोल सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन भारतीय नागरिक रहेका छन् । आजमात्रै सुनसरीको सीमावर्ती क्षेत्र भाण्टाबारी र श्रीपुरबाट दुईवटा पेस्तोल सहित तीनजना भारतीय नागरिक पक्राउ परेका हुन् । सशस्त्र प्रहरीले श्रीपुर र भाण्टाबारीको नेपाल भारत सीमा क्षेत्रबाट

Read More

गुफा बजारमा पिउनेपानीको हाहाकार

मंसिर, १ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलमा रहेको गुफा बजारमा पानीको समस्या बर्षौंदेखि रहेको छ । तीनजुरे, मिल्के जलजले संरक्षित क्षेत्रमा रहेको पर्यटकीयस्थल यो बजारमा पानीको हा–हाकार हँुदा बजारवासी र पर्यटकलाई समस्या हुन थालेको छ । प्राकृतिक विविधताले भरिपूर्ण तीनजुरे, मिल्के जलजले (टिएमजे) क्षेत्रमा वर्सेनी हजारौं पर्यटकहरु आउने गरेका छन्

Read More

बैंकक गएको विषयमा भ्रामक समाचार सम्प्रेषण भयो : शेरधन राई (विज्ञप्ती सहित)

३०, कार्तिक । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले आफू बैंकक उपचारका लागि गएको विषयमा भ्रामक समाचार सम्प्रेषण भएको भन्दै यस्तो दुष्प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । आफू दुई बर्षदेखि घाँटीको समस्या झेल्दै आएको र स्वास्थ्य अवस्था र उपचारको बारेमा सामाजिक सञ्जाल, निहित स्वार्थ बोकेका डिजिटल मिडिया र केही

Read More

पाँच वर्षमा १२ लाख करदाता बढाउने सरकारको लक्ष्य

काठमाडौ, ३० कार्तिक । सरकारले पाँच वर्षमा १२ लाख करदाता बढाउने लक्ष्य लिएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले ५ वर्षमा १२ लाख करदाता बढाउने लक्ष्यका साथ काम भईरहेको जानकारी दिनु भएको हो । सातौं राष्ट्रिय कर दिवसबारे जानकारी दिन आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यस वर्षको दिवस

Read More

साढे दश महिनाको अवधिमा मोरङमा ११ जनाको हत्या

विराटनगर, ३० कार्तिक । मोरङमा सन् २०१८ को साढे दश महिनामा ११ जनाको हत्या भएको छ । इन्सेक मोरङले आज विराटनगरमा आयोजना गरेको मानव अधिकार बर्ष पुस्तक २०१९ का लागि समेटिएको घटनाहरुको बार्षिक पुर्व समिक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो । १ जनबरीदेखि हालसम्मको अबधिमा मोरङमा एक सय ३५ बटा घटना

Read More