Home > मुख्य समाचार (Page 139)

१ सय ९६ उद्योग/प्रतिष्ठान सामाजिक सुरक्षा कार्यक्रममा सामेल

काठमाडौ, २१ मंसिर । सरकारले लागू गरेको ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’मा एक सय ९६ उद्योग/प्रतिष्ठान सामेल भएका छन । सामाजिक सुरक्षा कोषले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी मंसीर २० गतेसम्म सो कार्यक्रममा १ सय ९६ वटा उद्योग÷प्रतिष्ठान सूचिकरण प्रक्रियामा सामेल भएको जानकारी गराएको हो । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले

Read More

मरासैनीको रिहाईको माग गर्दै चारआलीमा २ घण्टा सडक अवरुद्ध

झापा, २१ मंसिर । राष्ट्रसेवक कर्मचारीलाई अभद्र व्यवहार गर्न उक्साएको अभियोगमा प्रहरीद्धारा पक्राउ गरिएका श्रीराम मरासैनीको विना शर्त रिहाइको माग राख्दै झापाको चारआलीमा स्थानीयले सडक तथा पसल २ घण्टा बन्द गरेका छन् । बिहान ११ बजेदेखि १ बजे सम्म सडक अवरुद्ध तथा पसल बन्द गरेपछि स्थानीय बुद्धिजीवि र प्रहरी प्रशासनबीच चारआलीमा

Read More

साढे ३३ किलो सुन काण्ड : सई बालकृष्ण सञ्जेललाई साधारण तारेखमा छाड्न आदेश

विराटनगर, २१ मंसिर । सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका निलविम्त सई बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा छाड्न आदेश दिएको छ । न्यायाधीश थिरबहादुर कार्की र जनक पाण्डेको इजलासले जिल्ला अदालत मोरङको आदेश बदर गर्दै साधारण तारेखमा छाड्न आदेश दिएको हो । जिल्ला अदालत मोरङले

Read More

गुठीको जग्गा किर्ते जालसाजी गरेर बेचेको आरोपमा रत्नसागर मन्दिरका महन्थ बैकुण्ठ दास पक्राउ

जनकपुर, २० मंसिर । जनकपुरको संस्कृत विद्यालयअन्तर्गत हजारी जनक विद्यापीठको गुठीको जग्गा किर्ते जालसाजी गरेर बेचेको आरोपमा रत्नसागर मन्दिरका महन्थ बैकुण्ठ दास पक्राउ परेका छ । जनकपुरधाम ८ स्थित गुठीको जग्गाको नक्कली जग्गा धनी दर्ता श्रेस्ता बनाई बेचेको आरोपमा उनलाई काठमाडौंबाट पक्राउ गरी सार्वजनिक गरिएको हो । दासले नक्कली लालपूर्जा बनाइ

Read More

छोरीको हत्या गरेको आरोपमा आमासहित चार जना पक्राउ

धनुषा, २० मंसिर । जिल्ला प्रहरी कार्यालय धनुषाले आफनै छोरीको हत्या गरेको आरोपमा आमासहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले जनकपुर उपमहानगरपालिका वडा नं.२४ सोनापडाका रामबरण मण्डलकी १६ वर्षीया छोरी सोनी मण्डलको हत्याको आरोपमा उनकी आमासहित शंकास्पद अन्य ४ जनालाई नियन्त्रणमा लिएको हो । सोनी बुधबार आफ्नै घरको कोठामा मृत

Read More

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौ, २० मंसिर । राष्ट्रपति विद्या देवी भण्डारी पोल्याण्डको पाँच दिने औंपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनु भएको छ । राष्ट्रपति भण्डारी पोल्याण्डमा आयोजित संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धि महासन्धिको २४ औं सम्मेलनमा भाग लिई आजबिहान स्वदेश फर्कनु भएको हो । राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपीशर्मा ओली, उपप्रधानमन्त्री एवम्

Read More

सरकारले विद्यालय तहको शिक्षामा चिनियाँ भाषा समावेश गर्ने

काठमाडौ, २० मंसिर । सरकारले विद्यालय तहको शिक्षामा चिनियाँ भाषा समावेश गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय तहको शिक्षामा चिनियाँ भाषा पनि पठनपाठन गराउने निर्णय गरिएको जानकारी दिनु भएको हो । चीनमा अध्ययन गरेका नेपाली विद्यार्थीहरुले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपालको

Read More

आज बालाचतुर्दशी, दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सतबीज छर्ने दिन

आज बाला चतुर्दशी, हिन्दू धर्मावलम्बीहरुले सतबीज छरेर वाला चतुर्दशि पर्व मनाउँदैछन् । काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरमा आज सप्तबीज छरी बाला चर्तुदशी पर्व मनाइन्छ । परिवारभित्रका सदस्यको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सतबीज छर्ने गरिन्छ । सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूणर््ँ पाप नाश हुने जनविश्वास छ ।

Read More

वाईडबडी विमान खरिद प्रकरण : सांसदहरुद्धारा ध्यानाकर्षण

काठमाडौ, १९ मंसिर । वाईडबडी विमान खरिद प्रकरणबारे छानविन गर्न गठित समितिमा खरिद प्रक्रियामा संलग्न व्यक्ति लाई नै राखिएको भन्दै सांसदहरुले पर्यटन मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको आज बसेको बैठकमा समिति सदस्यहरुले विवादित खरिद प्रक्रियामा संलग्न व्यक्ति नै छानविन समितिको सदस्य राखिएको भन्दै गम्भीर आपत्ती

Read More

प्रदेशलाई आइ केयर टुरिजमको केन्द्रका रुपमा विकास गर्न सकिने मुख्यमन्त्री राईको भनाई

विराटनगर, १९ मंसिर । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई आइ केयर टुरिजमको केन्द्रका रुपमा विकास गर्न सकिने बताउनुभएको छ । नेपाल नेत्र ज्योति संघ र अरविस अन्तराष्ट्रिय संस्थाले सुरु गरेको स्कुले बालबालिकामा देखिने दृष्टि दोष निवारण कार्यक्रमको आज विराटनगरमा उद्घाटन गर्दै उहाले यस्तो बताउनुभएको हो । आँखा परिक्षणको क्षेत्रमा

Read More