Home > मुख्य समाचार (Page 135)

विपद् व्यवस्थानमा ध्यान दिन सरकारसँग सभामुखको आग्रह

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले विपद् व्यवस्थापनका लागि संवैधानिक, कानुनी र नीतिगत व्यवस्थामा सुधार गर्न सरकारसँग आग्रह गर्नु भएको छ । सभामुख महराले विपत्तिमा परेका बेला जीउधनको क्षति न्यूनिकरणका लागि स्रोत, साधन तथा पूर्व तयारीको अभाव हुन नदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो । ‘विपद् सिर्जित विस्थापन राष्ट्रिय सम्मेलन’लाई आज काठमाडौंमा

Read More

पार्टीलाई एकताबद्ध बनाउन नेकपा नेतृत्वसँग माग

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले पार्टीलाई राजनीतिक, बैचारिक र सांगठनिक रुपमा एकतावद्ध बनाउन पार्टी नेतृत्वसँग माग गरेका छन । केन्द्रिय कार्यालय धुम्बाराहीमा जारी पार्टी स्थायी समितिको आजको बैठकमा पनि नेताहरुले पार्टीका सबै निकायहरुको एकीकरणको काम सम्पन्न गर्न ढिलाई भएकोमा पार्टी नेतृत्वको आलोचना पनि गरेका थिए । उनीहरुले सरकारले जनअपेक्षाअनुसार

Read More

पूर्वप्रधानमन्त्री गिरीको निधन

पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको आज बिहान निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बन्नुभएका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । कलेजोमा क्यान्सर रोग लागेका उहा यसअघि करिब

Read More

डिसहोमको कर छली धन्दा

२, पुस । आइएमई ग्रुपको वर्चस्व रहेको डिस मिडिया नेटवर्क (डिस होम) ले डिजिटल टेलिभिजन सेटअप बक्स (पे–टिभी) जडानका नाममा ९ वर्षदेखि करोडौं रुपैयाँ कर छली गर्दै आएको छ । लामो समयदेखि कर तथा रोयल्टी रकम छली गर्दै आए पनि सम्बन्धित निकाय भने बेखवर छ । नेपालमा अहिले झन्डै एक दर्जन

Read More

अदालतले रोक्का गरेको १५ लाख रकम पीडकले नै लगे

विराटनगर, २ पुस । लेनदेन मुद्धामा अदालतले रोक्का गरेको रकम रहस्यमय ढंगले प्रतिवादीले लगेको खुलासा भएको छ । लेनदेन मुद्दामा अदालतले रोक्का गरेको धरौटी बापतको १४ लाख ९१ हजार रुपैया जिल्ला अदालत मोरङका कर्मचारीको मिलेमतोमा प्रतिवादीले नै लगेका हुन् । विराटनगर–३ घर भएका केदार पराजुलीले आफू पराजित भएको मुद्दामा कर्मचारीसंग मिलेमतो

Read More

हात्तीका कारण मधुमल्लाबासी सधैं आतंकित

मोरङ, २ पुस । जंगली हात्तीका कारण मोरङको मधुमल्लाबासी पीडित भएका छन् । जंगली हात्ती आतंकका कारण उनीहरुलाई दिनमा भोक र रातमा निद्रा लाग्न छाडेको छ । २०५० सालयता हात्तीको आक्रमणबाट मधुमल्लामा मात्रै १० जनाको मृत्यु भइसकेको छ । त्यस्तै लाखौ मूल्य बराबरको आर्थिक क्षति व्यहोर्न बाध्य भएका छन् स्थानीय

Read More

क्याम्पस प्रमुख कार्यकक्षमै थुनिए

विराटनगर, २ पुस । विद्यार्थी संगठनहरुले विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुखलाई ४ घण्टा कार्यकक्षमा थुनेका छन् । क्याम्पस प्रमुख बाबुराम तिम्सिनाको कार्यकक्षमा तालाबन्दी गर्ने क्रममा विद्यार्थीहरुले तोडफोडसमेत गरेका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्वीयु र नयां शक्ति निकट विद्यार्थी संगठनको महेन्द्र मोरङ क्याम्पस इकाइ कमिटि आबद्ध विद्यार्थीहरुले

Read More

सेयर लगानीकर्ताद्वारा आमरण अनसन सुरु

काठमाडौ, २ पुस । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा आमरण अनसन सुरु गरेका छन् । सेयर बजार सुधार र बिस्तारको माग गर्दै एक साता अघिदेखि रिले अनसन सुरु गरेका उनीहरुको माग सरकारले सुनुवाई नगरेपछि काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्जेञ्च कार्यालयको मूलगेटमै आजबाट सेयर लगानीकर्ता दवाव समूहको

Read More

अब विराटनगरबाटै श्रम स्वीकृति

विराटनगर, २ पुस । वैदेशिक रोजगारका लागि विराटनगरबाटै श्रम स्वीकृति प्रदान गरिने भएको छ । श्रम तथा रोजगार कार्यालय विराटनगरबाट श्रम स्वीकृति प्रदान गर्नका लागि आवश्यक तयारी थालिएको हो । सातवटै प्रदेशमा श्रम तथा रोजागार कार्यालयमार्फत श्रम स्वीकृति दिने सरकारी कार्यक्रम र योजना अनुसार प्रदेश १ मा पहिलो कार्यालय सञ्चालनमा आउने

Read More

कर्मचारीको आन्दोलनका कारण स्थानीय तहको काम ठप्प

काठमाडौ, २ पुस । स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा देशभरका स्थानीय तहको कार्यालयको कामकाज ठप्प पारेका छन । ‘कर्मचारी समायोजन अध्यादेश’ले आफूहरुलाई विभेद गरेको निष्कर्ष निकाल्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका उनीहरुले आज देशभरका सबै स्थानीय तहको कायकाज ठप्प पारेका हुन । निजामती कर्मचारीहरुलाई दिईदै आएको सेवा, सुविधाबाट आफूहरुलाई बञ्चित

Read More