Home > मुख्य समाचार (Page 132)

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल’ बनाईदै

काठमाडौं, ७ पुष । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधारको कामलाई तीव्रता दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा ६ महिना भित्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’को रुपमा परिणत हुनेगरी सुधारको कामलाई तीव्रता दिइएको हो । नेपाली मौलिकता झल्कने खालका गेट, झयालको व्यवस्थापन, पर्यटकको सत्कारका लागि पानी भरिएको गाग्रो राखेर स्वागत

Read More

कांग्रेसभित्र हिन्दु राज्यको बहस सुरु भएकोमा दाहालको आपत्ति

काठमाडौं, ७ पुष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले काँग्रेसभत्र हिन्दु राज्यको पक्षमा बहस सुरु भएकोमा आपत्ति जनाउनु भएको छ । प्रमुख प्रतिपक्ष दल काँग्रेस महासमितिको जारी बैठकमा हिन्दु राज्यको पक्षमा पनि बहस सूरु भईरहेका बेला अध्यक्ष दाहालले त्यसप्रति आपत्ति जनाउनु भएको हो । आज काठमाडौंमा ‘देश किन

Read More

याङशिलाबासी सर्पदंश उपचार केन्द्र निर्माणमा जुटे

मोरङ, ७ पुष । सुगम क्षेत्रहरुमा मात्रै सर्पदंश उपचार केन्द्र हुँदा दुर्गम गाउँका सर्पदंशका विरामीहरु उपचार केन्द्रसम्म आइनपुग्दै मृत्यु हुने गर्छ । यही कुरालाई मध्यनजर राख्दै मोरङ जिल्लाको याङशिलाका स्थानीयहरुले आफ्नै लगानीमा सर्पदंश उपचार केन्द्र निर्माण थालेका छन् । जंगल नजिकै रहेका गाउँका स्थानीय सर्पकै डसाइकै कारण वर्षेनी धेरैको संख्यामा ज्यान

Read More

बालकलाई बचाउन सहयोगको खाँचो

कपिलवस्तु, ७ पुष । रगत बन्ने प्रकृया रोकिने बिटा थाईलेसिमा नामक रोगबाट ग्रसित कपिलवस्तुका एक बालक उपचारबाट बन्चित भएका छन । जिल्लाको यशोधरा गाउपालिका ८ सिहोखोरका ५ बर्षे रामकिशोर मुराउ आर्थिक अभावमा उपचारबाट बंचित हुन । सम्पत्तिको नाममा मुराउ परिवारको खपटाले छाएको उटटा घर मात्र छ जसमा ७ जना परिवारले गुजारा

Read More

दाङमा दुर्घटना : मृतकको संख्या २३ पुग्यो (अपडेट)

दाङ, ७ पुष । दाङको तलुसीपुर नगरपालिका ३ राम्री भन्ने ठाउँमा विद्यार्थी चढेको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । घोराहीको कृष्णसेन इच्छुक पोलिटेक्निकल इन्ष्टिच्युटका विद्यार्र्थी बोटनीसम्बन्धी प्राक्टिकलको भ्रमणको लागि सल्यानको छायाक्षेत्र गई फिर्ता हुने क्रममा बा ४ ख ९७६६ नम्बरको बस सडकबाट अन्दाजी ७ सय मिटर तल खसी

Read More

विराट ट्रेड एक्स्पो २०१८ शुरु

विराटनगर, ६ पुष । विराटनगरमा आजबाट विराट ट्रेड एक्सपो २०१८ शुरु भएको छ । एक्सपोले प्रदेश एकको आर्थिक गतिविधिलाई तीब्रता दिने अपेक्षा गरिएको छ । मोरङ ब्यापार संघको मुख्य आयोजनामा विराटनगरको वडानम्बर २ शंकरपुरमा शुक्रबारबाट विराट ट्रेड एक्सपो शुरु भएको छ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले एक्सपोको उदघाटन गर्नुभयो ।

Read More

दिपक मनाङ्गे थुनामुक्त

काठमाडौ, ६ पुष । सर्वोच्च अदालतले आदेश दिएलगत्तै गुण्डानाईके दिपक मनाङ्गे भनिने राजीव गुरुङ थुनामुक्त भएका छन । सर्वोच्च अदालतको थुनामुक्त गर्ने आदेश पाएपछि मनाङगेलाई डिल्लीबजार कारगारले आज थुनामुक्त गरेको हो । प्रदेशसभा निर्वाचनमा मनाङबाट निर्वाचित भएका मनाङ्गेलाई ज्यान मार्ने उद्योग अन्तरगत थुनामा राखिएको थियो । ज्यान मार्ने उद्योगमा पुनरावेदन अदालत

Read More

मुआब्जा विवादले पुल निर्माणले तीव्रता पाएन

झापा, ६ पुष । एसियन हाइवेसँग जोड्ने उद्देश्यले नेपाल र भारत सरकारको सम्झौताअनुसार भारत सरकारले झापाको काकँडभिट्टास्थित मेची नदीमा नयाँ पुल बनाउने काम सुरु गरेको छ । ६ लेनको मितेरी पुलको काम भारततर्फ भने धमाधम भइरहेको छ । तर, नेपालतर्फ पुल जोड्ने जमिन खाली गराउन स्थानीयलाई सरकारले उचित मुआब्जा नदिँदा

Read More

कांग्रेसमा देखिएको पदाधिकारी विवाद सुल्झियो

काठमाडौ, ६ पुष । नेपाली कांग्रेसको विधान मस्यौदामा सहमति जुटेको छ । आज बिहान पार्टीका शीर्ष नेताहरुबीच सहमहामन्त्रीको संख्या ७ जनासहित पदाधिकारी संख्या १३ जना पु¥याउने विषयमा सहमति जुटेपछि विधान मस्यौदामा देखिएको विवाद अन्त्य भएको हो । सो सहमतिलाई केन्द्रिय कार्य समितिको बैठकले अनुमोदन गरेपछि भोलि महासमिति बैठकमा पेश हुने पार्टीका

Read More

विराटनगरको वरगाछीमा दुर्घटना हुँदा एक महिलाको मृत्यु

विराटनगर, ५ पुष । विराटनगरमा आज अपरान्ह भएको सडक दुर्घटनामा परि एक महिलाको ज्यान गएको छ । दुर्घटनामा उनका श्रीमान घाइते भएका छन । सांझ पौने ६ बजे विराटनगरको वरगाछी चोकमा भएको दुर्घटनामा पथरी १० की २३ बर्षिया हेमा कार्कीको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख शिवप्रसाद पोखरेलले जानकारी

Read More