Home > मुख्य समाचार (Page 131)

भ्रष्टाचारविरुद्ध लाग्दा उपसचिव सञ्जेलको सरुवा !

विराटनगर, ९ पुष । घुस लिने दिनेहरुका कट्टर शत्रुका रुपमा चिनिदै आएका श्रम तथा रोजगार कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलको अढाई महिनामै सरुवा भएको छ । २५ असोज २०७५ मा श्रम तथा रोजगार कार्यालयमा बरिष्ठ श्रम अधिकृतको रुपमा हाजिर भएका उपसचिव सञ्जेलको शीप बिकास कार्यालय इटहरी सुनसरीमा कामकाज गर्ने गरी आकस्मात

Read More

दशगजामा भारतीयद्वारा सडक निर्माण

मोरङ, ९ पुष । जहदा गाउपालिका १ कालाबञ्जरस्थित नेपालभारतको सिमाक्षेत्र दशगजामा भारतीय पक्षले नियम विपरीत सडक निर्माणगर्न थालेको छ । अन्तरराष्ट्रिय सन्धि सम्झौता विपरीत एकपक्षियरुपमा निर्माण शुरु गरिएको सो सडक निर्माण भए नेपालतर्फका बस्तीहरु डुबानमा पर्ने देखिएको छ । भारत विहार राज्यको अररिया जिल्ला कुशमाहा गा्रमपञ्चायत ४ को आमगाछी मुसहरी बस्तिहुंदै

Read More

३० जना युवाको डेढ करोड ठगेर तीनजना फरार

विराटनगर, ९ पुष । क्यानडा पठाइदिने भन्दै प्रदेश नम्बर १ का ३० जना युवासँग झापाको गौरीगञ्ज वार्ड नम्बर ४ भवानीपुरका गणेशप्रसाद गिरी र दिपेन्द्रकुमार झा लगायतका ३ जना एजेन्टले डेढ करोड लिएर फरार भएका छन् । पीडित युवाले गौरीगञ्जमा रहेको गिरी र झाको सम्पतिबाट आफूहरुलाई उक्त रकम दिलाइदिन माग गरेका

Read More

गाउँपालिकाको दुईवटा मोटरसाइकलम एउटै नम्बर प्लेट

झापा, ९ पुष । यातायात व्यवस्था तथा ट्राफिक नियमको धज्जी उडाउँदै झापाका एक स्थानीय तहले एउटै नम्बर प्लेटको दुईवटा मोटरसाइकल चलाउँदै आएको खुलासा भएको छ । झापाको बाह्रदशी गाउँपालिकाले सरकारी निति नियमको धज्जी उडाउँदै कार्यालय प्रयोजनका लागि सेतो नम्बर प्लेटको दुईवटा मोटरसाइकल खुलेआम प्रयोगमा ल्याएको सञ्चारकर्मीको स्थलगत रिपोटिङ्गका क्रममा भेटाएपछि यस्तो

Read More

विराटनगरमा जारी एक्स्पोमा आम उपभोक्ताको चाप बढ्दै

विराटनगर, ९ पुष । विराटनगरमा जारी एक्स्पोमा आम उपभोक्ताको चाप बढदै गएको छ । घरेलु उपयोगका सामाग्रिदेखि, कृषि, सुचना प्रबिधि र विलासिताका सामाग्रिहरु एकैस्थानमा प्रर्दशन र विक्रीका लागि राखिएपछि एक्स्पोमा आम उपभोक्ताको चाप बढदै गएको हो । दैनिकरुपमा मेलामा सरसामान खरीदगर्ने र अवलोकन गर्ने उपभोक्ताको संख्या बढदै गएको आयोजक मोरङ ब्यापार

Read More

अनुसन्धान नै प्रभावित हुने गरि समाचार सम्प्रेषण नगर्न समग्र संचार जगतलाई आग्रह

काठमाडौं, ९ पुष । नेपाल प्रहरीले अनुसन्धान नै प्रभावित हुने गरि समाचार सम्प्रेषण नगर्न समग्र संचार जगतलाई आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अनुसन्धानको अन्तिम नतिजा नआउदै अनुमानका भरमा समाचार नबनाउन संचारकर्मीलाई आग्रह गर्नुभएको हो । निर्मला पन्तको बलात्कार पछिको हत्या प्रकरणका

Read More

घरेलु कामदारलाई खाडी जान दिने सरकारको प्रस्ताव

काठमाडौं, ९ पुष । सरकारले घरेलु कामदारलाई खाडी मुलुकमा जान दिने प्रस्ताव गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सुरक्षा र तलवभत्ताको उचित व्यवस्था हुने ग्यारेन्टीभए घरेलु कामदारलाई खाडी मुलुकमा रोजगारीमा पुनः पठाउन सकिने प्रस्ताव अघि सार्नुभएको हो । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

Read More

निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्र संघलाई आग्रह

काठमाडौं, ९ पुष । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्र संघलाई पनि आग्रह गरिएको छ । ५ महिना बित्न लाग्दा समेत सरकारले निर्मला पन्तको हत्यारालाई पत्ता लगाई कार्वाही गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यारा पत्ता लगाई दिन आग्रह गर्दै संकलन गरिएको हस्ताक्षर आज ललितपुुरको

Read More

खोटाङमा खाली ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । दिक्तेलबजारबाट रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा जाँदै गरेको को २ त ५६६० नम्बरको खाली ट्याक्टर मझुवागढी ६ नेर्पाको कालीखोलामा दुर्घटना हुँदा निर्मलीडाँडाका ट्याक्टर चालक तथा ट्याक्टर धनी ३५ वर्षीय मिनप्रसाद लुईटेल, सोही ठाउँका २१ वर्षीय माईकल राई र दिक्तेल रुपाकोट मझुवागढी ७

Read More

नेकपाको जारी बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफल सकियो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको जारी बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा ८ दिनयता जारी पार्टी स्थायी समितिको आज बिहान बसेको बैठकमा नेता प्रदिप ज्ञवालीले पनि आफ्नो विचार राखेपछि राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको

Read More