Home > मुख्य समाचार (Page 130)

निर्वाचन विवाद निरुपण कार्यविधिप्रति पूर्वआयुक्तहरुको असहमति

काठमाडौं, ११ पुष । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले निर्वाचन आयोगको प्रस्तावित ‘निर्वाचन विवाद निरुपण कार्यविधि’प्रति असहमति जनाएका छन् । निर्वाचन आयोगले आज आयोजना गरेको एक कार्यक्रममा प्र्रस्तावित ‘निर्वाचन विवाद निरुपण कार्यविधि’प्रति पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उपे्रती र पूर्व कार्यबहाक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले असहमति जनाउनु भएको हो । सो प्रस्तावमा निर्वाचन

Read More

दसगजा मिचेर बनाएको सडक चौतर्फी विरोधपछि भत्काउन भारत बाध्य

काठमाडौं, १० पुष । मोरङको जहदा गांउपालिकामा नेपालभारत अन्तरराष्ट्रिय सिमाक्षेत्रमा दशगजा मिचेर बनाइएको सडक भत्काउन थालिएको छ । दुवैतर्फका सुरक्षा अधिकारीबीच भएको छलफलपछि सडक बनाउनकालागि थुपारिएको माटो जेसिबी प्रयोग गरेर सम्याइएको छ । मोरंगको जहदा गांउपालिका १ स्थित कालाबञ्जर र भारत विहार राज्यको अररिया जिल्ला कुशमाहा गा्रमपञ्चायत ४ को आमगाछी मुसहरी

Read More

विराट एक्स्पोमा राखिएका विदेशी स्टलमा आमउपभोक्ताको आर्कषण

विराटनगर, १० पुष । विराटनगरमा जारी विराट ट्रेड एक्सपोमा राखिएको विदेशी स्टलहरु आम उपभोक्ताको आर्कषणको केन्द्र बनेको छ । एक्पोमा स्टल राख्न आएका विदेशी ब्यापारी समेत उपभोक्ताको रुझानबाट उत्साहित छन । पौष ६ गतेबाट शुरु भएको विराट ट्रेड एक्सपोमा दैनिकरुपमा उपभोक्ताको चाप बढदो छ । एक्सपो अवलोकन गर्न आउने आम उपभोक्ताले

Read More

घरको नक्सा र जग्गाको लालपूर्जा हातमा भएर पनि घरजग्गा भने गायब !

मोरङ, १० पुष । जिन्दगी भरको कमाइबाट जोडेको घर जग्गा हरायो भने त्यो भन्दा ठूलो पीडा गरिबका लागि के हुनसक्छ । मोरङ ग्रामथानको ७ नम्बर वडाका ४ घर परिवारलाई अहिले त्यस्तै आपत्त आइलागेको छ । जग्गा दलालको विभिन्न तानाबानाका कारण उनीहरुले मेहनतले कमाएको करोड बढी मूल्य पर्ने घरको नक्सा र

Read More

प्रदेश–१ का १ सय विद्यालयमा ई–एजुकेसन प्रणाली लागू गर्ने तयारी

विराटनगर, १० पुष । १ नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले अहिलेको प्रविधि सुहाउँदो ई एजुकेसनको पाइलट प्रोजेक्ट तयार गर्ने भएको छ । मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशमा तत्कालका लागि १ सय विद्यालयमा ई एजुकेसन सिस्टम लागू गर्ने तयारी गरिरहेको जानकारी दिनुभएको हो । उहाँले

Read More

७७ प्रतिशत निजी आवास निर्माण

काठमाडौं, १० पुष । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ७७ प्रतिशत निजी आवास निर्माण गरिएको जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज पत्रकार सम्मेलन गरी ७७ प्रतिशत निजी आवास पुनर्निर्माण कार्य भएको जानकारी गराउनु भएको हो । जसअनुसार पुनर्निर्माणका लागि सम्झौता गरिएका ७ लाख ४२ हजार १ सय ३५ मध्ये

Read More

प्रधानमन्त्री ओली र राजपा नेतृत्वबीच भेटवार्ता

काठमाडौं, १० पुष । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय जनता पार्टी, नेपालको संविधान संशोधन गर्नुपर्नेलगायतका माग तत्काल सम्बोधन गर्न तयार हुनुभएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिनेगरी आन्तरिक छलफलमा जुटिरहेका राष्ट्रिय जनता पार्टीका नेतृत्वसँग आज बिहान आफ्नै सरकारी निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्नेलगायतका माग छिटोभन्दा छिटो

Read More

विवाह मण्डपमै बेहुली माथि सामूहिक कुटपिट

तेह्रथुमको फेदाप गाउँपालिका ३ जलजलेमा केही युवाहरुद्धारा विबाह मण्डपमै बेहुली माथि सामुहिक कुटपिट गरेका छन् । कुटपिटबाट २२ बर्षिया बेहुली प्रतिक्षा सम्बाहाम्फे गम्भीर घाईते भएकी छिन् । कुटपिटमा परी अन्य ३ जना पनि घाईते भएका छन् । गएराति भव्यरुपमा बैबाहिक समारोह भैरहेका बेला समूहमा गएका युवाहरुले विबाह मण्डपमै वेहुली माथि

Read More

मेरी क्रिशमस

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर मनाइँदै छ । क्रिसमस पर्वको अवसरमा शुभकामना दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले यस पर्वले राष्ट्रिय एकता र धार्मिक सहिष्णुता कायम गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । इसाई धर्मावम्बीको क्रिसमसले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाउने राष्ट्रपतिको विश्वास छ

Read More

गएराति एक घरमा आगलागी हुँदा रिनाको जलेर मृत्यु

मोरंगको उर्लाबारी ७ स्थित बरगाछीमा भएको आगलागीमा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका गएराति खरले छाएको घरमा आगलागी हुँदा करिब ४५ वर्षिया रेनुका थापा रिनाको जलेर मृत्यु भएको हो । बेलुका खाना खाएर सुत्ने तरखर गर्ने क्रममा अचानक आगलागी भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद

Read More