Home > मुख्य समाचार (Page 129)

राजनीतिक वार्ताटोलीले प्रतिवेदन सरकारलाई बुझायो

काठमाडौं, १२ पुष । उच्चस्तरीय राजनीतिक वार्ताटोलीले मुलुक द्वन्द्वरत अवस्थामा नरहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सोमप्रसाद पाण्डे नेतृत्वको सरकारी राजनीतिक वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वार्ता गर्न नचाहेको उल्लेख गर्दै उनीहरुका अबैधानिक गतिविधि तत्काल

Read More

गुफा बजारमा सूचना केन्द्र स्थापना

१२, पुष । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ्गको संगमस्थल पर्यटकीय क्षेत्र गुफा बजारमा सूचना केन्द्र स्थापना भएको छ । गुराँसको राजधानीको रुपमा परिचित पूर्वी पहाडको प्रमुख पर्यटकीय गन्तब्य तीनजुरे, मिल्के, जलजले (टिएमजे)क्षेत्रका सबै सूचना अब एकै ठाउँमा पाइने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई सुचना प्राप्त गर्न सहज हुने गरि संखुवासभाको

Read More

धरहराको पुनर्निर्माण सुरु

काठमाडौं, १२ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक तथा पुरातात्विक महत्वको धरहरा पुनर्निर्माणको शिलान्यास गर्नु भएको छ । प्रधानमन्त्री ओलीले आज धरहरा परिसरमा एक कार्यक्रमका बीच वैदिक विधिपूर्वक ऐतिहासिक धरोहर धरहराको पुनर्निर्माणको कामको शुभारम्भ गर्नु भएको हो । कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल,

Read More

विराटनगर प्लाटिनम् राउण्ड टेबल ११ द्वारा विद्यार्थीहरुलाई मेला अवलोकन भ्रमण

विराटनगर, १२ पुष । मोरङको बुढीगंगा गांउपालिका –२ स्थित सरस्वती सदन माध्यमिक विद्यालयका विद्यार्थीलाई विराटनगरमा जारी विराट ट्रेड एक्सपोको अवलोकन भ्रमण गराइएको छ । विद्यालयलाई सहयोग गर्दै आएको विराटनगर प्लाटिनम राउण्ड टेबल एलेभनले उक्त विद्यालयमा अध्यनरत छात्रछात्रालाई एक्सपोको अवलोकन गराएको हो । विद्यालयका कक्षा ७ र ८ मा अध्यनरत पाँच दर्जन

Read More

नेपाली नागरिक सरह नागरिकता पाउनुपर्ने एनआरएनएको माग

काठमाडौं, १२ पुष । गैरआवासीय नेपाली संघ(एनआरएन)ले आफूहरुलाई पनि नेपाली नागरिक सरह नागरिकता पाउने कानुनी व्यवस्था गर्न सरकार र संघीय संसदलाई आग्रह गरेको छ । एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नेपालीलाई पनि नेपाली नागरिक सरह नागरिकता पाउने कानुनी व्यवस्था गर्न संघीय संसद र सरकार दुवैलाई आग्रह गर्नुभएको हो । आज

Read More

सीमा क्षेत्र विकास कार्यक्रम अन्तरगत छुट्टाएको १० लाख रुपैयाँ स्वाहा

झापा, १२ पुष । सीमा क्षेत्र विकास कार्यक्रम अन्तरगत झापाको भद्रपुर नगरपालिकालाई छुट्टाएको १० लाख रुपैयाँ स्वाहा भएको छ । तत्कालिन संङघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भारतसंग सीमा जोडिएको आठ वटा जिल्लामा लागु गरेको सीमा क्षेत्र विकास कार्यक्रम अन्तरगत गत आर्थिक २०७४÷७५ मा भद्रपुर नगरपालिकालाई छुट्टाएको १० लाख रुपैयाँ बाढीले

Read More

उखुको उचित मूल्य नपाउँदा किसान मर्कामा

११, पुष । एक नम्बर प्रदेशको एक मात्रै इस्टर्न सुगर मिलले सरकारले तोकेअनुसारको उखुको मूल्य दिन नसक्ने बताएको छ । प्रति क्वीन्टल पाँच सय ३० रुपैयाँ गत वर्ष नै सरकारले तोकेको मूल्य हो । गत वर्ष पनि सरकारले तोकेको भन्दा कम मूल्य पाएका झापा, मोरङ र सुनसरीका उखु किसानहरु मिलले

Read More

संघीय संसदको हिँउदे अधिवेशन सुरु

काठमाडौं, ११ पुष । संघीय संसदको हिउँदे अधिवेशन सुरु भएको छ । संघीय संसद भवन नयाँवानेश्वरमा आज बसेको बैठकको सुरुमै सभामुख कृष्ण बहादुर महराले राष्ट्रपतिबाट अधिवेशन आव्हान सम्बन्धी प्राप्त पत्र पढेर सुनाएलगत्तै संघीय संसदको हिउँदे अधिवेशन औपचारिक रुपमा सुरु भएको हो । यो अधिवेशनले संविधान कार्यान्वयनका लागि आवश्यक १ सय ७४

Read More

कर्मचारी समायोजनका लागि आजदेखि आवेदन खुला

काठमाडौं, ११ पुष । निजामति कर्मचारीको विरोधका बाबजुद सरकारले कर्मचारी समायोजनका लागि आजदेखि आवेदन खुला गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी कर्मचारी समायोजनका लागि वेबसाईट निर्माण गरी आवेदन दिने व्यवस्था समेत गरिएको पनि जानकारी गराएको हो । सरकारले कर्मचारी समायोजनको कामलाई व्यवस्थित बनाउन

Read More

कर्मचारी समायोजन अध्यादेशमा पुनर्विचार हुँदैन : पण्डित

काठमाडौं, ११ पुष । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ माथि पुनर्विचार गर्न नसकिने बताउनुभएको छ । मन्त्री पण्डितले सो अध्यादेशमा कर्मचारीको वृत्ति विकास रोक्ने कुनै प्रावधान नराखिएको पनि स्पष्ट पार्नुभयो । आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनहरुसँग

Read More